७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

कहाँ गए नदीमा छाडिएका १५ सय गोही ?

राप्ती र नारायणी नदीमा मात्रै एक हजार पाँच सय ६१ गोही छाडिएका छन्। यती ठूलो सङ्ख्यामा छाडिएका गोही अहिले भने पाउनै मुस्लिक छ।

राप्ती र नारायणीमा गोहीको संख्या दुई सय ६५ पुग्यो

चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने राप्ती र नारायणी नदीमा भाले घडियाल गोही थपिएका छन्। भाले गोही न्यून रहेको अवस्थामा यी नदीमा ६ वटा भाले गोही भेटिएको चितवन राष्ट्रिय निकुञ्जले जानकारी दिएको छ।

नेपाल प्रो क्लब च्याम्पियनसिप टि–२० को उपाधि नेपाल पुलिसलाई

पर्सा क्रिकेट संघको आयोजनामा वीरगञ्जमा सञ्चालित नेपाल प्रो क्लब च्याम्पियनसिप टि–२० क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले हासिल गरेको छ।

प्रो क्लब क्रिकेट च्याम्पियनसिपः आज दुई खेल हुँदै

यहाँ सञ्चालित दोश्रो संस्करणको प्रो क्लब क्रिकेट च्याम्पियनसिप टि–ट्वान्टी प्रतियोगितामा आज दुई खेल हुँदैछन्।

नारायणी कला मन्दिरमा शास्त्रीय नृत्य

नृत्य निर्देशक संघ चितवनका अध्यक्ष पुष्प श्रेष्ठले नेपालमा अन्य नृत्य गर्नेहरूको तुलनामा शास्त्रीय नृत्य गर्नेहरूको संख्या निकै कम भएको हुँदा नारायणी कला मन्दिरसँगको सहकार्यमा शास्त्रीय नृत्यको प्रशिक्षण दिएको बताए।

सबैका लागि खुला हुँदै दियालो बंगला

भरतपुर महानगरपालिकाको आग्रहपछि यहाँको दियालो बंगला सर्वसाधारणका लागि सन् २०२४ को प्रारम्भदेखि खुला गरिने भएको छ।

वादप्रतिवाद गर्ने थलोका रूपमा सदनको प्रयोग हुन थाल्यो: सांसद शर्मा

सदन मुलुकको सर्वोच्च जनप्रतिनिधिमूलक संस्था हो। कानुन निर्माण कार्यान्वयनमा सदनले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ। संविधानसभाबाट जारी संविधान कार्यान्वयनका लागि अझै थुप्रै कानुन निर्माण गर्न बाँकी नै छ।

नारायणी नदीमा सञ्चालन हुन थाले मोटरबोट

वर्षा सकिएपछि नारायणी नदीमा मोटरबोट सञ्चालन हुन थालेका छन्। बर्खा याममा पानीको बहाव बढेपछि रोकिएका मोटरबोट चाडपर्वसँगै सञ्चालन भएका हुन्।

नारायणी नदीमा हामफालेकी एक महिलाको बेहोस अवस्थामा उद्धार

चितवन स्थित नारायणी नदीमा हामफालेकी एक महिलाको बेहोस अवस्थामा उद्धार गरिएको छ।

गौ रक्षार्थ नारायणी किनारमा प्रदर्शन

चितवनमा गौवंश रक्षार्थ हिन्दु धर्मावलम्बीले प्रदर्शन गरेका छन्। धरानमा गोरु काटेर खाएको विरोधमा शनिबार नारायणी नदीकिनारमा गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्