२३ आश्विन २०८१ बुधबार
image/svg+xml

कुस्ती टोलीको भारतमा प्रशिक्षण

उन्नाइसाैं एसियाली खेलकुदको तयारी गर्न नेपाली कुस्ती टोली वैदेशिक प्रशिक्षणका लागि भारतको उत्तर प्रदेश जाने भएको छ।

एकीकृत पार्टीको नाम नेकपा (समाजवादी) राख्न प्रस्ताव

डा. बाबुराम भट्टराईले नेतृत्व गरेको नेपाल समाजवादी पार्टी (नेसपा) ले नेकपा माओवादी केन्द्रसँग पार्टी एकीकरण गर्न लिखित प्रस्ताव गर्दै एकीकृत पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) राख्न प्रस्ताव गरेको छ। ने

नेपाल निर्माण व्यवसायी महासंघद्वारा आन्दोलनका थप कार्यक्रम घोषणा

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले थप आन्दोलनका कार्यक्रम घोषणा गरेको हो।

अल्पकालीन र दीर्घकालीन ब्याज दर घट्दै छ: नेपाल राष्ट्र बैङ्क

नेपाल राष्ट्र बैङ्कले बाह्य क्षेत्रमा सुधार आएसँगै पछिल्ला महिनाहरूमा अल्पकालीन ब्याजदरहरू घटेको र यी ब्याजदर घटना दीर्घकालीन ब्याजहरू समेत घटन थालेको बताएको छ।

गैर आवासीय नेपाली संघ माल्टामा स्वतन्त्रहरुको उम्मेदवारी

स्वतन्त्रबाट उपाध्यक्षमा रुपमा दिनेश कार्कीले उम्मेदवारी दिएका छन् भने महासचिवमा प्रकाश बगालेले उम्मेदवारी दिएका छन्।

विशेष परिस्थितिजन्य ऋणीका लागि ‘स्ट्रेस्ड लोन रिजुलोशन फ्रेमवर्क’ जारी गरिने

नेपाल राष्ट्र बैङ्कले प्राकृतिक प्रकोप वा अन्य विशेष परिस्थितिजन्य कारणले समस्यामा परेका ऋणीहरूको कर्जा पुन संरचना गर्ने भएको छ।

पहिलो आवासीय घर कर्जाको सीमा दुई करोड

राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको मौद्रिक नीतिमा पहिलो आवासीय घर कर्जाको सीमा ५० लाख बढाएको उल्लेख छ।

संघीय सरकारको खर्च १०.३ प्रतिशतले वृद्धि, राजश्व परिचालन १०.४ प्रतिशतले घट्यो

नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको मौद्रिक नीतिले २०७८/७९ को तुलनामा आर्थिक वर्ष २०७९/८० मा संघीय सरकारको कुल खर्च १०.३ प्रतिशतले वृद्धि भएको जनाएको छ।

यस्ता छन् मौद्रिक नीतिको लक्ष्य

मौद्रिक नीतिमा विभिन्न सात लक्ष्य निर्धारण गरिएको छ। नेपाली रुपैयाँको भारतीय रुपैयाँसँगको स्थिर विनिमयदरलाई मौद्रिक नीतिको अंकुशको रुपमा यथावत राखिएको छ।

विदेश जाँदा एक पटकमा २५ सय डलर लिएर जान पाइने

नेपाल राष्ट्र बैंकले नेपाली नागरिक विदेश भ्रमणमा जाँदा २५ सय अमेरिकी डलर लिएर जान पाउने व्यवस्था गरेको छ।

पसल थापेर बसेका कम्युनिष्टहरुलाई एकतावद्ध गर्नुपर्छः माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिष्ट पार्टीहरुलाई एक ठाउँमा ल्याउने कुरामा हरेस खानु नहुने बताएका छन्।

पर्यटक र उजुरी दुवै बढे

‘मुलुकमा पर्यटक आगमनले गति लिएसँगै उनीहरूसँग सम्बन्धित उजुरी पनि बढेका छन् तर संख्याको हिसाबले यो तथ्यांक अझ कम हो,’ सुगन्ध श्रेष्ठले भने, ‘कति ‘केस’ उजुरी नै गरिँदैन, कति पर्यटकलाई पर्यटक प्रहरीबारे नै थाहा छैन।’

सत्तारुढ गठबन्धनलाई तोड्ने षडयन्त्र भइरहेको छः माधवकुमार नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सत्तारुढ गठबन्धनलाई तोड्ने अनेक षडयन्त्र भइरहेको दाबी गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्