११ पुस २०८२ शुक्रबार
image/svg+xml

‘नेचर’ र ‘कल्चर’ को अद्भुत संगमस्थल ‘मौरिस हर्जोग’ पदमार्ग ‘जेनजी’ पुस्ताको पहिलो रोजाइ

स्नाकोत्तर तहको तेस्रो वर्षमा अध्ययनरत पोखराकी २५ वर्षीया दिवाना सुनुवार यसपालीको दसैँ–तिहारको छुट्टी मनाउन साथीहरूसँगै यहाँस्थित अन्नपूर्ण आधार शिविर र ‘मौरिस हर्जोग’ पदमार्गका यात्रामा निस्किइन्।

सकिएको छैन संकट

सुरक्षा निकायलाई कमजोर तुल्याउने, तिनका प्रतिवेदन र जानकारीलाई बेवास्ता गर्ने प्रवृत्ति निरन्तर रह्यो। त्यसैको परिणामस्वरूप हाम्रो मुलुकमा धान्नै नसक्ने गरी आक्रमण र तोडफोड भएको छ।

जेनजी आन्दोलनका उपलब्धि गुम्ने खतरा

मन्त्रीपरिषद्मा जेनजीको प्रतिनिधित्व तत्काल गर्नुपर्छ। जेनजीले पनि छरिएर होइन, सबै समूह एक ठाउँमा आई सिङ्गो समिति बनाएर देशभरिका जेनजीको प्रतिनिधित्व गर्नेगरी आफ्ना अजेन्डा अडिगभएर उठाउनुपर्छ।

बन्यो ताप खोलामा श्रमदानबाट काठेपुल

अविरल वर्षापछि बाढीले ढलान पुल बगाएपछि आउजाउ रोकिएको शनिबारेस्थित ताप खोलामा श्रमदानबाट काठको पुल निर्माण गरिएको हो।

हात्ती महोत्सवमा हात्तीप्रतिको क्रूरताको विरोध

पेटाले सुरु गरेको उक्त अभियानअन्तर्गत ‘हात्तीलाई घृणा गर्ने जोकोहीलाई नेपाल आउन आमन्त्रित गर्ने व्यंग्यात्मक सन्देशसहितको ‘टिसर्ट’ सार्वजनिक गरिएको छ।

इजरायलबाट विपिन जोशीको शव आज नेपाल ल्याइँदै

इजरायलमा हमासको आक्रमणपछि बन्धक बनाई मारिएका कञ्चनपुरका विद्यार्थी विपिन जोशीको शव आज नेपाल ल्याइँदैछ।

नेपाली कामदारलाई भिसा दिन युएईअझै अनिच्छुक

वैदेशिक रोजगारीका लागि संयुक्त अरब इमिरेट्स (युएई) नेपाली कामदारका लागि जेनजी आन्दोलनपछि रोकिएको भिसा दिन अझै आनाकानी गरिरहेको छ।

महाकवि देवकोटाको ११० औं जन्मजयन्ती मनाइँदै

नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औं जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ।

चार लाख ७१ हजार मेट्रिक टन रासायनिक मल आयात गर्न बोलपत्र

चालु आर्थिक वर्षका लागि कुल छ लाख मेट्रिक टन रासायनिक मल आयात गर्ने लक्ष्य राखिएकामा हालसम्म चार लाख ७१ हजार तीन सय मेट्रिक टन बराबरको बोलपत्र आह्वान भएको छ।

पर्सामा ८४ प्रतिशतमा हैजाविरुद्धको खोप

हैजा महामारीविरुद्ध प्रतिकार्य खोप अभियान अन्तर्गत आइतबारसम्म ८४ प्रतिशत लक्षित समूहलाई हैजाविरुद्धको औषधि (खोप) खुवाइएको छ।

मेची भन्सारमा तीन महिनामा चार अर्ब १५ करोड राजस्व सङ्कलन

मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८२ ८३ को प्रथम त्रैमासिक अवधिमा लक्ष्यको ९५ प्रतिशत राजस्व असुली गरेको छ।

तिहारमा पनि आरटीजीएस प्रणाली सञ्चालनमा रहने

तिहार पर्वको अवसरमा समेत ‘रियल टाइम ग्रस सेटलमेन्ट’ (आरटीजीएस) प्रणाली सञ्चालनमा आउने भएको छ।

प्रधानमन्त्री कार्कीद्वारा शुभकामना

प्रधानमन्त्री सुशीला कार्कीले शान्ति, समृद्धि र सुशासनको आकाङ्क्षा पूरा गर्न राष्ट्रिय सङ्कल्पका साथ अघि बढ्न आग्रह गरेकी छन्।

तिहार पर्वले भाइचाराको सम्बन्धलाई थप प्रगाढ बनाउन सहयोग पुग्छः उपराष्ट्रपति

समग्रमा पाँच दिनसम्म मनाइने यो पर्वको माध्यमबाट हामीलाई सामूहिकता र एकताको भावनाले बाँधिएको एक सुदृढ समाज निर्माणको प्रेरणा प्राप्त हुने शुभकामना सन्देशमा उल्लेख छ।

नेपाल मौलिक संस्कृतिले भरिपूर्ण मुलुक हो : राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले तिहार पर्वले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, भातृत्व, सुशासन र समृद्धिको भावना अझ अभिवृद्धि गर्न उत्प्रेरित गरोस भनी कामना गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्