३ मंसिर २०८१ सोमबार
image/svg+xml

जल्दै गरेको शव प्रहरी नियन्त्रणमा

मृतकका बाबु र स्थानीयले शवलाई अबेर राति बस्तीदेखि करिब दुई किलोमिटर टाढा लगेर जलाउँदै थिए। चितामा आगो लगाउने बित्तिकै प्रहरी पुगेपछि मृतकका आफन्त र मलामी भागाभाग भए।

कारागारको शौचालयमा झुण्डिएको अवस्थामा भेटियो कैदीको शव

सुदीप घटनाभन्दा दुई साता अघि मात्र बिदेशबाट घर आएका थिए। श्रीमती शुस्माको पेटमा रहेको गर्भको विषयमा बिवाद भएपछि घटना घटेको स्थानीयको अनुमान छ।

‘क्यानको निलम्बन अर्काे महिना फुकुवा हुने’

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले निलम्बनमा परेको नेपाल क्रिकेट काउन्सिल (क्यान)लाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले आगामी जुलाईमा फुकुवा गर्ने दाबी गरेका छन्।

मलेसियामा दिलबहादुरको शव बेपत्ता

२०७२ भदौ ३० गते मलेसियामा ज्यान गुमाएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५, लफ्याङ भदौरेका दिलबहादुर मुग्रातीको शव हालसम्म बेपत्ता अवस्थामा छ ।

हत्या भएको चार दिनपछि आफन्तले शव बुझे

छाँयानाथ रारा नगरपालिका–२ न्युरोडमा खाजा पसलको व्यवसाय गर्दै आएका कालिकोट खाडाँचक्र नगरपालिका–३ निवासी ताडि गाँउका लक्ष्मि पाण्डेले आफनै पत्निलाई हत्या गरेको आरोपमा पीडितका आफन्तले चार दिनपछि शुक्रबार शव बुझेका छन्।

२६ दिनपछि युवा नेताको शव भेटियो

आदर्श गाउँपालिका–५ निवासी नेता सिंह आफ्नै गाउँलेको मलामी गएको समयमा सेती नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएका थिए।

झुण्डिएको अवस्थामा भेटियो आमाछोरीको शव

ललितपुरको महाँकाल गाउँपालिकामा वडा नम्बर ४ कालेश्वर बतासे डाँडामा आमा छोरीको शव झुण्डिएको अवस्थामा फेला परेको छ।

महासमिति सदस्य कार्की समाजवादी प्रवेश

नेपाली कांग्रेसका महासमिति सदस्य केशव कार्की समाजवादी पार्टी प्रवेश गरेका छन्। नवगठित समाजवादी पार्टीको शनिबार विराटनगरमा आयोजित प्रादेशिक अभिमुखीकरण कार्यक्रमको अवसर पारेर कार्की कांग्रेसमा प्रवेश गरेका हुन्।

पोस्टमार्टमका लागि दश वटै शव धरान लगिँदै, रगत लागेको खुकुरी र लुगाफाटो भेटियो

पाँचथरको मिक्लाजोङ गाउँपालिका–३, आरुबोटेनजिकै सोमबार राति हत्या भएका ९ जनाको शव पोस्टमार्टमका लागि धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिँदैछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्