राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष एवं झापा क्षेत्र नम्बर ३ का उम्मेदवार राजेन्द्र लिङ्देनले मतदान गरेका छन्।
अध्यक्ष लिङ्देनले आज बिहान झापाको हल्दिवारी गाउँपालिका वडा नं. १ को वडा कार्यालयस्थित मतदान केन्द्र पुगेर मतदान गरेका हुन्।
प्रकाशित: २१ फाल्गुन २०८२ ०९:२९ बिहीबार





