६ आश्विन २०८१ आइतबार
image/svg+xml

पर्यटन प्रवर्द्धन गर्न मन्त्री पन्थी सहितको टोलीद्वारा बुद्ध स्थलको अवलोकन

कपिलवस्तुको तिलौराकोट दरबार क्षेत्र, निग्लिहवा, सगरहवाको अवलोकन गरेको हो।

लुम्बिनी प्रदेश स्थापना दिवसको अवसरमा कपिलवस्तु अस्पतालमा वृहत् रक्तदान

नेपाल रेडक्रस सोसाईटी कपिलवस्तु शाखाको सहकार्य र कपिलवस्तु अस्पतालको आयोजनामा रक्तदान कार्यक्रम गरिएको हो।

मन्त्री नपाए समर्थन फिर्ता!

मन्त्रिपरिषद् विस्तार गर्दा आफूहरूलाई सहभागी गराउन नखोजिएको र माग पूरा गर्नेतर्फ पनि पहल नभएको भन्दै यी तीन दलले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको स्रोतले बतायो।

लुम्बिनी सरकारकी बिनाविभागिय मन्त्री कृष्णा केसीले दिइन् पदबाट राजिनामा

नागरिकसँग कुरा गर्दै उनले आफूले मुख्यमन्त्री लिला गिरि समक्ष राजीनामा बुझाएको बताइन्।

लुम्बिनी प्रदेश सरकारले अझै पूर्णता पाउन सकेन

लुम्बिनी प्रदेश सरकार गठन भएको करिब एक महिना पुग्न लाग्दा पनि सरकारले अझै पूर्णता पाउन सकेको छैन।

नेपाली काँग्रेस लुम्बिनीमा २१ विभाग गठन

नेपाली काँग्रेस लुम्बिनी प्रदेशले पार्टीका २१ वटा विभाग गठन गरेको छ। पार्टीको विधान बामोजिम प्रदेशमा विभिन्न २१ वटा विभागका प्रमुख मनोनयन गरेको प्रदेश सभापती अमरसिंह पुनले बताए।

लुम्बिनी प्रदेश: राष्ट्रियसभा उपनिर्वाचनमा ३ जनाको उम्मेदवारी

उनको राजीनामा पछि रिक्त रहेको स्थानमा उपनिर्वाचन हुन लागेको हो। निर्वाचन आगामी २५ गते हुने कार्यतालिका रहेको छ। उपनिर्वाचनका लागि ३ जनाको उम्मेदवारी परेको छ। सत्ता गठबन्धनबाट एमालेका कुमार दसौँदीले उम्मेदवारी दर्ता गरेका छन्।

लुम्बिनी प्रदेश: मन्त्रालय भागबण्डा बारे छलफल हुनै बाँकी

मन्त्रालय भागबण्डाका बिषयमा सत्तासाझेदार दलहरु एकै थलोमा बसेर छलफल हुन नसक्दा मन्त्री परिषद बिस्तारमा बिलम्ब भैरहेको छ। एक माओवादी सांसदका अनुसार माओवादी संसदीय दलका नेता जोगबहादुर महरा अहिले मातृ शोकमा छन्।

लुम्बिनीका मुख्यमन्त्री गिरीले आज विश्वासको मत लिँदै

मुख्यमन्त्री गिरीले आज दिउँसो १ बजे बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिन लागेका हुन्। उनी ५८ प्रदशसभा सदस्यको समर्थनमा गत पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

लुम्बिनी प्रदेशः चुनिए सभामुख र उपसभामुख

लुम्बिनी प्रदेशको सभामुख र उपसभामुख चयन भएका छन्। सभामुखमा सत्तारुढ गठबन्धनका तर्फबाट माओवादीका तुलाराम घर्ती र उपसभामुखमा पनि सत्ता गठन्धनकै तर्फबाट राप्रपाकी मेनुका केसी खाँड निर्वाचित भए।

चाडपर्व र संस्कृतिको संरक्षण गर्नु सबैको दायित्वः मुख्यमन्त्री गिरी

उनले नेपालको समस्त भू–भाग, हिमाल, पहाड र तराईका बसोबास गर्ने सबै जनजातिले माघे सङ्क्रान्तिलाई आ–आफ्ना परम्परा, भिन्न–भिन्न विशेषता र प्रकृतिअनुसार मनाउँदै आएको बताएका छन्।

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा लिला गिरी नियुक्त

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा लिला गिरी नियुक्त भएका छन्। प्रदेश प्रमुख अमिक शेरचनले नेकपा एमाले संसदीय दलका नेता गिरीलाई मूख्यमन्त्री नियुक्त गरेका हुन्।

लुम्बिनी प्रदेश: मुख्यमन्त्रीका लागि एमालेका गिरिको दावी पेश

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीका लागि एमालेका लीला गिरिले दावी पेश गरेका छन्।

लुम्बिनी प्रदेश: सत्ता नेतृत्व नजिक एमाले

प्रदेशको पहिलो कार्यकालको सुरुवाती नेतृत्व लिएको एमालेले दोस्रो कार्यकालको सुरुवाती नेतृत्व पनि आफ्नो पक्षमा पार्ने सम्भावना अधिक बनेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्