९ पुस २०८२ बुधबार
image/svg+xml

विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ

वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रु ४९ लाख १४ हजार ५०० ठगी गर्ने तीन जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ ।

भैरहवा जहाज जान सकेन, भरतपुरबाट सडक मार्ग हुँदै गए रवि

बिहीबार उच्च अदालत तुलसीपुर इजलास कार्यालय बुटवलले उनलाई बिगो बराबरको धरौटी स्वीकार गरेर थुनामुक्तको आदेश दिएको थियो।

भारतीय र नेपाली दुवै नागरिकता लिने दुई जना पक्राउ

दोहोरो नागरिकतासँगै आपराधिक कार्यका सलग्न रहेको आरोपमा कपिलवस्तुमा २ जना पक्राउ परेका छन ।

प्रत्यक्षतर्फ कांग्रेसले सिफारिस गर्‍यो आठ जनाको नाम

नेपाली कांग्रेस अर्घाखाँचीले आगामी माघ ११ गते हुने राष्ट्रियसभा तथा फागुन २१ गते हुने प्रतिनिधिसभा (प्रत्यक्ष र समानुपातिक) उम्मेदवारका लागि १७ जनाको नाम सिफारिस गरेको छ ।

बैतडीका महिलाको व्यावसायिक बेसारखेती

बैतडीका महिला व्यावसायिक रूपमा बेसारखेती गर्न थालेका छन् । बिगतमा घरयासी प्रयोजनका लागि मात्रै बेसारखेती गर्दै आएका यहाँका महिला अहिले व्यावसायिक रूपमा बेसारखेती गर्न थालेका हुन् ।

चिसो बढ्यो: पश्चिम तराईमा बाक्लो हुस्सु र शीतलहर

बाँके, बर्दिया, कैलाली र कञ्चनपुरलगायतका जिल्लामा विगत केही दिनयता लगातार बढिरहेको शीतलहरका कारण दैनिकी नै कष्टकर बनेको छ ।

किन रोकियो अमेरिकी डिभी लटरी ?

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले डाइभर्सिफाइड भिसा लटरी (डिभी) कार्यक्रम अस्थायी रूपमा स्थगित गरेका छन्।

ज्योति मगरले लाइनमै उभिएर मत माग्दा पनि हारेका पूर्णबहादुर के भन्छन्?

नेकपा (एमाले)को ११औँ महाधिवेशनमा नेताहरूसँगै गायिका ज्योति मगर पनि चर्चामा थिइन्।

शीतलहरबाट आठ हजार परिवार प्रभावित हुने

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लामा आठ हजार ८७५ परिवार शीतलहरबाट प्रभावित हुन सक्ने जनाएको छ।

साफ महिला क्लब च्याम्पियनसिप : फाइनल खेलको समय परिवर्तन

पहिलो पटक आयोजना भएको उक्त च्याम्पियनसिपको फाइनलमा नेपाल एपीएफ क्लब र भारतको इस्ट बंगाल क्लबबिच प्रतिस्पर्धा हुँदैछ।

११ वर्ष बित्दा पनि अधुरै जाजरकोटको मध्यपहाडी लोकमार्ग

उक्त सडक २०७६ सालमा निर्माण गर्नुपर्ने भए पनि २०८१ पुस मसान्तसम्म म्याद थपिएको थियो। यसको ४५ प्रतिशतमात्र प्रगति भएको छ।

विवेकशीलबाट रास्वपा प्रवेश गरेका नेताको रुचि समानुपातिक

जसमा विवेकशील साझाकी तत्कालीन अध्यक्ष रहेकी समीक्षा बास्कोटा, उपाध्यक्ष प्रकाशचन्द्र परियार र महासचिव रञ्जु दर्शना नै सामेल छन्।

नेपालका लागि डेनमार्कको महावाणिज्यदूतमा धरेल नियुक्त

नेपालको पर्वतीय पर्यटन क्षेत्रमा विगत ३५ वर्षदेखि व्यावसायिक रूपमा कार्य गरिरहेका धरेलले विगत आठ वर्षदेखि कूटनीतिक क्षेत्रमा पनि सक्रिय रही नेपाल–डेनमार्क सम्बन्धलाई जनस्तरसम्म विस्तार गर्न विभिन्न काम गर्दै आएका छन्।

ओली अध्यक्षमा तेहेरिएपछि सुमनाको आक्रोश : हामी साँच्ची २२-२४ राज्यको जमानामा पुग्यौँ

नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्षसहित अधिकांश पदमा पुरानै नेताले जितेपछि सुमना श्रेष्ठले असन्तुष्टि व्यक्त गरेकी छिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्