२५ भाद्र २०८२ बुधबार
image/svg+xml ०:९ पूर्वाह्न

गृहमन्त्रीले गरे आईजीपी थापालाई बिदाइ

बुधबार गृह मन्त्रालयमा आयोजित एक विशेष कार्यक्रममार्फत गृहमन्त्री रमेश लेखकले थापालाई बिदाइ गरेका हुन्।

अनुमति नलिइ तस्बिर प्रयोग गरेपछि सोनाक्षीको आपत्ति

‘म सधैं अनलाइन सपिङ गर्छु । मैले सपिङ गरेको देखेर कतिपय कम्पनी र ब्रान्डले मेरो तस्बिर वेभसाइटमा राखेका रहेछन् । मेरो अनुमति बिना यसरी राख्न पाइन्छ ?’

आईजीपी थापा अवकाशमा, खापुङ भोलिदेखि कमान्ड सम्हाल्दै

बुधबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक विशेष कार्यक्रममार्फत नवनियुक्त आईजीपी चन्द्रकुबेर खापुङले आईजीपी थापालाई बिदाइ गरेका हुन् ।

रेसमलाई नाउपाका पूर्व नेताको सुझाव: शत्रु तपाईँ पतिपत्नीकै वरिपरि छन्

तामाङको पछिल्लो स्टाटसलाई पनि सेयर गर्दै रेसमले ‘म सँग हरेक कुराको रेकर्ड छ । सयौँ रेकर्ड छन्’ भनेका छन्।

नागरिकको सेवामा एआई प्रयोग गर्दै धुलिखेल नगरपालिका

अब नागरिकको मोबाइलमा नगरपालिकाको आवाज सिधै पुग्ने खालको प्रविधि विकास गरेको छ ।

विद्यालय समायोजनलाई लिएर दुई दिनदेखि वडा कार्यालय तालाबन्दी

यहाँका स्थानीयले विद्यालय समायोजन (गाभ्ने) गाउँपालिकाको निर्णय मान्ने नहुने भन्दै मङ्गलबार लगाएको ताला आज पनि खुल्न नसकेको हो ।

कांग्रेस सांसदको आक्रोश: केको प्रतिशोध ? सहकारी ठग्न ठुला दलले भनेका थिए र ?

कांग्रेस सभापति शेरबहादुर देउवा चार पुस्तासँगै पार्टी हाँकिरहेको दाबी गर्दै उनले कुन पुस्तासँग बहस गर्ने हो? भन्दै प्रश्न गरिन्।

आज स्वदेश फर्किँदै प्रधानमन्त्री ओली

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले शिखर सम्मेलनलाई सम्बोधन गर्नुका साथै चीनका राष्ट्रपति सी चिनफिङसँग तियानजिनमा भेटवार्ता समेत गरेका छन् ।

एमालेको दोस्रो विधान महाधिवेशन भदौ २० देखि

अधिवेशनमा पार्टी अध्यक्ष ओलीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक परिस्थितिको विश्लेषणसहितको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् ।

नेमकिपाले भन्यो: लिपुलेकबाट भारत र चीनले व्यापार गरे नेपालले राजस्व उठाउनुपर्छ

‘भारतले नेपाली भूमि लिपुलेकबाट चीनसँग व्यापार गरेमा नेपाल सरकारले राजश्व उठाउन जरुरी छ,’ सांसद सुवालले भने।

सूर्य थापाकाे दाबीः प्रधानमन्त्रीले चीनमा लिपुलेकबारे अडान राख्दा दुखेकाे नेपाली मन शान्त भयो

सांसद सूर्य थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणका क्रममा लिपुलेकका विषयमा कुरा उठान गर्दा दुखेको नेपालीको मन शान्त भएको बताएका छन् ।

चलचित्र ‘जूबा’ को घोषणा, सौगातसँगै भित्रिदै दुई नयाँ कलाकार

चलचित्रमा नायिकाको रुपमा सोफी धरेलले डेब्यु गर्ने भएकी छन् । सौगात र सोफीसँगै मुख्य भूमिकामा रहेका अर्का कलाकार सुधन पोखरेल छन् ।

मैवाखोलाले तोक्यो जग्गाको मूल्य

सहायक बजार क्षेत्र आशिकेटार देखि लुकुवा क्षेत्रमा सडकको दायाँबायाँ रहेका तीन सय मिटरसम्मका घडेरी बिक्री हुने जग्गाको मूल्य प्रतिरोपनी ६ लाख निर्धारण गरिएको छ ।

संसद्‌मा सुहाङको प्रश्न: जनतालाई सास्ती थप्नेगरी इम्बोस्ड नम्बर प्लेट किन ? त्यो पनि अंग्रेजीमै

उनले जनस्तरबाटै इम्बोस्ड नम्बर प्लेटका बारेमा प्रश्न उठेको दावी गर्दै भने, ‘यहाँ जनताको पक्षबाट प्रश्न उठेका छन् । इम्बोस्ड नम्बर प्लेटको उद्देश्य के हो ? के हामीसँग पर्याप्त प्रविधि, सेवा केन्द्र र जनशक्ति छन् ?’

प्रसिद्ध तामाङ सेलो गायिका इन्दिरा गोलेको निधन

इन्दिराले विभिन्न लोक भाषा र शैलीका करिब पाँच हजार गीतमा स्वर दिएकी छन्। विशेष गरी तामाङ सेलो गीतमा लोकप्रियता कमाएकी थिइन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्