२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

नेकको प्रिन्सिपलमा भण्डारी नियुक्त

नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँगुनारायण भक्तपुरको कार्यकारी प्रिन्सिपलमा एसोसिएट प्रोफेसर दुर्गाप्रसाद भण्डारी नियुक्त भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा गठित सञ्चालक समितिको मंगलबार बसेको २३ औ बैठकले इन्जिनियर भण्डारीलाई कार्यकारी प्रिन्सिपल नियुक्त गरेको हो।

संसदलाई सबैको साझा थलोको रुपमा विकास गर्न समिति सभापति बाँडियो: रमेश लेखक

नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसदलाई साझा थलोको रुपमा विकास गर्न समिति सभापतिहरूको भागबण्डा गरिएको बताएका छन्।

‘एमसीसीको सम्बन्धमा सदनले पास गरेका विषय तलमाथि नहोस्’

नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले एमसीसी परियोजनाका सम्बन्धमा यसअघि सदनमा पास गरेका विषय तलमाथि हुन नहुने स्पष्ट पारेका छन्।

परिवर्तन उल्ट्याउन खोज्नेहरू विरुद्ध समाजवादी मोर्चाको निर्माण: प्रधानमन्त्री

‘गणतन्त्र जनताको हुने हो वा बुर्जवाहरूको, श्रमिक वा पूजीपतीहरूको हुने हो, त्यसैको लागि यो मोर्चा बनेको छ’ दाहालले भने।

भ्रष्टाचार विरुद्ध फाइल मात्र होइन फायर खोल्नु पर्छ : कांग्रेस महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्व प्रकाश शर्माले भ्रष्ट्राचार विरुद्ध फाइल मात्र नभै फायर खोलेर अघि बढ्नु पर्ने बताएका छन । कसैप्रति पूर्वाग्रह नराखी भ्रष्ट्राचारी विरुद्ध प्रहार गर्नु पर्ने उनले बताए ।

सामान्य अङ्कले घट्यो नेप्से परिसूचक

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ। आज नेप्से परिसूचक पाँच दशमलव ०५ अङ्कले घटेर एक हजार नौ सय ९३ दशमलव ४२ अङ्कमा कायम भएको छ।

एसिया कप क्रिकेटः पाकिस्तानदेखि नेपालसम्म

पाकिस्तान र श्रीलङ्काको सह आयोजनामा भोलिदेखि एसिया कप क्रिकेट प्रतियोगिताका खेल शुुरु हुदैछ । एसिया कप क्रिकेटको पहिलो खेल भने नेपाल र पाकिस्तानबीच हुनेछ ।

सरकारले ऊर्जामा भएको लगानीको सुरक्षा गर्छ : उपप्रधानमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले ऊर्जा क्षेत्रमा भएको ठूलो लगानीको सरकारले सुरक्षा गर्ने बताएका छन्।

एसिया कप क्रिकेटः नेपालले बुधबार पाकिस्तानसँग खेल्ने

एसिया कप क्रिकेटमा पहिलो पटक सहभागिता जनाउन लागेको नेपालले बुधबार घरेलु टोली पाकिस्तानसित खेल्नेछ। सोह्रौँ संस्करणको एसिया कपको उद्घाटन खेल पाकिस्तानको मुल्तान क्रिकेट रङ्गशालामा दिउँसो ३ः४५ बजे हुनेछ।

विद्युत बक्यौता र चुहावट नियन्त्रण गर्न अभियान

विद्युत प्राधिकरण तौलिहवा वितरण केन्द्रले बक्यौता रकम बढ्दै गएको र महसुल तिर्न ग्राहकले आनकानी गरेपछि लाईन काट्ने अभियान नै चलाएको हो।

प्रधानमन्त्रीलाई सांसद चौधरीको प्रश्न, ‘त्यही बिजुली नेपालले बेच्दा सस्तो हुने, भारतले बेच्दा किन महँगो?

प्रतिनिधिसभाको मंगलबारको बैठकमा प्रधानमन्त्रीलाई प्रश्नोउत्तर कार्यक्रममा सांसद चौधरीले यसरी प्रश्न राखिन, ‘हामीले त्यही बिजुली बेच्दा सस्तोमा बेच्नुपर्ने, भारतले बेच्दा हामीले महँगोमा किन्नुपर्ने, किन यस्तो भइरहेको छ?

चालु पुँजी कर्जा मार्गदर्शन फेरि संशोधन उत्पादनमूलक उद्योगलाई राहत

निजीक्षेत्रका मागलाई सम्बोधन गर्दै नेपाल राष्ट्र बैंकले ‘चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शन, २०७९ संशोधन गरेको छ। दोस्रो पटक मार्गदर्शन संशोधन गरेको राष्ट्र बैंकले उत्पादनमूलक उद्योगलाई राहत दिएको छ। यसले साना तथा मझौला उद्योगी र उत्पादनमूलक उद्योगलाई सहयोग पुगेको छ।

के नेपालले जनसांख्यिक लाभ लिन सक्ला ?

उमेर समूहअनुसार जनसंख्याको संरचना हेर्दा आगामी २०–२५ वर्षसम्म नेपालले जनसांख्यिक लाभ लिन सक्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्