२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

आयोजना प्रमुख नै ‘गैरजिम्मेवार’

सिक्टा सिँचाइ आयोजनाका प्रमुख गैरजिम्मेवार हुँदा मूल नहरमा गुणस्तरहीन काम भएको पाइएको छ।

मूल नहर सयभन्दा बढी स्थानमा भत्कियो

सिक्टा सिँचाइ आयोजनाको मूल नहरको सयभन्दा बढी ठाउँमा कामै नलाग्ने गरी भत्किएको छ।

पच्चीस विदेशी वस्तुलाई नेपाल गुणस्तर चिन्ह

नेपाल गुणस्तर तथा नापतौल विभागले विदेशी उद्योगबाट उत्पादित २५ वस्तुलाई नेपाल गुणस्तर चिन्ह (एनएस) प्रदान गरेको छ।

खाद्य वस्तुको गुणस्तर परीक्षण ‘ठाउँको ठाउँ’

सरकारले खाद्य वस्तुको गुणस्तर परीक्षण ‘अन द स्पट’ (ठाउँको ठाउँ) गर्ने भएको छ । बजारमा अखाद्य वस्तुको बिक्री नियन्त्रण गर्न स्थलगत गुणस्तर परीक्षण गर्ने अत्याधुनिक ल्याबसहितको प्रविधि प्रयोग गर्न लागेको हो।

सिक्टा नहरको गुणस्तर छानबिन गर्न माग

राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको मूल नहर पटक–पटक भत्किएपछि कामको गुणस्तरबारे छानबिन गर्न माग गरिएको छ । सिक्टाको पश्चिम (दायाँ) मूल नहर परीक्षण गर्ने क्रममा सोमबार राप्तीसोनारी–८ र ९ ढकेरीमा पर्ने चंगाई खोलानजिक भत्किएको थियो।

जनता आवासका घरहरु गुणस्तरहिन

विपन्न एवं दलित समुदायका लागि जनता आवास कार्यक्रम अन्तर्गत निर्माणाधिन घरहरु गुणस्तरहिन रहेको फेला परेको छ।जस्ताले छाउने २ कोठाको घर बनाउने काम वर्ष दिन बित्न लाग्दा समेत पूरा भएका छैनन् ।

औषधिको गुणस्तरबारे अनुसन्धान हुनुपर्छ : स्वास्थ्यमन्त्री यादव

उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले नेपालमा उपलब्ध औषधिको गुणस्तरको अनुसन्धान हुनुपर्ने बताएका छन्।

गुणस्तरीय सेवा विस्तार गर्दै शिक्षण अस्पताल

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जले थप गुणस्तरीय सेवा विस्तार गर्न सफल भएको बताएको छ।

अक्षरांकन पद्धतिले गुणस्तर खस्कियो

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा शनिबार सार्वजनिक भएको छ। गत चैतमा सञ्चालित एसइई परीक्षाको नतिजा परीक्षा नियन्त्रण कार्यालयले शनिबार साँझ प्रकाशित गरेको हो।

अनुमति नलिई गुणस्तर चिह्न प्रयोग गर्ने कारबाहीमा

सरकारले ओडिएटी फुड एन्ड वेभरेज प्रालिमा सिल गरेको छ । नेपाल गुणस्तर तथा नापतौल विभागबाट अनुमति नलिई आफ्नो उत्पादनमा गुणस्तर चिह्न ‘एनएस’ प्रयोग गरेको पाइएपछि उद्योगमा सिल गरेको विभागको भनाइ छ।

लोक सेवा आयोगलाई राष्ट्रपतिको सुझाव: निष्पक्षता, पारदर्शिता र गुणस्तरीयतामा सधैँ ध्यान दिनुस्

राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकका लागि सक्षम, समर्पित र आदर्शमुखी प्रशासक तयार गर्न निर्देशन दिएकी छिन्।

गुणस्तरहीन काम भएको भन्दै नगरपालिकाद्वारा निर्माण कार्यमा रोक

उदयपुरको कटारी नगरपालिका १३ स्थित सिद्धिचरण लोकमार्गको गहुँबारी–ठाँटी खण्डमा निर्माणाधिन सडक कालोपत्रे र आरसिसी ढलानको काम गुणस्तरहीन भएको भन्दै नगरपालिकाले सोमबारदेखि काममा रोक लगाएको छ।

गुणस्तरहीन दूध उत्पादन गर्ने डेरीमा सिल

सरकारले गुणस्तरहीन दूध उत्पादन गर्ने दुई उद्योगमा सिल गरेको छ । बालाजु औद्योगिक क्षेत्रको आधुनिक डेरी प्रोडक्ट प्रालि र पुष्प दूधका नाममा बिक्री वितरण गर्दै आएको पुष्प डेरी फर्मको गोदाममा सिल गरेको हो।

गुणस्तरहिन काम गर्ने निर्माण कम्पनीका म्यानेजर  पक्राउ

विराटनगरको महेन्द्र चोकमा निर्माणाधिन सडकमा गुणस्तरहिन निर्माण सामाग्री प्रयोग गरेको आरोपमा टुण्डीरमण निर्माण सेवाका प्रोजेक्ट म्यानेजर रवी पन्त  पक्राउ परेका छन्।

सीमावर्ती गाउँमा गुणस्तरहीन ढिके नुन

कैलालीका सीमावर्ती गाउँमा खुलेआम भारतीय गुणस्तरहीन ढिके नुन खरिदबिक्री भइरहेको छ। भारतीय नागरिकले साइकलमा बोकेर ल्याउने यस्तो नुन सीमावर्ती क्षेत्रका बासिन्दाले उपभोग गर्दै आएका छन्। उनीहरु अवैध ढंगले नेपाल भित्रिएको गुणस्तरहिन ढिके नुन सस्तो हुन्छ। साथै अन्नपात र फलाम, प्लास्टिकलगायतका कबाडी वस्तुसँग समेत साट्न मिल्ने भएकाले सर्वसाधारण त्यसको उपभोगतर्फ आकर्षित भएको पाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्