१६ वैशाख २०८१ आइतबार
image/svg+xml
प्रवास

गैर आवासीय नेपाली संघ माल्टामा स्वतन्त्रहरुको उम्मेदवारी

गैर आवासीय नेपाली संघ (एनआरएनए) माल्टाको निर्वाचनमा स्वतन्त्रहरुको उम्मेदवारी धेरै परेको छ।

स्वतन्त्रबाट उपाध्यक्षमा रुपमा दिनेश कार्कीले उम्मेदवारी दिएका छन् भने महासचिवमा प्रकाश बगालेले उम्मेदवारी दिएका छन्।

त्यस्तै उप महासचिवमा तेज बिक्रम खड्का, युवा उपाध्यक्षमा बाबुराम चौहान, कोषाध्यक्षमा बलदेव भण्डारी, युवा संयोजकमा सुदिप बिक र सदस्यहरुमा सम्झना लामिछाने, रन्जित थापा, सुर्य बहादुर थापा र हर्क घलेले उम्मेदवारी दिएका छन्।

सो समूहले  ‘हाम्रो उम्मेदवारी गुट उपगुट भन्दा माथि, एनआरएनए प्रवासी नेपालीहरुको साथि’ भन्ने नारा अगाडि सारेको छन्।

प्रकाशित: ७ श्रावण २०८० ११:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App