मुटुरोग उपचार शिविरमा साढे चार सयको निःशुल्क परीक्षण
कुश्मा नगरपालिका–१२ ठुलीपोखरीमा शनिबार सञ्चालित एकदिने मुटुरोग परीक्षण शिविरमा साढे चार सय जनाको परीक्षण गरिएको छ।
कुश्मा नगरपालिका–१२ ठुलीपोखरीमा शनिबार सञ्चालित एकदिने मुटुरोग परीक्षण शिविरमा साढे चार सय जनाको परीक्षण गरिएको छ।
११औं महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि पार्टीले अन्तिम केन्द्रीय कमिटीको बैठक बोलाएको थियो।
चाँदीको मूल्य भने घटेको छ। यसअघि चाँदी तीन हजार ९०५ रुपैयाँ पुगेको थियो।
वीरगञ्ज महानगरपालिकाले घण्टाघर चोकसँगै रहेको बिपी उद्यान अतिक्रमण गरेर अस्थायी रूपमा सञ्चालन हुँदै आएका पसल हटाएको छ।
द ब्रिज इन्टरनेसनल (टिबिआई) ले रिटर्नी इन्नोभेटर्स फर नेपाल (आरआइएन) कार्यक्रम सञ्चालन गर्दै कोरियाबाट फर्केका नेपालीलाई उद्यमशील क्षमता अभिवृद्धि गर्न सहयोग पुर्याएको छ।
कास्कीको पोखरामा निर्माणाधीन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालको मेडिकल भवन निर्माण पाँच वर्षमा पनि निर्माण हुन सकेको छैन।
पुस्तान्तरणको अभाव, बजाउने सीप भएकाको कमी र आधुनिक बाजाप्रतिको आकर्षण बढ्दो मौलिक परम्परा सङ्कटमा परेको स्थानीयको बुझाइ छ।
अहिलेको परिस्थितिमा उमेर समूहको हिसाबले पदाधिकारीमा जानुपर्छ भन्ने सल्लाह र सुझाव पाएकी छु। त्यसबारेमा निर्णय गर्न बाँकी छ।
गैरलोकतान्त्रिक प्रणालीले सञ्चार-जगतलाई उपयोग गर्छ तर लोकतन्त्र सञ्चार -जगतबाट पोषित हुन्छ।
उनी पञ्चायत कालदेखि नै लोकतन्त्र, दलित तथा पछाडि पारिएको समुदायको हक अधिकारका क्षेत्रमा अनवरत संघर्ष गरिरहेका पात्र हुन्।
संविधान संशोधन गर्ने प्रयोजनका लागि सरकारले बनाउने ‘छुट्टै अर्को आयोग’लाई संविधानले चिन्दैन।
संसदीय निर्वाचन क्षेत्र समन्वय समितिले पुस १० गतेभित्र जिल्ला समितिमा र जिल्ला समितिले आवश्यक निर्णयका साथ पुस १५ गतेभित्र प्रदेश समितिमा उम्मेदवारहरूको नाम पठाइसक्नुपर्ने निर्देशन दिइएको छ।
रायोसाग प्रतिकिलो रु ५०, पालुङ्गो साग प्रतिकेजी रु १००, चमसुर प्रतिकिलो रु १००, तोरीको साग प्रतिकिलो रु ५०, मेथीको साग प्रतिकिलो रु १५०, हरियो प्याज प्रतिकिलो रु ६०, बकुला प्रतिकिलो रु १५०, तरुल प्रतिकिलो रु ८०, च्याउ (कन्य) प्रतिकिलो रु १५०, च्याउ (डल्ले) प्रतिकिलो रु ३०० र कुरिलो प्रतिकिलो रु १२०० निर्धारण गरिएको छ।
नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनमा केन्द्रित रहेर राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबेसँग नागरिककर्मी सुभद्रा धितालले कुराकानी गरेकी छन्।
नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र सुरु हुँदैछ। नयाँ नेतृत्व चयनका लागि बन्दसत्र सञ्चालन हुने भएपछि नेता कार्यकर्ता भृकुटीमण्डपमा भेला हुन थालेका छन्।