४ पुस २०८२ शुक्रबार
image/svg+xml

सय वर्ष पुरानो गणेश मन्दिरमा पित्तलको छानो राखेर पुनर्निर्माण

मन्दिर पुनर्निर्माणमा जुटेको रकममा मोतिकुमारका परिवारका सदस्य र आफन्तहरूको योगदान बढी छ।

सबस्टेसन निर्माणपछि हुरीबतास चल्नासाथ बिजुली जाने समस्या सकियो

केही महिनाभित्र नै सोही सबस्टेसनबाट नै जिल्लाभर भरपर्दो विद्युत् वितरण गर्ने तयारी भइरहेको धादिङ वितरण केन्द्रले जनाएको छ।

‘बेलायत र नेपालबिच साझेदारीसँगै लगानी बढाउन प्रयत्न गरिरहेका छौं’

नेपाल ब्रिटेन चेम्बर अफ कमर्स नेपाल र ब्रिटेनबीच आयात, निर्यात व्यापार, लगानी र आर्थिक साझेदारीलाई प्रवर्द्धन गर्न स्थापना भएको संस्था हो।

प्रतिनिधिसभा निर्वाचन : काठमाडौं २ बाट कांग्रेसका पाँच जना सिफारिस

नेपाली कांग्रेस काठमाडौं २ को क्षेत्रीय समितिले मङ्सिर २४ गते थलीस्थित क्षेत्रीय कार्यालयमा बसेको बैठकले सिफारिस गर्ने निर्णय गरेको क्षेत्रीय सचिव दीपक दुलालले जानकारी दिए।

मुग्लिन पोखरा सडक : पहिरोको उच्च जोखिम भएर रोकिएको कालोपत्र सुरु

पश्चिम खण्डअन्तर्गत तनहुँको भागमध्ये मौरीओडारमा दुईतर्फी नै कालोपत्र गर्न बाँकी रहेकामा यहाँ कालोपत्रको काम सुरु गरिएको सडक योजना प्रमुख कृष्णबहादुर कुँवरले जानकारी दिए।

ह्वाइटफिल्ड अन्तरविद्यालय तेक्वान्दोमा शनिबार

दुई विधा समावेश गरिएको दोस्रो ह्वाइटफिल्ड अन्तरविद्यालय तेक्वान्दो च्याम्पियनसिप आगामी शनिबार हुने भएको छ।

नारायणगढ-बुटवल सडक : पूर्वी खण्डका ३३ पुल तयार

गैँडाकोटदेखि दाउन्नेसम्मको पूर्वी खण्डमा ३४ वटा पुल निर्माण गर्नुपर्नेमा अब एउटा पुल निर्माणको काम बाँकी रहेको सूचना अधिकारी खनालले बताए।

जुट-फुटको कम्युनिस्ट राजनीति

नेपालमा कम्युनिस्ट पार्टीहरूबिच एकता हुने र फुट्ने कुरा अति सामान्य हो। त्यसैले पनि अहिले एकता गरेकाहरू पछि गएर फेरि फुट्ने र फेरि जुट्ने क्रम चलिरहनेछ।

लुम्बिनी फाइनलमा : स्तब्ध दीपकराज गिरी भन्छन्- यो त ठ्याक्कै नेपालको राजनीतिजस्तै रहेछ

विजेताले एक करोड १० लाख रुपैयाँ पाउनेछ भने दोस्रो हुने टोलीले ५१ लाख रुपैयाँ पाउनेछ। त्यस्तै तेस्रो टोलीले २५ लाख रुपैयाँ र चौथो हुनेले १५ लाख रुपैयाँ प्राप्त गर्नेछ।

रेडियन्ट पब्लिकलाई उपाधि

रेडियन्ट पब्लिकले प्याब्सन अन्तरविद्यालय काठमाडौं जिल्लास्तरीय छात्र बास्केटबल प्रतियोगिताको उपाधि बिहीबार जितेको छ।

नागढुङ्गा-मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने

दैनिक पाँच घण्टा आंशिक बन्द गरेर उस्तरोन्नति भइरहेको नागढुङ्गा-मलेखु सडकखण्ड आज र भोलि (शुक्रबार र शनिबार)का लागि खुला गरिएको छ।

६५ वर्षका ऐरको ठेला व्यवसाय : स्वाभिमान र मेहनतको जिउँदो कथा

ठेलामा सजाइएका थरिथरिका फलफूल, खेलौना, बिस्कुट, चाउचाउ, कुरकुरे, बदामलगायत सामान धेरै छैनन्, तर ऐरका लागि ती नै परिवार धान्ने आधार हुन्।

निर्वाचनमा नजर

नेपालमा निर्वाचन ढोका ढकढकाएर आइपुगेको बेला देशलाई हिंसामुक्त दिशातर्फ लैजान सक्षम उम्मेदवार चयन गर्ने प्रतिबद्धता आवश्यक छ।

आम्दानी बढेसँगै सेवा विस्तार, दैनिक तीन सय बिरामीको उपचार गर्दै बूढानीलकण्ठको नगर अस्पताल

बूढानीलकण्ठको नगर अस्पतालले आफ्नो सेवा विस्तार गरी दैनिक तीन सयसम्म बिरामीलाई उपचार गर्न थालेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्