१९ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

सानिमा जिआइसी इन्स्योरेन्सको साधारणसभा

सानिमा जिआइसी इन्स्योरेन्सले छैटौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ। सभाले आगामी आव २०८०/८१ का लागि कम्पनीको वार्षिक लेखा परीक्षकमा एन अमात्य एन्ड कम्पनी, चार्टर्ड एकाउन्टेन्टस्लाई नियुक्त गर्न सञ्चालक समितिको प्रस्ताव पारित गरेको छ।

यस्तै सञ्चालक समितिबाट मनोनित स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने, कम्पनीको चुक्ता पुँजी दुई अर्बको २५ प्रतिशत बराबर ५० करोडको हकप्रद सेयर जारी गर्ने प्रस्ताव सभाले पारित गरेको छ। साथै सभाले आव २०७९/८० मा भएको खर्चको अनुमोदन गर्ने प्रस्ताव पनि पारित गरेको छ।

प्रकाशित: २ वैशाख २०८१ ०७:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App