६ आश्विन २०८१ आइतबार
image/svg+xml

लुम्बिनी प्रदेशसभाः सबैजसो दलले टुङ्ग्याए संसदीय दलको नेता

केन्द्रमा भएको सत्ता गठबन्धनअनुरुप नै प्रदेशको सरकारमा प्रतिनिधित्व हुने देखिए पनि टुङ्गो भने लाग्न सकेको छ।

लुम्बिनी सरकारको ५ वर्ष: ७४९ किलोमिटर सडक कालोपत्रे

लुम्बिनी प्रदेश सरकारले गत ५ बर्षको अवधिमा साढे सात सय किलोमिटर सडक कालोपत्र गरेको जनाएको छ।

लुम्बिनी प्रदेशसभाका सांसदहरूले लिए सपथ

लुम्बिनी प्रदेश सभाका सांसदहरूले सपथग्रहण गरेका छन्। उनीहरुले प्रदेशको स्थायी राजधानी देउखुरिमा रहेको प्रदेशसभा भवनमा सपथ लिएका हुन्।

लुम्बिनी प्रदेश सभा सदस्यको शपथग्रहण आज

प्रदेशको स्थायी राजधानी दाङको देउखुरीमा दिउँसो १ बजे नवनिर्मित प्रदेश सभा भवनमा शपथ ग्रहण गर्ने जनाइएको हो।

लुम्बिनी प्रदेश: संसदीय दलको नेता चुन्न कांग्रेसले बनायो समिति

कांग्रेस लुम्बिनी प्रदेश कार्यसम्पादन समितिको बैठकले संसदीय दलको नेता चयनका लागि समिति निर्माण गरेको छ।

दुई प्रदेश जोड्ने पुल निर्माण हुँदै

तनहुँ र पाल्पा जोड्ने कालीगण्डकी नदीमाथि निर्माण भइरहेको पक्की पुलको काम तीव्र गतिमा अगाडि बढेको हो।

कांग्रेस संसदीय दलको नेताका लागि इतर समूहको साझा उम्मेदवार चुन्न गुरुङलाई पुनको सुझाव

नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले पार्टीको संसदीय दलको नेता संस्थापन इतर समूहबाट चयन गर्न सुझाव दिएका छन्।

ट्रक व्यवसायीहरू आन्दोलित

नेपालमा मालसामान ओसारपसार गरी राष्ट्रिय गौरवका आयोजनादेखि सामान्य निर्माणसम्मका आपूर्तिका लागि प्रयोग गर्दै आएका ट्रक व्यवसायी अहिले भारतीय ट्रकले समस्या पारेको भन्दै आन्दोलित भएका हुन्।

लुम्बिनी प्रदेश: स्थायी राजधानीमा मुख्यमन्त्री कार्यालय उद्घाटन

लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरीमा मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय उद्घाटन गरिएको छ। प्रदेश प्रमुख अमिक शेरचनले कार्यालयको उद्घाटन गरेका हुन्।

लुम्बिनी प्रदेश: आजदेखि स्थायी राजधानी कार्यान्वयन

घोषणा भएको दुई वर्ष पछि लुम्बिनी प्रदेशको स्थायी राजधानी कार्यान्वयन गरिँदै छ। बुधबार यो प्रदेशको स्थायी मुकाम देउखुरीमा राजधानी कार्यान्वयनको सुरुवात गर्न लागिएको हो।

अनावश्यक बिबादमा तानिँदै लुम्बिनीको राजधानी 'देउखुरी'

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय स्थायी थलोमा स्थानान्तरण गरेपछि ‘रुपन्देही भेग’ रुष्ट छ।

प्रदेशको राजधानी दाङमा सार्नुको विकल्प छैन: लुम्बिनी प्रदेशका अर्थमन्त्री खड्का

मंगलबार बुटवलमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री खड्काले मन्त्रालयको भवनहरु बन्ने काम जारी रहेकाले सबै मन्त्रालयहरू क्रमशः सो ठाउँमा सार्दै जाने पनि स्पष्ट पारे।

लुम्बिनी प्रदेश: स्थायी राजधानीमा सर्‍याे मुख्यमन्त्रीको कार्यालय

बुटवलमा रहेको मुख्यमन्त्री कार्यालयका सबै सामानहरु राती तीन वटा ट्रकमा सारिएको जनाइएको छ।

यु–१९ क्रिकेटः उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने

शनिबार कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न खेलमा लुम्बिनीले मधेसलाई हराउँदै फाइनलमा स्थान बनाउँदा सुदूरपश्चिसँग भेट पक्का गरेको हो।

लुम्बिनी प्रदेश: राजधानी सार्ने अन्तिम तयारी

आगामी २२ गते सम्म निर्वाचन आचारसंहिता कायम रहने र आचारसंहिता सकिएलगत्तै अस्थायी मुकामबाट स्थायी थलोमा राजधानी सार्ने तयारी गरिएको लुम्बिनी प्रदेश सरकारले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्