तीन वटा संसदीय समितिको बैठक बस्दै
बैठकमा नेपाल वायुसेवा निगमबाट हालसम्म भएका कामकारवाहीका सम्बन्धमा छलफल भइरहेको बताइएको छ।
बैठकमा नेपाल वायुसेवा निगमबाट हालसम्म भएका कामकारवाहीका सम्बन्धमा छलफल भइरहेको बताइएको छ।
अन्नपूर्ण आधार शिविर (एबिसी) पदमार्गको प्रवेशद्वारमा पर्ने पर्यटकीय गाउँ घान्द्रुकमा चैत अन्तिम साता घान्द्रुक पर्यटन महोत्सव आयोजना गरिने भएको छ।
बाँके राष्ट्रिय निकुञ्जले स्वदेशी तथा विदेशी पर्यटकका लागि आफ्ना सबै वनपथ (बाटो) खुला राखेको छ।
बबई गाउँपालिका– ५ मा पर्ने यो झरना पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बनेको छ।
सुरक्षित पर्यटन प्रवद्र्धन गर्न महिला ‘गाइड’ लाई उद्धार ‘रेस्क्यु’ सम्बन्धी तालिम दिइएको छ।
पर्यटन विभागले वसन्तकालीन सिजनमा सगरमाथा हिमाल आरोहणका लागि पहिलो अनुमति दिएको छ।
पर्यटन प्रवर्द्धन तथा अन्तर्राष्ट्रिय भाइचारा बढाउने उद्देश्य लिएर दुई दिने “पाँचाैं आइकिडो आइकिकाई अन्तर्राष्ट्रिय सेमिनार” भएको छ।
फागुको रङले पर्यटन क्षेत्रलाई पनि रंगीन बनाउने अपेक्षा पर्यटन व्यवसायीले लिएका छन्।
त्यसैले त नेपाल आउने पर्यटकमध्ये ३५ प्रतिशत पोखरा पनि पुग्ने अनुमानित तथ्यांक छ। यसमा सोझै पोखराकै लागि आउने भारतीय पर्यटक पनि जोड्ने हो भने यो प्रतिशत अझै उचालिन्छ।
कास्कीको माछापुच्छ्रे गाउँपालिकाले पर्यटकसँग प्रवेश शुल्कका नाममा पर्यटन शुल्क उठाउने भएको छ। गाउँपालिकाले एक सूचना निकालेर चैत १ गतेदेखि पर्यटकसँग पर्यटन शुल्क उठाउने जनाएको हो। योसँगै अब पर्यटकले तेहेरो शुल्क तिर्नुपर्ने भएको छ।
बृहत्तर लुम्बिनी क्षेत्रका पुरातात्विक सम्पदामा हानि नपुग्ने गरी विकास गर्न विज्ञहरूले सुझाव दिएका छन्।
नेपाल संस्कृति तथा चलचित्र केन्द्रले तीनदिने पाँचौं अन्तर्राष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सव आयोजना गर्ने भएको छ।
नेपाल भित्रिएका तेस्रो मुलुकका विदेशी पाहुनामध्ये करिब ४० प्रतिशत पोखरा आउने पर्यटन व्यावसायीको अनुमान छ।
पर्यटन व्यावसायीले अर्थतन्त्र शिथिल बन्दै गएको भन्दै चिन्ता जनाएका छन। पोखरा आएका प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गर्दै पर्यटन व्यावसायीले व्यावसायीलाई सक्रिय बनाउनेगरि उत्प्रेरणा आवश्यक रहेको बताए।