१२ चैत्र २०८२ बिहीबार
image/svg+xml

काठमाडौंमा शान्तिपूर्ण रूपमा मतदान जारी

काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा उत्साहका साथ शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ।

बाँकेमा शान्तिपूर्ण मतदान जारी: तीन लाख ५० हजार बढीले मतदान गर्दै

'निर्वाचन शान्तिपूर्ण तरिकाले सुरु भएको छ, मतदाताहरू नजिकका केन्द्रमा पुगेर मतदान गरिरहनु भएको छ,' उनले नागरिकसँग भने। मुख्य निर्वाचन अधिकृत दाहालका अनुसार मतदान बेलुका ५ बजेसम्म चल्नेछ।

बहिष्कार होइन, विप्लवले ब्यालेट रोजे

त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वसभामुख ओनसरी घर्ती र सोही पार्टीका नेता तथा पूर्वमन्त्री वर्षमान पुनले पनि रोल्पा नगरपालिका-७ मडिचौरमा रहेको बाल उदय मावि मतदान केन्द्रमा मतदान गरे।

तनहुँमा ब्याडमिन्टनको आकर्षण बढ्दो

नियमित रूपमा बिहानदेखि रातिसम्म फुर्सदको समयमा आफूलाई स्वस्थ र तन्दुरुस्त राख्नका लागि युवाहरू समूह मिलाएर ब्याडमिन्टन खेल्ने गर्दछन्।

यो निर्वाचन संविधानलाई ‘ट्रयाक’मा ल्याउन अनिवार्य : सभापति थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पनि मतदान गरेका छन्। सर्लाही–४ बाट उम्मेदवार रहेका थापाले काठमाडौं–४ स्थित मैतीदेवीबाट मतदान गरेका हुन्।

हर्क साम्पाङले गरे मतदान

सुनसरी क्षेत्र नं. १ अन्तर्गत धरान वडा नं. १८ मा रहेको कार्मेल स्कुलमा रहेको मतदान केन्द्रबाट उनले मतदान गरेका हुन्।

मोरङमा मतदानसँगै गणनाकाे तयारी

मुख्य निर्वाचन अधिकृत चित्रबहादुर गुरुङले बिहीबार बिहानैदेखि मतदान सुरु हुने र मतदान सकिएलगत्तै मतपेटिकाहरू सम्बन्धित मतगणनास्थलमा ल्याउने व्यवस्था मिलाइएको जानकारी दिए।

नेमकिपाका सचिव सुवालले गरे मतदान

नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सचिव एवं भक्तपुर क्षेत्र नं. १ का उम्मेदवार प्रेम सुवालले आज बिहान मतदान गरेका छन्।

मैले मेरो कर्तव्य पूरा गरेँ : प्रधानमन्त्री कार्की

प्रधानमन्त्री सुशीला कार्कीले सरकारले पाएको जिम्मेवारी पूरा गरेको जानकारी दिएकी छन्। काठमाडौं-५ स्थित धापासी निमावली फैमालचुली मतदान केन्द्रबाट मतदानपछि प्रतिकृया दिँदै उनले यस्तो बताएकी हुन्।

मतदानपछि हेलिकोप्टरमार्फत झापा हिँडे बालेन्द्र

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह झापा प्रस्थान गरेका छन्।

राप्रपा अध्यक्ष लिङ्देनले गरे मतदान

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष एवं झापा क्षेत्र नम्बर ३ का उम्मेदवार राजेन्द्र लिङ्देनले मतदान गरेका छन्।

चितवन-३ बाट उम्मेदवार रेनु र सोविताले पनि गरे मतदान

देशभर ७७ वटै जिल्लामा बिहान ७ बजेदेखि सुरु भएको अपराह्न ५ बजेसम्म एकैचरणमा मतदान भइरहेको निर्वाचन आयोगले जानकारी दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्