३१ वैशाख २०८१ सोमबार
image/svg+xml

प्रदेशको नामकरण पहिलो प्राथमिकताः मुख्यमन्त्री राई

मुख्यमन्त्री राईले यही कात्तिक २५ गतेभित्र विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तार गर्ने जानकारी पनि दिए।

गलत मनसाय राखेर बीमा भुक्तानी दाबी गर्नेलाई कारबाही हुने

पछिल्ला दिनमा बीमा क्षेत्रमा विकृति तथा विसङ्गति बढेको भन्दै त्यस क्षेत्रको नियामक निकाय बीमा समितिले सम्वद्ध पक्षलाई कारबाहीको चेतावनी दिएको छ।

तिहारमा बत्तीको अभाव हुँदैन: कुलमान घिसिङ

प्रवन्ध निर्देशक घिसिङले तिहारमा बत्तीको अभाव नहुने बताएका छन्। उनले यस वर्षको तिहारमा करिव १५ सय मेगावाट प्रयोग हुनसक्ने प्रक्षेपण गरेको बताए।

संकटमा कोहार र कसघड जातिको पुर्ख्यौली पेशा

'बिगतमा माटाका सामाग्रीहरु बढी बिक्री हुन्थ्यो तर अहिले ती दिनहरु गए’ भोलाले निराश हुँदै भने 'रेडीमेट प्लाष्टिकको सामानमा आकषर्ण बढेपछि अहिले परिवारको गुजारा चलाउन पनि मुस्लिक भएको छ।'

मानवीय त्रुटीले जलवायुमा हलचल

उनले भने, ‘अतिबृष्टि र अनाबृष्टिले जनजीवन प्रभावित हुने गरेको छ। हिउँदमा हिउँ पर्दैन। यो वर्ष कात्तिकमा भारी वर्षा भयो। कहिले पनि कात्तिकमा वर्षा भएको थिएन।’

वाग्मती प्रदेशका मुख्यमन्त्री पाण्डेले लिए शपथ

वाग्मती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन्।

भक्तपुरमा पुरातात्विक भवनका अवशेषहरु भेटिए

भक्तपुरको विद्यार्थी निकेतन माविको प्रांगणमा पानी ट्यांकी खन्ने क्रममा पुरातात्विक भवनका अवशेषहरु भेटिएका छन्। हालको जमिनको सतहबाट साढे ६ फिट मुनि टेपु ल्हाेँ, टेलीय इँटा (चिकं अप्पा), फ अप्पा, दाची अप्पा (विभिन्न प्रकारका ईंटाहरु) ले बनाएको पेटीलगायतका पुरातात्विक भवनका अवशेषहरु भेटिएका हुन्।

त्रिभुवन आर्मी नकआउट चरणमा

यसअघि भएको पहिलो खेलमा आर्मीले फुटबल फेलोसिप क्लबलाई ७–१ गोलअन्तरले हराउँदै प्रतियोगितामा सुखद सुरुआत गरेको थियो।

सात नाकामा फलफूल र तरकारीको विषादी परीक्षण सुरु

भारतबाट नेपाल प्रवेश गर्ने काकडभिट्टा, विराटनगर, जलेश्वर, वीरगन्ज, भैरहवा, नेपालगन्ज र धनगढीमा सीमानजिकै प्रयोगशाला स्थापना गरेर यसै साताबाट परीक्षण सुरु गरिएको हो।

फुजीमाले गर्‍यो उत्पादन पछिको ग्यारेन्टी बिमा

आफ्नो उत्पादनको प्रयोगले कुनैपनि समस्या आएमा इन्सोरेन्स मार्फत क्षतिपूर्ति दिने व्यवस्था नेपालमा पहिलोपटक फुजीमा आयल प्रालिको दाबी

मङ्सिर र पुसमा बाघ गणनाको तयारी

राष्ट्रिय निकुञ्जमा आगामी मङ्सिर र पुस महिनामा बाघ गणना गर्ने तयारी गरिएको छ। नेपालमा हरेक चार/पाँच वर्षका अन्तरमा गणना गरिन्छ।

सुर्खेतको सामुदायिक वनमा बम विस्फोट, घाँस काट्न गएका दुई घाइते

कड्कुवा सामुदायिक वनमा विस्फोटक पदार्थ विस्फोट हुँदा घाँस काट्न गएका २१ वर्षीया लीला परियार र १४ वर्षका नरेश परियार घाइते भएको प्रहरीले जनाएको छ।

२० सदस्यीय प्रतिनिधि मण्डल सहित प्रधानमन्त्री देउवा बेलायत भ्रमण आउने

प्रधानमन्त्री शेरबहादुर देउवा २० सदस्यीय नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै आगामी साता बेलायत भ्रमण आउने भएका छन्।

‘गम्भीर विवादको भुमरीमा न्यायपालिका’

प्रधानन्यायाधीशका बारेमा उठेका विवादले सिंगै न्यायपालिकाको भूमिकामा समेत प्रश्नचिह्न खडा भएको भन्दै पूर्वन्यायाधीशहरूले आफैं निकास दिन प्रधानन्यायाधीशसँग अनुरोध गरेका छन्।

तिहारको माला उन्दै वनमाला

फूलखेती गर्दै आएका अर्का किसान कल्पना वनमालाका अनुसार एक रोपनीमा धान लगाउनुभन्दा फूल लगाउनु फाइदा हुने गरेको छ। उनले सोही कारण गत वर्ष चार आनामा मात्र लगाएको फूल खेतीलाई यो वर्ष ३ रोपनीमा फूलखेती गरेको बताइन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्