१२ मंसिर २०८१ बुधबार
image/svg+xml

यो सुनसानमा त्यो भीडको सम्झना

नियमित मर्निङवाक त म गर्दिनँ । कहिले कसो निस्के भने बुद्धपथ–वीरेन्द्र चोकहुँदै घण्टाघरसम्म मर्निङ वाक निस्कन्छु ।

यो सुनसानमा त्यो भीडको सम्झना

नियमित मोर्निङ वाक त म गर्दिनँ । कहिले कसो निस्के भने बुद्धपथ–वीरेन्द्र चोक हुँदै घण्टाघरसम्म मोर्निङ वाक निस्कन्छु । अहिले यो क्रम पूर्णरूपमा बन्द भएको छ । जसले गर्दा त्यति बेला भन्दा अहिले थोरै भए पनि अल्छी महसुस गरिरहेको छु । मोर्निङ वाक मात्र होइन दैनिक कुनै न कुनै सन्दर्भमा वीरेन्द्रचोकलगायत वीरेन्द्रनगरका व्यस्त ठाउँमा पुग्नै पर्छ, पर्दथ्यो । दैनिकजसो हुने यहाँको भीड कति र कस्तो हुन्छ त्यो नियाल्न एकैछिन स्मरण गरे मात्र पुग्छ । दिनभरि त्यहाँ बस्नु पर्दैन ।

होलसेल लक्षित अस्थायी बजारमा भीड

काठमाडौं महानगरपालिकाले कालीमाटी र बल्खुमा रहेको फलफूल तथा तरकारी बजारमा अत्यधिक भीड भएको भन्दै त्यसलाई नियन्त्रण गर्न सञ्चालनमा ल्याएका अस्थायी बजारमा समेत भीड देखिएको छ।

दसैंमा घर आउने-जानेको लर्काे

नेपालीहरुको महान चाड दसैं नजिकिदै जाँदा जाजरकोटमा बाहिर जाने र जाजरकोट भित्रिने सर्वसाधारणको संख्या बढ्दै गएको छ। जिल्लाका विभिन्न नाकाबाट घर आउने र वाहिर जानेहरुको संख्या केहि दिन देखि बढेको प्रहरीले जनाएको छ।

सुनदेखि नुनसम्म किनमेल गर्नेको भीडभाड

राजधानीका मुुख्य व्यापारिक क्षेत्रमा किनमेल गर्नेको भीडले बाटो हिँड्नेदेखि यातायात सञ्चालनमा समेत कठिनाइ ल्याएको छ। अचेल राजधानीका सपिङ सेन्टर, मल तथा फुटपाथमा कपडा किन्ने सर्वसाधारणको तँछाडमछाड देखिन्छ।

चाडपर्वको सुरुआत : पारि भीड, वारि सुनसान

सदरलाइन नेपालगञ्जकै पुरानो बजार हो। जसलाई एकलैनी बजार पनि भनिन्छ। एकलैनीका साँघुरा गल्लीभित्र सबैथोक पाइन्छ। नुनदेखि सुनसम्मको व्यापार यहीँ हुन्छ।

इन्द्रजात्राका सात स्वर

साँझ पर्नै लाग्दा मानिसको भीडभाड बढ्दै जान्छ। पुराना इँटा र काष्ठकलाले सजिएको डबली खचाखच हुन्छ। साइट–साइटमा टागिँएका लाइटले मधुरो उज्यालो फ्याकिरहेको छ। सहजै त्यहाँ उपस्थित मानिसको अनुहार छुट्याउन मुस्किलै पर्छ। हनुमानढोकास्थित ननिको डबलीमा देवी, देवता र दानवको भेषमा कोही देखा पर्छन्। मानव कंकालरूपी मुखुन्डो भिरेको त्यो दृश्यले भीडको ध्यान खिँचिदिन्छ। अनि सुरु हुन्छ– दीप्याखं अर्थात् देवीनाच।

भीडकाे मनाेविज्ञान

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा दुरूत्साहनको अभियोग लागी अनुसन्धान गर्न सञ्चारकर्मी रवि लामिछाने प्रहरी हिरासतमा रहँदाका ११ दिन र रिहाईपछिका दुई दिनसम्म चितवनका सडक विरोध प्रदर्शनस्थलका रूपमा रूपान्तरित भए।

व्यक्तिगत प्यान लिनेको संख्या बढ्यो

आन्तरिक राजस्व कार्यालयबाट दुई हप्ताको अवधिमा एक हजार दुई सयभन्दा बढीले व्यक्तिगत स्थायी लेखा नम्बर (पान) लिएका छन्। आर्थिक वर्ष ०७६/७७ देखि कुनै पनि कार्यालयले तलब, भत्ता, ज्याला वा पारिश्रमिक प्यान भएको व्यक्तिलाई भुक्तानी नगरे खर्च देखाउन नपाउने नियम आएपछि राजस्व कार्यालयमा प्यान लिनेको भीड लागेको हो।

डोलेश्वरमा भक्तजनको भीड

साउनको पहिलो सोमबार भक्तपुरको केदारनाथको शिर डोलेश्वर महादेवको मन्दिरमा भक्तजनको भीड देखिएको छ। भगवान शिवको भब्य आराधना, तीर्थ व्रत गर्ने महिना भएकाले डोलेश्वर महादेव मन्दिरमा भक्तजनको बिहानैदेखि भीड देखिएको थियो।

डोलेश्वर मन्दिरमा पनि भीड

महाशिवरात्रिका दिन सोमबार भक्तपुरको डोलेश्वर महादेव मन्दिरमा भक्तजनको भीड लागेको छ। केदारनाथको शिर मानिने डोलेश्वरमा दर्शनार्थीहरूलाई विशेष पूजाआजा, हवन र रुद्राभिषेक गरी पञ्चस्नान गराउनेसमेत व्यवस्था मिलाइएको छ।

पुनर्निर्माणपछि उत्तरबाहिनी मन्दिरमा भीडभाड

जीर्ण र अव्यवस्थित अवस्थामा रहेको काठमाडौं गोकर्णश्वर नगरपालिकाको कान्तिभैरव उत्तरबाहिनी मन्दिर पुनर्निमाण र व्यवस्थित भएपछि भक्तजनको भीड बढ्न थालेको छ।

पशुपतिनाथमा भक्तजनको भीड

भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शन गर्ने भक्तजनको बुधबार बिहानैदेखि भीड लागेको छ।

सामूहिक विवेक र भीडको आवेग

भीडतन्त्रको मनोविज्ञानलाई प्रायः लुटपाट, हिंसा आदिसँग बढी जोडिने गरेको भए तापनि हाम्रो सामाजिक जीवनको अनेक पक्षमा यसको उपस्थिति देखिन्छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्