भारतमा दुई नेपालीको मृत्यु, आज शव नेपाल आइपुग्ने
भारतको हिमाञ्चल प्रदेशमा कामका सिलसिलामा मृत्यु भएका दुई नेपालीको शव आज रातिसम्ममा नेपाल ल्याइने भएको छ।
भारतको हिमाञ्चल प्रदेशमा कामका सिलसिलामा मृत्यु भएका दुई नेपालीको शव आज रातिसम्ममा नेपाल ल्याइने भएको छ।
पूर्वराजदूत केशवराज झाको हत्या प्रकरणमा सुरक्षागार्डलाई प्रहरीले पक्राउ गरेको छ। झाका सुरक्षागार्ड काभ्रे पनौति नगरपालिका–१० का सानुकान्छा तामाङलाई पक्राउ गरेको हो।
टीकापुर नगरपालिका–१, का रामबहादुर रावल (४१) लाई साथीभाइ लास्या रावल भनेर चिन्छन्। उनलाई साथीभाइ मात्रै होइन, धेरैजसो टीकापुरवासीले समेत यही नामले चिन्न थालेका छन्।
घाँटी रेटिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ। बन्दीपुर गाउँपालिका–१, डुम्रेमा बस्दै आएका ५३ वर्षीय श्यामबहादुर शाही बन्दीपुर–४, ढुल्ढुंगामा मृत अवस्थामा सोमबार भेटिएका हुन्।
बेपत्ता रहेकी हिमाली गाउँपालिका–१ कि बासमति भण्डारीको शव भेटिएको छ। गएको जेष्ठ ७ गतेदेखि बेपत्ता भण्डारीको २ महिनापछि कर्णाली नदीको किनारमा मृत अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय बाजुराले बताएको छ।
जिल्लाको छुट्टाछुट्टै स्थानमा बिहीबार हत्या गरिएको अवस्थामा दुई युवकको शव फेला परेको छ।
पाँच दिनदेखि बेपत्ता खोटाङ केपिलासगढी गाउँपालिका–१, फेदीकी ४९ वर्षीया भइमायाँ राई भोजपुरमा मृत फेला परेकी छन्।
विद्यालय जाँदा बेपत्ता भएकी एक बालिकाको शव २१ दिनपछि फेला परेको छ।
बगही गाउँभन्दा उत्तर नहर छेउमा अन्दाजी २६ वर्षीय युवकको हत्या गरिएको अवस्थामा शव फेला परेको हो।
बर्दिवास नगरपालिका–३, गौरीडाँडामा एक युवकको शव फेला परेको छ। सोही ठाउँ घर भएका ३६ वर्षीय श्रवणकुमार थापाको शव मंगलबार राति ११ बजे फेला परेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ।
अघिल्लो राति अचानक बाढी पसेर बगाई बेपत्ता भएका मुर्कुची बजारका किशोरको शव फेला परेको छ।
शनिबार दिउँसो मुड्केचुला गाउँपालिकाको वडा नम्बर १ मा पर्ने काँसिला खोलामा आएको बाढीले बगाएर बेपत्ता भएकामध्ये आइतबार दुईजनाको शव फेला परेको छ।
तीन दिनदेखि डुबानमा परेको रौतहटको गौर नगरपालिकासहित आसपासका दर्जन बढी गाउँमा पानीको सतह घटेपछि पाँच जनाकाे शव फेला परेकाे छ।
खार्पुनाथ गाउँपालिकाको बेडू बिसौनीमाभएको जीप दुर्घटनामा परेर कर्णाली नदीमा बेपत्ता भएका उपाध्यक्ष सिन्धु शाही हमालको शव आज फेला परेको छ।