७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

छाउपडी नमान्ने धामीझाँक्रीको सामूिहक प्रतिबद्धता

धामीझाँक्रीहरूले पातारासी गाउँपालिका ४ वडालाई छाउ गोठमुक्त वडा घोषणा गरी सामाजिक कुरीति र कुसंस्कार अन्त्य गर्ने साझा प्रतिबद्वता व्यक्त गरेका छन्।

गणेश देवताको रुपमा यसरी गरियो हात्तीको अन्तिम संस्कार

हात्तीलाई गणेश भगवानको रुपमा मानिन्छ। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नं ७ कालापानीमा शौचालयको सेप्टी ट्याङ्कीमा खसेर मृत्यु भएको हात्तीलाई गणेशको रुपमा पूजाआजा गरेर हिन्दु परम्परा अनुसार अन्तिम संस्कार गरियो।

पानीका देवता इन्द्रलाई गुहार्नुपर्दा

वर्षाको अभावमा खेत, पोखरी, वन–प्रान्तर सुकिसकेका छन्। पानीको अभावमा परम्परागत सामाजिक आहारविहार बाधित हुन पुगेका छन्। मैत्रेय ब्राह्मणहरू पानीको अभावमा राम्रोसँग नुहाउन सकेका छैनन्।

पशुपतिमा महाशिवरात्रिको तयारी, भित्तामा भगवान् शिवपार्वतीका चित्र

पशुपति क्षेत्रका खाली भित्तामा भगवान् शिव, पार्वतीलगायत देवीदेवताका चित्रले आकर्षक चित्र बनाएपछि देखिन थालेको छ।

देवता जिस्काउँदै केटाकेटी

आधुनिक जमानाको ‘पब्जी’ जस्तो देवता र केटाकेटीबीचको रोमाञ्चक खेलले भक्तपुर नगरमा उल्लास छाएको छ।

रातो मच्छिन्द्रनाथलाई बुङ्मतीबाट पाटन तःबहाल लगिँदै

मच्छिन्द्रनाथलाई पाटनमा ल्याएको थाहा पाएपछि गोरखनाथले आफ्ना गुरु मच्छिन्द्रनाथको दर्शन गर्न भनी उठेपछि उनको आसनमा रहेका नाग यत्रतत्र लागे। त्यसपछि यहाँ वर्षा भयो र पुनःसहकाल लाग्यो। यसैको सम्झनामा वर्षेनी मच्छिन्द्रनाथको जात्रा भव्यताका साथ मनाइँदै आइएको छ।

सकियो तिहार, सुरू भयो जाँत

कार्तिक शुक्ल तृतीयादेखि देवी देवताका तिथि पर्ने भएकाले पहाडमा तिहार लगत्तै जाँत सुरु हुने गरेको पण्डित तीर्थराज ओझा बताउँछन्।

सिद्धपोखरीमा दीपावली

भक्तपुरको सिद्धपोखरीमा आइतबार साँझ दीपावली गरिएको छ। भक्तपुर नगरपालिका–१ दूधपाटीस्थित सिद्धपोखरीमा प्रत्येक वर्ष इन्द्रजात्राको साँझ दीपावली गर्ने गरिन्छ।

जनै पूर्णिमा पर्व: तीर्थस्नानमा डोल्पाका देवता

डोल्पामा विगतका वर्षहरु झै यस वर्ष पनि यहाँका देवीदेवताहरुलाई पवित्र धार्मिक तपो भूमिमा तीर्थस्नान गराइएको छ।

पाहाँचःह्रे र विभिन्न देवताका जात्रा

नेवारहरूको पाहाँचःह्रे वा अन्य कुनै पनि चाडबाडमा कोही नचिनेका मानिस आए पनि भोज खुवाएर पठाउने परम्परा छ। यस्तो चलन भएकैले पाहाँचःह्रे चाड भनिएको हो– पाहाँ भनेको पाहुना हो भने चःह्रे भनेको चतुर्दशी। अर्थात् पाहुना मात्र बोलाएर खुवाउने भएकैले पाहाँचःह्रे चाड भनिएको हो।

नेपाली संस्कृतिका अग्रणी श्रीगणेश

नेपालमा विभिन्न जाति, धर्म सम्प्रदायले गणेश देवतालाई आफ्नै मौलिकपनले मान्दै आइरहेका छन्। विशेषगरी नेपालका सम्पूर्ण नेवारले जन्मेदेखि मृत्युपर्यन्त गरिने विभिन्न संस्कारमा श्रीगणेश देवतालाई सर्वप्रथम पूजा गर्छन्। नेवारी संस्कार र संस्कृतिमा गणेश देवताको अत्यन्तै ठूलो महत्व रहिआएको छ।

बन्धुदत्त को हुन् ?

यिनी पनि नेपालखाल्डाका मुख्य देवता हुन्। यिनलाई शैवहरू शिव, बौद्धहरू मत्स्येन्द्रनाथ, वैष्णवहरू विष्णु, शाक्तहरू शक्ति, सौरहरू सूर्य भनी पूजा गर्छन्। यिनको नाम करुणामय लोकेश्वर भनी प्रख्यात छ।

कलामा देवी–देवता

प्रकृतिको यो भयानक रूप मानवको उपयोगी कसरी बन्न सक्छ भनी चिन्तन गर्दा मानवमा विचारभन्दा पनि भावना अगाडि बढेको देखिन्छ। जहाँ तर्क र विचारको समाप्ति हुन्छ, त्यहाँ विश्वास र भावनाको पृष्ठभूमिमा धर्मको जन्म हुन्छ। यही यस्ता विचार, विश्वासलाई आम मानवमा विस्तारित गर्न कला उपयुक्त माध्यम बन्यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्