१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
दीपिका रिमाल थापा


दीपिका रिमाल थापाका लेखहरु :

नेतृत्व संकटकाबीच कसरी उदायो रास्वपा ?

रास्वपाको यो उभारलाई सबैले धेरैले धेरै कोणबाट विश्लेषण गरेका छन् । अधिकांशको टिप्पणी पुराना दलसँग जोडिएको असन्तुष्टि छ भने बालेन्द्र शाहको क्रेजले अर्को काम गरेको छ ।

बोल्दै नबोल्ने बालेन: जसले मौनतालाई नै हतियार बनाएर देशको सत्ता समीकरण बदलिदिए

परम्परागतनेपाली राजनीतिको भाष्यलाई भत्काउँदै ‘काम गरेर देखाउने’ उद्घोषसहित उदाएका बालेन्द्र शाह अब औपचारिक रूपमै देशको कार्यकारी नेतृत्व सम्हाल्ने विन्दुमा आइपुगेका छन्।

चुनावका कारण जनप्रतिनिधिविहीन भएको स्थानीय तहमा उपनिर्वाचन के हुन्छ?

स्थानीय तहको कार्यकाल पूरा नहुँदै पद छाडेर संघीय संसद् पुग्ने लक्ष्यसहित चुनाव लडेका १४ जनामध्ये ११ जना पराजित भएका छन् भने तीन जना मात्रै विजयी भएका छन्।

रास्वपाको ऐतिहासिक बहुमतबाट सुरु भएको परीक्षा: नयाँ जनादेशले दिएको अवसर र चुनौती

अब मुख्य प्रश्न भनेको इतिहासमै शक्तिशाली जनादेश पाएको सरकार जनताको अपेक्षा पूरा गर्न कत्तिको सफल हुन्छ भन्नेमा केन्द्रित भएको छ।

समानुपातिक सूची बुझाउन भोलिसम्म म्याद, कुन दलबाट को बन्दैछन् सांसद ?

२१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको अन्तिम मतपरिणाम सार्वजनिक भएसँगै राजनीतिक दलहरू सांसदको नाम टुंग्याउन व्यस्त छन्।

प्रतिनिधिसभा निर्वाचन : चुनौतीसँगै उदय भएको रास्वपा र खुम्चिएका पुराना दल

यस पटकको निर्वाचनमा विशेषगरी युवा उम्मेदवारहरूको उपस्थिति बलियो देखिएको छ। धेरै निर्वाचन क्षेत्रमा युवा नेताहरूले अनुभवी राजनीतिज्ञहरूलाई पराजित गर्दै संसद प्रवेश गरेका छन्।

काठमाडौं महानगरलाई आयोगले सोध्यो- निर्वाचन आचारसंहिताका बीच ‘घरदैलो स्वास्थ्य सेवा’ किन ?

निर्वाचनको मुखैमा वृद्ध वृद्धा रिझाउने गरी काठमाडौं महानगरपालिकाले नयाँ कार्यक्रम सुरु गरेको आशंकामा निर्वाचन आयोगले महानगरपालिकालाई स्पष्टीकरण सोधेको छ।

प्रतिनिधिसभा निर्वाचन: एक करोड ८९ लाख मतदाता, २३ हजार मतदान केन्द्र

यस्तै आयोगले १० हजार ९६७ ठाउँमा मतदान स्थल निर्धारण गरेको छ भने, २३ हजार ११२ वटा मतदान केन्द्र तोकिएका छन्।

आचारसंहिता उलंघनः निर्वाचन आयोगले १० दिनमा १५ स्पष्टीकरण काट्यो

आयोगको स्पष्टीकरण भोग्नेमा रास्वपाका वरिष्ठ नेता बालेन्द्र साह(बालेन)देखि नेकपा एमालेका सचिव महेश बस्नेतसम्म परेका छन्।

चुनावी ‘इपिसेन्टर’ झापाः पाँच क्षेत्रमा को-को प्रतिस्पर्धी ?

आसन्न प्रतिनिधिसभा सदस्य नर्वाचनका लागि झापाका पाँच वटा निर्वाचन क्षेत्रमा ८९ जनाले उम्मेदवार मैदानमा छन्। ती मध्ये १७ जना स्वतन्त्र उम्मेदवार रहेका छन् भने बाँकी ७२ जना दलका उम्मेदवार छन्।

बहत्तर जनाको उम्मेदवारी फिर्ता, ८ जनाको रद्द

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारी दिएका ७२ जना उम्मेदवारहरूले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।

अन्तर जिल्ला र विदेशमा भोट नपाइने भएपछि जेन–जी भन्छन्: धोका भयो

जेन–जी अभियन्ताहरूले सरकारले आफूसँग गरेका प्रमुख प्रतिबद्धताको कार्यान्वयनमा बेवास्ता गरेको भन्दै प्रश्न उठाइरहेका छन्।

‘फागुन २१ मा निर्वाचन नहुने कल्पनासम्म गरेका छैनौँ’

विभिन्न तत्त्वहरूले निर्वाचन हुन नदिन प्रयास गरे भने आवधिक निर्वाचनको तालिका विथोलिनसक्छ र त्यसको असर संविधानमा पर्न जान्छ। त्यसैले तोकिएको मितिमा निर्वाचन गर्न सबै लागिपरेका छौँ।

रास्वपाको बन्दसूचीबाट हट्न चाहनेलाई आयोगले भन्यो- फेसबुकमा भनेर हुँदैन, आफैं आउनू

चौतर्फी आलोचना र दबाब बढ्दै गएपछि कलाकार आशिफ शाह, चर्चित गायिका त्रिशाला गुरुङ, उद्यमी सचिन ढकाल, महेन्द्र लावती र टासी ल्हाक्पा शेर्पाले उम्मेदवारीबाट हट्ने निर्णय लिएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्