उदयपुर कारागारमा क्षमताभन्दा ५ गुणा बढी कैदी
उनका अनुसार अहिले रहेका कैदी बन्दीको संख्या भनेको कारागार क्षमताको झण्डै ५ गुणा बढी हो ।
उनका अनुसार अहिले रहेका कैदी बन्दीको संख्या भनेको कारागार क्षमताको झण्डै ५ गुणा बढी हो ।
नवनिर्वाचित कार्यसमितिलाई केन्द्रीय अध्यक्ष ज्ञवालीले बिहीबार नै पद तथा गोपनीयताको शपथ गराएकी थिइन् ।
जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय मुक्ति पार्टी (रामुपा) नेपालबीच कार्यगत एकता भएको छ।
चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा माथिबाट खसेको ढुङ्गाले लागेर एक भारतीय ट्रकमा सवार तीन जना घाइते भएका छन्। घाइतेमध्ये चालकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
बुधबार रातिको बाढीले बाजुराको हिमाली गाउँपालिका–१ विच्छ्यामा ११ घर बगाएको छ।
अहिले राप्रपामा दुईपक्षीय संघर्षले उग्ररुप लिएको छ । महामन्त्री धवल शमसेर राणा र संस्थापन पक्षबीच संयुक्त जनआन्दोलन समिति बनेयता अन्तरसंघर्ष चुलिँदै गएको छ ।
कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपाल बाल सङ्गठनलाई पुनर्जीवित गराउन प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धा जनाएका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन विभागका निर्देशक (सि.डि.ई.) सचिन्द्र कुमार यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा सांसद वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा प्रस्तुत गरेका सकारात्मक तथ्याङ्कहरू अघिल्लो सरकारले गरेको कामको परिणाम भएको बताएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज भएको चिकित्सा शिक्षा आयोगको २१ औं बैठकले यस शैक्षिकसत्रका लागि चिकित्सा शिक्षाको विभिन्न तह र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदको पिसिएल तहको संख्या वृद्धिसहित सिट निर्धारणको निर्णय गरेको छ।
नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले मलको समस्या नबुझ्ने कृषिमन्त्री नियुक्ति गर्ने परम्पराको विकास भएको बताएका छन्।
कैदीबन्दीहरू पनि समाजका नागरिक भएकोमा जोड दिँदै नेता साउदले उनीहरूको अधिकारको रक्षा गरेर सुधारको बाटो देखाउनु नै सभ्य र उत्तरदायी राज्यको पहिचान भएको बताए ।
कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले किसानलाई आवश्यक पर्ने रासायनिक मल खरिदका लागि सरकारसँग पर्याप्त बजेट नभएको बताएका छन्।
ठेकेदार कम्पनीले पनि सबै काम पूरा गरी कात्तिकअघि नै सुरुङ मार्ग सडक विभागलाई हस्तान्तरण गर्ने तयारी गरेको छ। अहिले सुरुङ मार्गमा सवारीसाधन परीक्षणको काम भइरहेको आयोजनाले जनाएको छ।
उक्त प्रकरणमा सभापति खतिवडाले राजीनामा दिएका छन् तर, अहिले समिति सदस्यहरूका प्रति पनि प्रश्न उठ्ने गरेको छ। प्रधानले यही विषय उधिनेका हुन्।