१२ मंसिर २०८१ बुधबार
image/svg+xml

भीडमा ट्याक्सी जोताइँदा फुटबल समर्थकसहित सात घाइते

विश्वकप फुटबल आयोजना भइरहेको रुसको राजधानी मस्कोस्थित रेड स्क्वायरमा शनिबार पैदलयात्रुको भीडमाथि ट्याक्सी जोताइँदा दुई मेक्सिकनसहित सात घाइते भएको प्रत्यक्षदर्शी तथा अधिकारीहरुले बताएका छन्।

विशेषज्ञ सहितको स्वास्थ्य शिविरमा स्थानीयको भीड

खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले आयोजना गरेको निशुल्क बृहत स्वास्थ्य शिविरमा सर्वसाधारणको बाक्लो भीड लागेको छ।

टिपटपमा भीड

न्युरोड, विशाल बजारबाट पछाडि मोडिएपछि एउटा सानो गल्ली आउँछ । गल्लीभित्र छिरेपछि देखिन्छ, सौगात स्विट्स ।गत बुधबार त्यहाँ पुग्दा ग्राहक खचाखच भरिएका थिए । रातो टिसर्ट र सेतो तथा लाम्चो टोपी लगाएका कर्मचारीहरू ग्राहकलाई रोजाइअनुसार समोसा, पानीपुरी, मिठाइ, जेरीलगायत परिकार ‘सर्भ’ गर्दै थिए।

मेलामा जुत्ताचप्पल किन्नेको भीड

निजामति सेवामा काम गर्ने प्रमोद मानन्धरले बिहीबार राजधानीको भृकृटीमण्डमा जारी जुत्ता मेलामा तीन जोर जुत्ता खरिद गरे। मानन्धरले आँफूलाई मात्र नभएर छोराका लागि पनि जुत्ता किनेको बताए।

भाटभटेनी मन्दिरमा जात्रा हेर्न भक्तजनको भीड

भाटभटेनी मन्दिरमा आज हुने जात्रा हेर्नका लागि काठमाडौँका विभिन्न स्थानबाट भक्तजनको भीड लागेको छ।

डा. केसीको शिविरमा भीड, ३ सय बढीको स्वास्थ्य परीक्षण (फोटो फिचर)

हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर गोविन्द केसीको निःशुल्क स्वास्थ्य शिविरमा सर्लाही तथा रौतहटका विरामीहरुको भिड लागेको छ। रौतहटको गढीमाई नगरपालिका २ समनपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा गढीमाई, वृन्दावन, गरुडा र माधवनारायण नगरपालिकाका साथै सर्लाहीको विभिन्न स्थानीय तहवाट आएका विरामीहरुको भीड देखिएको हो।

हक्कीको फाइनलमा आर्मी र सुदूरपश्चिमाञ्चलको भीडन्त

राखेप च्याम्पियनसिप अन्तर्गत राष्ट्रिय हक्की प्रतियोगिताको फाईनलमा नेपाल आर्मी र सुदुरपश्चिमाञ्चल प्रवेश गरेका छन्। हेटौंडामा जारी प्रतियोगिताको पहिलो सेमिफाईनलमा नेपाली सेनाले पश्चिमाञ्चललाई ५–० गोल अन्तरले पराजित गरि फाईनलको यात्रा तय गरेको थियो।

फरक पाइलामा कलाकारको भीड

आगामी माघ ४ गते राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा हुने ‘वेस्मा लाङ्योक’ अर्थात् फरक पाइलाको दोस्रो संस्करणमा एकसाथ ७० बढी कलाकार स्टेजमा देखिने भएका छन् । कार्यक्रममा लिम्बू समुदायका कनिष्टदेखि वरिष्ठसम्म ७० भन्दा बढी कलाकार स्टेजमा प्रस्तुत हुन लागेका हुन्।

कोशी र कमला नदीमा माघी नुहाउनेको भीड

हिन्दू धर्मावलम्बीले मनाउने मकर सङ्क्रान्ति पर्वको अवसरमा आज सप्तकोशी नदीमा नुहाउने (स्नान) गर्नेको भीड लागेको छ।  आजको दिन नदीमा नुहाउनाले पाप कट्ने र पुण्य प्राप्ति हुने जनविश्वास रहेको छ।

भुसाल र बोहोराबीच भीडन्त

रुपन्देही निर्वाचन क्षेत्र नं ३ सिद्धार्थनगर नगरपालिकासहित केही गाउँपालिकालाई जोड्दै बुटवल उपमहानगरपालिकासम्म फैलिएको छ । शुद्धोदन गाउँपालिकाका सबै वडा, बुटवल उपमहानगरपालिकाका १४ देखि १९ वडासम्म, तिलोत्तमा नगरपालिकाका १३ र १४ वडा, मायादेवी गाउँपालिकाका ७ र ८ वडा, सियारी गाउँपालिकाका १,२,३,६ र ७ वडा तथा ओमसतिया गाउँपालिकाको वडा नम्बर २ यो क्षेत्रमा पर्छन् ।

रौतहटमा रोचक भीडन्त

रौतहटमा प्रतिनिधि सभा र प्रदेश सभाको लागि उम्मेदवारहरूले उत्साहपूर्ण मनोनयन दर्ता गराएका छन्। लोकतान्त्रिक गठबन्धन बन्न नसकेपछि वाम गठबन्धन खेमामा भने थप उत्साह देखिएको छ । रौतहटको संसदीय निर्वाचन क्षेत्र नम्बर १ बाट कांग्रेसका तर्पmबाट रौतहट सभापति कृष्णप्रसाद यादवले प्रादेशिक सभाका ‘क’ क्षेत्रका लागि नागेन्द्र साह र ‘ख’ क्षेत्रका लागि राजेश चौधरीसहितले मनोनयन दर्ता गराएका छन् । यसैगरी वाम गठबन्धनबाट पूर्व राज्यमन्त्री एवं माओवादी नेता सत्यनारायण भगत बिनले प्रदेशसभाका लागि ‘क’का लागि एमालेका भिखारी यादव र ‘ख’का लागि माओवादीका उपेन्द्र साहसहितले मनोनयन दर्ता गराएका छन् ।

भीडले त्रिभुवन विमानस्थल अस्तव्यस्त

केही दिनयता मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा परेको जहाज तथा यात्रु चाप व्यवस्थापन गर्न विमानस्थल व्यवस्थापनलाई हम्मे परेको छ।  विमानस्थलले आफ्नो क्षमताभन्दा झन्डै दोब्बर जहाज उडान–अवतरण थेग्नुपरेपछि त्यसको प्रत्यक्ष असर यात्रुमाथि परेको छ । नियमित उडान तालिकाअनुसार गन्तव्य जानुपर्ने जहाजको चाप विमानस्थल कार्यालयले व्यवस्थापन गर्न नसक्नु र सँगैसँगै मौसम खराब भइदिँदा घन्टौंसम्म यात्रु विमानस्थलमै अड्किन थालेका छन्।

सुरु भयो दसैं, व्यापारिक क्षेत्रमा भीडभाड

न्युरोड क्षेत्रमा बिहीबार सर्वसाधरणको भीडका कारण सवारी आवागमनमा निकै समस्या भयो । दसैंको पहिलो दिन भएकाले बजारमा सर्वसाधरणका भीड बढेको हो ।

कराँची भीडन्तमा चार आतङकवादी मारिए

पाकिस्तानको कराँचीमा सोमबार प्रहरी र आतङककारीहरूको बीचमा भएको दोहोरो भीडन्तमा चार जना आतङ्ककारीको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्