१५ असार २०८१ शनिबार
image/svg+xml

भारत सरकारद्वारा नवलपरासी पूर्वमा सुविधासम्पन्न विद्यालय भवन निर्माण

‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको कूल २.७५१ करोड आर्थिक सहयोगमा निर्माण गरिएको नवलपरासी (पूर्व) को बुलिङटार गाउँपालिकास्थित त्रिभुवन माध्यमिक विद्यालयको भवनको आज उद्घाटन भएको छ ।

भारतीय दूतावासको सहयोगमा सुनसरीमा दुई वटा विद्यालय भवन निर्माण

नेपालस्थित भारतीय दूतावासको आर्थिक सहयोगमा सुनसरीका दुई वटा सामुदायिक विद्यालयको भवन निर्माण सम्पन्न भएको छ।

भारतीय दूतावासले सोझै लगानी गर्ने कुनै निर्णय र सहमति भएको छैन: प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय दूतावासले सोझै लगानी गर्ने कुनै निर्णय र सहमति नभएको बताएका छन्।

भारतीय विदेशमन्त्री आज नेपाल आउँदै, यस्ता छन् कार्यक्रम

दुई दिनसम्म नेपालमा रहँदा उनले उच्चपदस्थ राजनीतिक नेतृत्वहरूसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको नेपालस्थित भारतीय दूतावासले जनाएको छ।

मुशायरा-जश्न-ए-गालिबमा स्रष्टाहरूद्वारा गजल वाचन

भारतीय दूतावास, नेपाल प्रज्ञाप्रतिष्ठान र उर्दू अकादमी नेपालले संयुक्त रूपमा आयोजना गरेको मुशायरा -जश्न-ए- गालिबमा स्रष्टाहरूले ‘मिर्जा असदूल्लाह खान गालिब’को सम्झनामा गजल वाचन गरेका छन्।

भारतीय दूतावासमा कार्यरत सुरक्षाकर्मीले आफैंलाई गोली हाने

काठमाडौँको लैनचौरस्थित भारतीय दूतावासमा कार्यरत एक जना भारतीय सुरक्षाकर्मीले ड्युटी समयमै आफैंलाई गोली हानी आत्महत्या गरेका छन्।

भृकुटीमण्डपमा इन्टरप्राइज इन्डिया प्रदर्शनी

भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा ‘इन्टरप्राइज इन्डिया प्रदर्शनी’ सुरु भएको छ। बिहीबारसम्म सञ्चालन हुने प्रदर्शनीको भारतीय दूतावासका कार्यबाहक राजदूत नामग्या सी खम्पाले उद्घाटन गरेकी छन्।

जुम्लामा साना जलविद्युत उद्घाटन, तीनहजार बढी लाभान्वित

२०४० सालमा निर्माण भएको विद्युत जीर्ण बन्दै गएपछि भारतीय दूतावासको सहयोगमा पुर्ननिर्माण गरिएको थियो।

भारतीय दूतावासद्वारा ३९ एम्बुलेन्स प्रदान

काठमाडौंस्थित भारतीय दूतावासले विभिन्न जिल्लामा रहेका सरकारी तथा गैरनाफामूलक संघसंस्थालाई ३९ वटा एम्बुलेन्स तथा ६ वटा स्कुल बस उपहारस्वरूप प्रदान गरेको छ। दूतावासले बिहीबार एक कार्यक्रमबीच ती सवारीसाधन सहयोग गरेको हो।

रुपाको आफ्नै एम्बुलेन्स

कास्कीको रुपा गाउँपालिकाले आफ्नै एम्बुलेन्स सञ्चालनमा ल्याउने भएको छ। नेपालस्थित भारतीय दूतावासले रुपा गाउँपालिकालाई उपहार स्वरुप एम्वुलेन्स दिएपछि गाउँपालिकाले सो एम्वुलेन्स सञ्चालनमा ल्याउन लागेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्