२३ असार २०८१ आइतबार
image/svg+xml

जेठ २६ गतेभित्र प्रधानन्यायाधीशविरुद्ध उजुरी दिन आह्वान

सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा सिफारिस भएका कामुप्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध उजुरी आह्वान गरेको छ।

कार्कीको सुनुवाइ प्रक्रिया सुरु

सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका हरिकृष्ण कार्कीमाथि संसदीय सुनुवाइ प्रकिया अघि बढाइएको छ।

विद्युतीय शवदाह गृह निःशुल्क गर्ने तयारी

पशुपति क्षेत्र विकास कोषले पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह गृहमा दाहसंस्कारका लागि ल्याइने शवलाई निःशुल्क शवदाहको व्यवस्था गर्ने भएको छ।

पर्यटक भरियाको शव सात महिनापछि भेटियो

म्याग्दीको धवलागिरि गाउँपालिका–४ स्थित धौलागिरि हिमालको आधार शिविरबाट बेपत्ता भएका एक पर्यटक मजदुरको शव सात महिनापछि भेटिएको छ।

घाँटी छिनाइएकाे अवस्थामा सर्लाहीमा भेटियो पुरुषको शव

घाँटी छिनाइएको अवस्थामा सर्लाहीमा एक जना पुरुषको शव भेटिएको छ । घटना सर्लाहीको हरिपुर्वा नगरपालिकाको भएको प्रहरीले जनाएको छ।

दार्चुला हिम पहिरो: दुई महिलासहित तीन जनाको शव भेटियो (अपडेट)

दार्चुलाको व्यास गाउँपालिका–१ मा आज हिमपहिरोमा परी सम्पर्कबिहिन रहेका पाँच जनामध्ये दुई महिला र एक पुरुषको शव फेला पारेको छ।

ताप्लेजुङको तेल्लोकस्थित घिमिरे खोलामा एक व्यक्तिको शव फेला

ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं ४ तेल्लोकस्थित घिमिरे खोलामा एक व्यक्तिको शव भेटिएको स्थानीयले बताएका छन्।

एक खेल अगावै रूपेश र सुजना च्याम्पियन

फिडेमास्टरद्वय रूपेश जैशवाल र सुजना लोहनी राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा एक खेल अगावै च्याम्पियन भएका छन्।

बाइस घण्टापछि महिलाको शव फेला (अपडेट)

बाघको आक्रमणबाट बेपत्ता महिलाको शव २२ घण्टापछि फेला परेको छ। कञ्चनपुरको बेलौरी नगरपालिका–८ पचुइँकी गङ्गा चन्दको शव आज बिहान फेला परेको हो।

मधेस प्रदेशको सरकार कुनैपनि बेला परिवर्तन हुनसक्छ: मन्त्री कुशवाह

मधेस प्रदेशका भूमिव्यवस्था, कृषि तथा सहकारीमन्त्री वसन्त कुशवाहले मधेस प्रदेश सरकार कुनैपनि बेला परिवर्तन हुनसक्ने बताएका छन्।

ढुक्क यादव, निसाना लगाउँदै राउत

विश्लेषक सिके लालले एक अनलाइन अन्तर्वार्तामा जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवबारे टिप्पणी गरेका थिए, ‘उनी सक्षम छन् तर उनको एउटा मिसक्यालकुलेसन छ, देशभित्र मजबुत भएपछि बाह्य शक्तिसँग भिड्न सक्छु।’

८ हजार रुपैयाँ बोकेर देशव्यापी पैदल यात्रामा निस्किए देवराज

सुदूरपश्चिम र साबिक कर्णालीका धार्मिक तथा पर्यटकीय स्थल प्रचारप्रसार गर्ने उद्देश्य बोकेर ३५ वर्षीय देवराज उपाध्यायले देशका ७७ वटै जिल्ला सदरमुकाममा पुग्ने गरी यात्रा सुरु गरेका छन्।

पोखरीमा हानेको जालमा महिलाको शव फेला

माछा मार्ने क्रममा शुक्रबार रंगेली नगरपालिका–२ स्थित खोरियाको एक पोखरीमा जाल हान्दा एक महिलाको शव फेला परेको छ।

धौलागिरिमा बेपत्ता दुई युवाको शव तीन महिनापछि फेला

‘फोर सिजन माउन्टेन ट्रेक’मार्फत गत असोजमा धौलागिरि क्षेत्रको पदयात्रामा गएका सिन्धुपाल्चोका २८ वर्षीय देव लामा र सोलुखुम्बुका २७ वर्षीय बालकुमार कार्कीको शव फेला परेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्