भारतीय कम्पनी युमेडिकाको औषधि आयातमा रोक
औषधि व्यवस्था विभागले भारतीय उत्पादक कम्पनी युमेडिकाको औषधि नेपाल आयातमा प्रतिबन्ध लगाएको छ। अघिल्लो साता विभागले कम्पनीको आयात अनुमतिपत्र नै खारेज गरी औषधि आयातमा प्रतिबन्ध लगाएको विभागले जनाएको छ।
औषधि व्यवस्था विभागले भारतीय उत्पादक कम्पनी युमेडिकाको औषधि नेपाल आयातमा प्रतिबन्ध लगाएको छ। अघिल्लो साता विभागले कम्पनीको आयात अनुमतिपत्र नै खारेज गरी औषधि आयातमा प्रतिबन्ध लगाएको विभागले जनाएको छ।
भारतबाट निजी क्षेत्रको कार्गो रेल पहिलो पटक बुधबार नेपाल आइपुगेको छ। नेपाल–भारत रेल सेवा सुरु भएको १७ वर्षपछि पहिलोपटक आज बिहान भारतीय निजी क्षेत्रको सो रेल वीरगञ्ज आइपुगेको हो।
भारतमा पछिल्ला केही दिनदेखि दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा लगातार कमी हुदै आएको देखिएको छ।
कक्षा ७ मा पढ्दै गरेकी ती बालिकालाई माइजू नन्दकली र उनकै दुई छोरी तारा र ममताले दिल्ली पुर्याएका थिए। बालिकाका बुवा सानैमा बिते। भाइबहिनी सानै थिए। आमाको दुःखलाई नजिकबाट देखेकी उनी काम पाउने र पैसा कमाउने प्रलोभनमा परिन्।
संखुवासभामा निर्माणाधीन ९०० मेगावाट क्षमताको अरूण तेस्रोको प्रशारण लाइनको रुट परिवर्तन गरिएका कारण जिल्लाको साकेला गाउँपालिका र दिप्रुङ चुइचुम्मा गाउँपालिकाको दुई वर्ष रोक्का जग्गा फुकुवा गरिएको हो।
मन्त्रिपरिषद् बैठकले दार्चुला घटनालाई विषयान्तरण गर्न चीनसँगको सीमा विवाद अध्ययनका लागि छानबिन समिति गठन गरेको भनेर पनि सरकारको आलोचना भइरहेको छ।
आइतबार भारतविरुद्धको खेलको ८६औँ मिनेटमा किरणकुमार लिम्बुको स्थानमा मैदान प्रवेश गरेसँगै विशाल श्रेष्ठको नेपाली राष्ट्रिय फुटबल टोलीको डेब्यु सपना साकार भएको छ।
दोस्रो मैत्रीपूर्ण खेल अन्तर्गत नेपाल र भारतबीचको पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिएको छ।
आइतबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले छिमेकी प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गरी नाराबाजी गर्ने, जुलुस प्रदर्शन गर्ने र पुत्ला दहन गर्ने गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।
बिहीबार पहिलो हाफमा अन्जन विष्टको गोलबाट लिएको अग्रतालाई नेपालले जोगाउन नसक्दा बराबरीमा चित्त बुझाउनु परेको थियो। ३६औं मिनेटमा अन्जनले नेपाललाई अग्रता दिलाएका थिए भने दोस्रो हाफमा भारतका अनिरुद्र थापाले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।
तुइन फुकालेर जयसिंह धामीलाई महाकालीमा बगाएको पीडा ताजै रहेका बेला भारतीय हेलिकोप्टर सदरमुकामकै आकाशमा उडाइनुलाई स्थानीयले भारतको हेपाहा प्रवृत्ति भन्दै आक्रोश व्यक्त गरेका छन्। ‘अनुमतिबिना हाम्रो सदरमुकामको अकाशमा भारतले हेलिकोप्टर उडाउनु हेपाहा प्रवृत्ति हो, यस्तो दादागिरी रोकिनुपर्छ,’ महाकाली नगरपालिका–४ का वडाध्यक्ष पुष्करराज जोशीले भने।
नेकपा एकीकृत समाजवादीसम्वद्ध विद्यार्थीहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएका छन्।
नेपाली गीतसंगीतमा आफ्नो स्वरले राम्रो स्थान बनाउन सफल गायिका स्मिता दाहालले हिन्दी गीतमा स्वर दिएकी छिन्।
अधिकारीले बिहीबार विहान दिएको जानकारीअनुसार भारतमा पछिल्लो २४ घण्टामा ४७ हजार ९२ जना नयाँ सङ्क्रमित थपिएका हुन्। केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोही अवधिमा ३५ हजार १८१ जना सङ्क्रमणमुक्त भएको जानकारी दिएको छ।
सरकारले भारतीय सशस्त्र सुरक्षा बल एसएसबीले तुइन काटिदिँदा दार्चुलाका युवा जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको विषयमा भारतलाई कूटनीतिक नोट बुझाउने तथा छलफल गनुपर्नेमा त्यसप्रति बेवास्ता गरेको छ।