१२ मंसिर २०८१ बुधबार
image/svg+xml

पशुपतिमा बिहानैदेखि भक्तजनको भीड(फोटो/ भिडियाे)

हरितालिका तीजको अवसरमा आज विहानैदेखि पाशुपत क्षेत्रमा भक्तजनको भीड लागेको छ ।

मातातीर्थमा भक्तजनको भीड (फोटो फिचर)

अनेकाैं दुःख, कष्ट सहेर नौ महिनासम्म गर्भमा राखेर जन्म दिने आमालाई सम्मान गर्ने दिनकाे रूपमा अाज बुधबार वैशाख कृष्णऔँसीका दिनलार्इ आमाको मुख हेर्ने दिनका रुपमा मनाइँदैछ।

अत्यधिक भीडले असुरक्षित बन्दै सिड्नीका रेल स्टेशन

अस्ट्रेलियाको राजधानी सिड्नीका रेल स्टेशनहरु अत्याधिक भीडभाडका कारण खतरापूर्ण बन्दै गइरहेका छन्। अस्ट्रेलियाका सहायक शहरहरुमा मान्छेको भीड बढेकाले गुणस्तरमा कमी आएको सिड्नी विश्वविद्यालयका यातायात विज्ञ जोफ्री क्लिफ्टको भनाइ छ।

भक्तपुरको बिस्केट जात्रा हेर्न बिहानैदेखि भीड

नेपालको प्राचीन सहर भक्तपुरमा प्रत्येक नयाँवर्षमा परम्परागत रूपमा तान्त्रिक विधिअनुसार मनाइने बिस्केट जात्रा शुक्रबार बिहानैदेखि सुरु भएको छ ।

हुम्लामा नागरिकता लिनेको भीड

जिल्ला प्रशासन कार्यालयमा तीनदेखि नागरिकता लिनेको भीड लागेको छ । नजिकै आएको निर्वाचनका लागि युवायुवतीले नागरिकता बनाउनका लागि यहाँ आएका छन् ।

खोलामा लुगा धुनेको भीड

भक्तपुरको ब्रह्मायणी खोलामा दैनिक लुगा धुनेको भीड लाग्ने गरेको छ। भक्तपुर नगरको सुदुरपूर्व चाँगुनारायण नगरपालिकाको सिमानासँग जोडिएको यहाँको यो खोलामा दैनिक सयौं स्थानीय लुगा धुन पुग्छन्। सातामा विशेष गरेर शनिबार त्यहाँ लुगा धुनेको अत्यधिक भीड लाग्ने गरेको छ। साथसाथै नुहाउन आउने, तरकारी पखाल्नेलगायतका सफाइका काम गर्न आउनेको पनि त्यहाँ उत्तिकै भीड लाग्ने गरेको छ ।

भीड नियन्त्रणमा सुरक्षा त्रुटि

सुरक्षाकर्मीले 'सुरक्षा कायम गर्ने' सिलसिलामा गोली हान्नुपर्ने अवस्था पुगुञ्जेलमा पार गर्नुपर्ने प्रक्रियाबारे स्थानीय प्रशासन ऐनले प्रष्ट व्यवस्था गरेको छ। गोली हान्नुपर्ने अवस्था आउँदा पनि 'घुँडामुनि' पर्ने गरी हान्नू भन्ने व्यवस्थाले भीड नियन्त्रण सकेसम्म कम क्षतिमा गरियोस् भन्ने उद्देश्य राखेको प्रष्ट बुझ्न सकिन्छ।

पाँच खुट्टे बाच्छो हेर्नेको भीड

खोटाङको च्यास्मीटार-४ पाहुरीपाखाका नवलसिं राईले पालेको गाईले पाँच खुट्टा भएको बाच्छो पाएको छ। गाईले अगाडिको दायाँ खुट्टाको टुप्पामा जोर खुर भएको बाच्छो व्याएपछि अनौठो मान्ने र हेर्न आउनेको भीड लागेको छ।

लाईसेन्सको आवेदन फाराम भर्नेको भीड

जिल्लामा चार वर्षपछि पहिलो पटक सवारी चालक अनुमति पत्र लाईसेन्स वितरणका लागि आवेदन खुलेको छ। मंगलबारदेखि आवेदन फाराम खुलेसंगै फाराम भर्ने युवाहरुको भीड लागेको छ। मंगलबार पहिलो दिन मात्रै ८ सय बढिले सवारी चालक अनुमति पत्रका लागि आवेदन भरेको यातायात व्यवस्था कार्यालय धौलागिरी बाग्लुङका प्रमुख राजेन्द्र घिमिरेले बताए।

भीडमा हराएको मान्छे

नेपाली रंगमञ्चमा वसन्त भट्ट, रमेश बुढाथोकी, सुनील पोखरेल, सरोज खनाल, खेम शर्मालगायत थुप्रै बेजोड नाट्य प्रतिभालाई भित्राउने श्रेय पनि बद्रीलाई नै जान्छ। यिनले विराटनगरमा २०३५ सालताका नाटकको रिहर्सल भइरहेको दृश्य ‰यालबाट धेरै दिनदेखि चिहाइरहेको युवक रमेश बुढाथोकीदेखि नाटकमा लाग्न रहर गर्ने सुनील पोखरेलसम्मलाई आफ्ना समूहमा मिसाए।

महोत्सवमा केराको मम चाख्नेको भीड

तपार्इंले धेरै थरीका मम खानु भएको होला । चिकन मःमः, बफ मःमः, सब्जी मम आदी । तर केराको पनि मम हुन्छ भन्ने सुन्दा तपाइँलाई अचम्म लाग्न सक्छ । धादिङबेसीमा जारी पाँचौ धादिङ महोत्सवमा केराको मम चाख्नेहरुको भीड लाग्ने गरेको छ।

जुत्ता प्रदर्शनीमा अवलोकनकर्ताको भीड

नेपाल जुत्ताको बजार विस्तार गरी उपभोक्तासँग प्रत्यक्ष अन्तर्क्रिया गर्नको लागि फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालले काठमाडौंको भृकुटीमण्डपमा १३ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी आयोजना गरेको छ। आगामी ११ गतेसम्म सञ्चालन हुने प्रदर्शनीमा ६० उद्योगले उत्पादन गरेका विभिन्न ब्रान्डका जुत्ता–चप्पल राखिएको छ।

चार देशका २२६ पहलवान रुपन्देहीमा भीड्दै

रुपन्देहीको छोटकी रामनगर गाविसस्थित मझौली चौराहामा हुन लागेको कुस्ती प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका २२६ जना पहलवान भिड्ने भएका छन् ।

पशुपतिमा महिला दर्शनार्थीको भीड, पुरुषलाई दर्शन निषेध

हरितालिका तीजका अवसरमा आज बिहान ३ बजेदेखि व्रतालु महिलाको पशुपतिनाथ मन्दिरमा भीड लागेको छ । पशुपति दर्शनका लागि बिहान ३ बजेदेखि नै लाइनमा बसेका महिलालाई वर्षाले प्रभाव पारेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्