फोहोरले जंगल र खानेपानीका मुहान दुर्गन्धित
जिल्लाको खाँडाचक्र नगरपालिका- १ मान्म बजारको फोहोरले खानेपानीको मुहानै प्रदूषित भएको छ।
जिल्लाको खाँडाचक्र नगरपालिका- १ मान्म बजारको फोहोरले खानेपानीको मुहानै प्रदूषित भएको छ।
सुक्खाका कारण खानेपानीका मुहान सुक्न थालेपछि पाँचथरको हिलिहाङ गाउँपालिका– ७ का तीन सय बढी घरमा ट्यांकरबाट पानीको प्रबन्ध भएको छ।
खानेपानीको मुहान सुक्नबाट बचाउन तथा सुकेका मुहानहरुलाई पुनःजीवित गर्न धनकुटाको दुई स्थानीय तहमा वर्षात्को पानी जम्मा गर्ने रिचार्ज पाखरीहरु बनाउन शुरु गरिएको छ।
भोजपुरको टेम्केमैयुङ गाउँपालिका– ३ अन्नपूर्णका स्थानीयको पानी समस्या हटेको छ।
पानीका मुहान संरक्षणमा काभ्रेपलाञ्चोकका सात नगरपालिकाले विशेष अभियान सुरु गर्ने भएका छन्।
मेलम्ची खानेपानी आयोजनाको मर्मत कार्य अन्तिम चरणमा पुगेको छ।
मेलम्ची खानेपानी आयोजनाको मुहान अम्बाथान जाने बाटो बाढीले अवरुद्ध बनाएको छ। लगातारको वर्षाले हेलम्बु राजमार्गका विभिन्न स्थानमा सडकमा क्षति पुर्याएको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए।
बागलुङ जिल्लाका ७७ मुहानको खानेपानीमा दिसामा पाइने जीवाणु ‘कोलीफर्म’ रहेको पाइएको छ। जिल्लाका १० स्थानीय तहबाट दुई सय १३ खानेपानी मुहानको नमुना सङ्कलन गरी पानी परीक्षण गर्दा ७७ मुहानको पानीमा ‘कोलीफर्म’ रहेको पाइएको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ।
जेष्ठ शुक्ल पक्ष षष्ठी अर्थात् कुमार षष्ठीका दिन मनाउने यस पर्वलाई नेवार समुदायले वर्षा अघिको अन्तिम चाडको रुपमा समेत मनाउँछन।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा तातोपानीको नयाँ मुहान भेटिएको छ। कटुञ्जे गाउँमुनिको पहाडको फेदी र कालीगण्डकी नदीको किनारमा प्राकृतिकरुपमा तातोपानी निस्कने मुहान भेटिएको हो।
मुलुकमा सबै भन्दा बढी दलित समुदायको बसोबास भएको मधेस प्रदेशका ९ सय ७० कार्यपालिका सदस्यमध्ये दलित समुदायबाट ३ सय २९ जना छन् तर अपवादबाहेक कोही पनि न आफ्नो भूमिकाबारे जानकार छन् न त सन्तुष्ट नै।
आयोजनाको भौतिक प्रगति करिब ६५ प्रतिशत छ भने झण्डै ९० करोड बराबरको लगानी भइसकेको छ। आयोजनाले विद्युत् उत्पादन मिति २०८० साउन ३ गतेभित्र निर्माण कार्य सकेर परीक्षण समेत गरी राष्ट्रिय प्रसारण लाइनमा विद्युत् जडान गर्ने लक्ष्य राखेको छ।
घर छेउमै बग्ने मुहानको पानी खाएर ७ दशक बिताए। आफ्नो जीवनका ६९ वर्ष खानेपानीको असुविधा नै भोग्न परेन।
हुम्लाको दक्षिण भेगस्थित अदानचुली गाउँपालिका–३ रिठापाटामा झण्डै २४ वर्षअघि सुकेको मुहानबाट पुनः पानी आउन थालेको छ। लगातार २४ वर्षसम्म पानी नआएको सो मुहानबाट पानी आउनथालेपछि स्थानीयवासी खुसी भएका हुन्।
उनले भने, ‘अतिबृष्टि र अनाबृष्टिले जनजीवन प्रभावित हुने गरेको छ। हिउँदमा हिउँ पर्दैन। यो वर्ष कात्तिकमा भारी वर्षा भयो। कहिले पनि कात्तिकमा वर्षा भएको थिएन।’