६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

सकियो गरिमा विकास बैंकको साधारणसभा

गरिमा विकास बैंकको सत्रौं वार्षिक साधारणसभा सम्पन्न भएको छ।

साधारणसभाले सेयरधनीलाई ९.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५० प्रतिशत नगद लाभांश गरी जम्मा १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

यस्तै सभाले विकास बैंकको अधिकृत पुँजी वृद्धि गरी पाँच अर्ब ७० करोड रूपैयाँ बनाउने, आव २०८०/८१ को लागि लेखापरीक्षक नियुक्ति गर्ने लगायतका प्रस्तावहरू पारित  गरेको छ।

प्रकाशित: २ माघ २०८० ०२:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App