२० जेष्ठ २०८१ आइतबार
image/svg+xml

निजी क्षेत्रसँगको सहकार्यबिना आर्थिक समृद्धि हासिल हुँदैनः मन्त्री भण्डारी

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निजी क्षेत्रसँगको सहकार्यबिना मुलुकको आर्थिक समृद्धिको आकांक्षा पूरा हुन नसक्ने बताएका छन्।

‘निर्माण व्यवसायीले २० अर्ब भुक्तानी पाउनै बाँकी’

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीले राज्यबाट अझै २० अर्ब रूपैयाँ भुक्तानी पाउनै बाँकी रहेको बताएका छन्।

कृषि विकास बैंकको साधारणसभा सम्पन्न

कृषि विकास बैंकको १७औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। सभा बैंक सञ्चालक समितिका अध्यक्ष रामशरण पुडासैनीको अध्यक्षतामा सम्पन्न भएको हो।

कुमारी बैंकको साधारणसभा

कुमारी बैंकको २३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। सभाबाट सामान्य प्रस्तावको रूपमा पेश गरिएको आव २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनसहित आब २०७९/८० असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब लगायतका वित्तीय विवरण र आव २०८०/८१ को लागि बाह्य लेखापरीक्षक नियुक्ति एवम् निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गरिएको छ।

ओम शिवा सहकारीको साधारणसभा

ओम शिवा बहुमुखी सहकारीको २३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। संस्थाका उपाध्यक्ष सुरेन्द्रलाल राजभण्डारीको सभापतित्वमा साधारणसभा सम्पन्न भएको हो।

नेको इन्सुरेन्सको साधारणसभा सम्पन्न

नेको इन्सुरेन्सले २८ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ। साधारणसभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै संस्थापक सेयरधनीको तर्फबाट दुई जना र साधारण सेयरधनीको तर्फबाट तीन जना गरी जम्मा पाँच जना सञ्चालकहरूलाई निर्वाचित गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्