७ आश्विन २०८१ सोमबार
image/svg+xml

युवराजको ‘पुनरागमन’ शंकरलाई तगारो

विभाजनको संघारमा रहेको सत्तारुढ नेकपाभित्र एक समूहले अकोलाई कारबाही गर्ने शृंखला बढ्दो छ । यसैक्रममा दाहाल–नेपाल समूहको निसानामा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल पनि परे । उनलाई नेकपाको लुम्बिनी प्रदेश इन्चार्जबाट मुक्त गरेको यो समूहले युवराज ज्ञवालीलाई ल्यायो ।

लुम्बिनी प्रदेश सरकार सुरक्षित रहेको मन्त्री चौधरीको दाबी

लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले प्रदेश सरकार सुरक्षित रहेको दाबी गरेका छन्।

पार्टी विभाजनले लुम्बिनी प्रदेश सरकार परिवर्तन हुँदैन : प्रवक्ता चौधरी

प्रवक्ता चौधरीले बाहिर हल्ला फिजाइएको जस्तो प्रदेश सरकार परिवर्तन नहुने दाबी गरे। 'अहिले सरकार परिवर्तन हुँदैन, मैले बुझेअनुसार सबै मन्त्रीहरु मुख्यमन्त्रीकै लाइनमा हुनुहुन्छ', उनले भने। उनले बैठकमा सरकारका सबै मन्त्रीहरु सहभागी भएको र सरकार फेरबदलबारे कुनै आवाज नउठेको हुँदा पार्टी विभाजनको प्रभाव लुम्बिनी प्रदेश सरकारमा नपर्ने बताए।

पार्टी भित्रका नेताकै कारण सरकार कमजोर भयोः नेता पोखरेल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य शङ्कर पोखरेलले सरकारले थुप्रै राम्रा काम गरे पनि नेकपाकै नेताहरुले विरोध गरेर कमजोर बनाउने प्रयास गरेको आरोप पनि लगाएका छन्।

प्रतिनिधिसभा पुनःस्थापना हुनै सक्दैनः महासचिव पौडेल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेलले प्रतिनिसभा पुनःस्थापना हुनै नसक्ने बताएका छन्। नेकपा लुम्बिनी प्रदेशस्तरीय भेलालाई आज सम्बोधन गर्दै महासचिव पौडेलले नेताकार्यकर्तालाई चुनावको तयारीमा जुट्न निर्देशन दिए।

अनिश्चित ‘स्थायी राजधानी’ कार्यान्वयन

प्रदेशको हिउँदे वा बर्खे अधिवेशन स्थायी राधजानीमा सञ्चालन गर्ने गरि थालिएको तयारी भने प्रतिनिधिसभा बिघटनले परिणामबिहिन बनाईदिएको छ नै , नेकपामा देखिएको सम्भावित पार्टी बिभाजनले त प्रदेश सरकारको उपस्थिती माथिनै आशंका बढाईदिएको छ ।

स्मार्ट कृषि गाउँ कार्यक्रममा नक्कली बिलको चाङ

लुम्बिनी प्रदेश सरकारले सञ्चालन गरेको ‘हर्दवा स्मार्ट कृषि गाउँ कार्यक्रम’ मा कामैपिच्छे नक्कली बिलको चाङ भेटिन्छ । स्थानीय पदाधिकारी हाकाहाकी भन्छन्, “सामाजिक काम गर्दा व्यावहारिक पक्ष हेरेर बिल बनाउनुपर्ने बाध्यता हुँदोरहेछ ।”

स्मार्ट कृषि गाउँ कार्यक्रममा नक्कली बिलको चाङ

लुम्बिनी प्रदेश सरकारले सञ्चालन गरेको ‘हर्दवा स्मार्ट कृषि गाउँ कार्यक्रम’ मा कामैपिच्छे नक्कली बिलको चाङ भेटिन्छ । स्थानीय पदाधिकारी हाकाहाकी भन्छन्, “सामाजिक काम गर्दा व्यावहारिक पक्ष हेरेर बिल बनाउनुपर्ने बाध्यता हुँदोरहेछ ।”

हल नभएका समस्याको समाधान स्थायी कमिटीबाट खोज्न आग्रह

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले नेकपामा देखिएको समस्याको समाधान स्थायी कमिटीको बैठकबाट खोजिनुपर्नेमा जोड दिएका छन्।

चार महिनामा पाँच सय ४६ दुर्घटना, एक सय ४६ को मृत्यु

गत बुधबार बुटवलको अस्पताल लाइनमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा बुटवल उपमहानगरपालिका–८ का भरत शर्माले मृत्यु भयो । तीव्र गतिको ट्रकले स्कुटरलाई ठक्कर दिएको थियो । बिहीबार बर्दियाको मधुवनमा पनि त्यस्तै दुर्घटना भयो ।

लुम्बिनी प्रदेश सरकारद्वारा उद्यमीलाई शून्य ब्याजदरमा ऋण

लुम्बिनी प्रदेश सरकारले उद्योगमा युवा आकर्षण बढाउन ‘उद्योगीका साथ प्रदेश सरकार’ कार्यक्रम अगाडि सारेको छ।

महाराजगंज नगरपालिकाको भलवारीमा बर्थिङ सेन्टर

कपिलवस्तुको महाराजगंज नगरपालिका–६ भलवारीमा बर्थिङ सेन्टर संचालन गरिएको छ। नगरपालिकामा संचालन भएको यो पाँचौ बर्थिङ सेन्टर हो।

लुम्बिनी प्रदेश: महामारीमै काम खोज्दै ४७ हजार भारत पसे

कोरोना महामारीबाट जोगीन गत वैशाखमा भारतको मुम्बैबाट घर आएका गुल्मीको सत्यवती ३ सिङदीका छविलाल सिङजाली तीन साताअघि घटस्थापनाकै दिन भारत फर्किए।

कांग्रेस संसदीय दल लुम्बिनी प्रदेशको प्रमुख सचेतकमा खाँन नियुक्त

लुम्बिनी प्रदेशमा प्रदेश सभाको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसदीय दलको प्रमुख सचेतकमा सांसद फकरुद्धिन खाँनलाई नियुक्त गरेको छ।

बालविवाह न्यूनीकरणमा लुम्बिनी प्रदेश प्रहरी

लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले वालविवाह न्यूनीकरण गर्ने अभियान शुरु गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्