२० आश्विन २०८१ आइतबार
image/svg+xml

हुन्डाई फेस्टिभ डिलाइट २०७८ योजना सार्वजनिक

नेपालका लागि हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाई फेस्टिभ डिलाइट २०७८ योजना ल्याएको छ।

पिडिलाइटको एरल्डाइट बजारमा

एरल्डाइटमा इपोक्सी एड्हेसिभकोरेन्ज विभिन्न औद्योगिक तथा अन्य प्रायोजनमा अधिक रुचाइएको कम्पनीले जनाएको छ। यो मार्बल/ ढुंगा क्लाडिङ, अटोमोटिभ मर्मत तथा यो आफैं प्रयोग गर्नको लागि रुचाइएको ब्रान्डरहेको कम्पनीले जनाएको छ।

बितेका कुरा बिर्सिदेऊ: राष्ट्रपति

स्वर्णधारी डियाजले दुई वर्षअघि मात्र राष्ट्रपति रोड्रिगो सरकारविरुद्ध काम गरिरहेको आरोप खेप्नुपरेको थियो। रोड्रिडोलाई फ्याँक्ने योजनामा संलग्न रहेको भन्दै उनले ज्यान मार्ने धम्कीसमेत सामना गरेकी थिइन्।

हिमालयन रि–इन्स्योरेन्स कम्पनी: सञ्चालन अनुमति दिँदा एक अर्बको ‘डिल’

उद्योगी–व्यवसायी स्रोतका अनुसार हिमालयन रि–इन्स्योरेन्स कम्पनीलाई पुनर्बिमा कम्पनी सञ्चालनका लागि इजाजतमा समेत अनियमितता भएको आशंका छ। सरकारको उच्च नेतृत्वलाई प्रभावमा पारेर हिमालयन रि–इन्स्योरेन्स कम्पनीले अनुमति पाएको त्यही कम्पनीका एक सञ्चालकले बताए। ‘केही रकम बुझाइसक्यौं, बाँकी रकम कम्पनीले कारोबार सुरु गरेपछि बुझाउने सहमति भएको छ,’ ती सञ्चालकले भने, ‘प्रतिकित्ता १ सय १० रुपैयाँ उठाएर रकम बुझाउँछौं।’

पुराना मान्छेको कथा

इतिहासकार डिल्लीरमण रेग्मीको अन्तर्वार्ता लिँदा पुराना मान्छेका बारेमा धेरै कुरा थाहा पाएँ, मैले। ऊबेला कान्तिपुर पत्रिकाको सहायक सम्पादक थिएँ म। मनमोहन अधिकारीलाई बनारसमा ट्युसन पढाएका रहेछन् रेग्मीले। रेग्मीले भनेको सम्झन्छु– ‘ती युवक सरल, विनम्र, अध्ययनशील र शालीन थिए।’ परराष्ट्रमन्त्रीसमेत भएका रेग्मीले हजारौँ पुस्तक संग्रह गरे। सो पुस्तकालय र निजी घर सरकारलाई हस्तान्तरण गरे।

‘एमसिसी सम्झौताप्रति कांग्रेस सकारात्मक’

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.डिला सङ्ग्रौलाले आफ्नो पार्टी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) सम्झौताप्रति सरकारात्मक भएको जानकारी दिएकी छिन्।

पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनको अध्यक्षमा प्रधान

नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनको अध्यक्षमा लिलेन्द्रप्रसाद प्रधान निर्वाचित भएका छन्। एशोसिएशनको ४२ औँ साधारणसभा तथा राष्ट्रिय सम्मेलनबाट प्रधानको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको हो।

पेट्रोलियम ऐन बनाउने तयारी

वार्षिक करिब २ खर्ब रूपैयाँको कारोबार हुने पेट्रोलियम पदार्थको खरिदबिक्री र वितरणलाई व्यवस्थित बनाउन सरकारले पेट्रोलियम ऐन ल्याउने तयारी गरेको छ।

अर्थतन्त्र चलायमान बनाउन सवारी साधन

अर्काको व्यवसायमा काम गर्दागर्दै विसं २०४९ सालमा आफ्नै मेसिनरी व्यवसाय सुरु गरेका साविक राजघाट गाविस वडा नं २ मोरङमा जन्मिएका कृष्णप्रसाद दुलाल अहिले अटोमोबाइल्स डिलर्स एसोसिएसन अफ नेपाल (नाडा) का अध्यक्ष छन् । मेसिनरी हुँदै २०५८ सालमा लुब्रिकेन्ट उद्योग सञ्चालन गरेका दुलाल पिएलओ लुब्रिकेन्ट्सका निर्देशक हुन् । पिएलओ ग्रुप अहिले हस्पिटालिटी क्षेत्रमा पनि लगानी गरिरहेको छ ।

‘सरकार भाषणमा सफल, काममा असफल’

नेपाली कांग्रेसका नेतृ डा. डिला संग्रौलाले सरकार अझै पनि अलोकतान्त्रिक बाटोमा जान खोजेको बताएकी छन्। सरकारबाट उत्पन्न भएका विभिन्न काण्ड र घटनाक्रमले यसलाई पुष्टि गरेको उनको भनाइ छ।

अस्ट्रेलियाको उपाधियात्रामा पूर्णविराम

मैले कसरी यो प्रदर्शनलाई निरन्तरता दिन सकें भन्ने स्पष्ट जबाफ मसँग छैन,’ आन्दे्रले भने,‘तर लगातार दुई उपाधि दिलाउन पाउँदा निकै हर्षित छु।’

तत्काल संसदको हिउँदे अधिवेशन बोलाउन संग्रौलाको सरकारसँग माग

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौलाले तत्काल संघीय संसदको हिउँदे अधिवेशन बोलाउन सरकारसँग माग गरेकी छिन्।

ड्याफोडिल सेमिफाइनलमा

ड्याफोडिल स्कुल सोमबार चौथो बिआइबी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्सतर्फ सेमिफाइनमा प्रवेश गरेको छ।

ललितानिवास प्रकरणका आरोपितको शंकास्पद मृत्यु

बालुवाटारस्थित ललितानिवास र त्यसले चर्चेको करिव १ सय १४ रोपनी जग्गा हिनामिना प्रकरणका आरोपितको काठमाडौंमा शंकास्पद मृत्यु भएको छ। डिल्लीबजार मालपोत कार्यालयका तत्कालिन नायव सुब्बा समेत रहेका पर्वतको फलेबास नगरपालिका–६ देविस्थानका युक्तप्रसाद श्रेष्ठको आइतबार काठमाडौंको सामाखुसीस्थित सपिङसेन्टर हिमालय सिटीसेन्टरबाट खसेर मृत्यु भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्