विद्यालयमा खोप केन्द्र राख्दा टोलका बालबालिका छुटे
दादुरा–रुबेला खोप अभियानमा सरकारले विद्यालयमा राखेको खोप केन्द्रमा टोलका बालबालिका खोपबाट छुटेको परिवार कल्यण महाशाखा खोप शाखाले जनाएको छ।
दादुरा–रुबेला खोप अभियानमा सरकारले विद्यालयमा राखेको खोप केन्द्रमा टोलका बालबालिका खोपबाट छुटेको परिवार कल्यण महाशाखा खोप शाखाले जनाएको छ।
आयोजक ज्ञानसंस्कार इन्टरनेसनल स्कुलले शनिबार प्रथम अन्तरविद्यालय स्केटिङ रेस प्रतियोगिताको उपाधि जितेको छ।
विराटनगर महानगरपालिका वडा नं ११ ले सामुदायिक विद्यालय शिक्षा सुधार अभियान सुरु गरेको छ।
नेपालमा पहिलो पटक गरिएको पाठ्यपुस्तक अडिटसम्बन्धी अध्ययन प्रतिवेदनले सरकारी विद्यालयमा पढाइने पाठ्यपुस्तकमा महिला र अल्पसंख्यक समूहलाई उपेक्षा गरिएको तथ्य उजागर गरेको छ।
त्रिभुवन विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहालले केशरजंग बराललाई बिहीबार उपकुलपति नियुक्त गरेका छन्।
एलेनोर नामक आँधी स्थानीय समयानुसार बिहान ४ बजे मुलुकबाट करिब दुई सय किलोमिटर उत्तरपूर्वमा रहेको र २० किलोमिटर प्रतिघण्टाको वेगमा अगाडि बढिरहेको मौसम सेवाले जानकारी दिएको छ।
त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि सिफारिस गर्ने क्रममा सिफारिस समितिले योग्यताप्रणालीको मापदण्ड पालना गरे नगरेको सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहालले अध्ययन गरिरहेका छन्।
पश्चिम म्याग्दीको मालिका गाउँपालिका– ५ पन्थोकमा भीम माध्यमिक विद्यालयको १० कोठे भवन निर्माण भएको छ।
मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा खुला प्रतिस्पर्धाबाट उपकुलपति छनोटका लागि आह्वान गरिएको आवेदन प्रक्रिया स्थगन गरिएको छ।
पिस प्वाइन्ट सोमबार १२औं लोयल्टी कप यु–१३ अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
अत्यधिक चिसो बढेपछि बन्द भएका बागलुङको ढोरपाटन उपत्यका क्षेत्रका विद्यालय सञ्चालनमा आएका छन्।
कौटिल्यले आइतबार आठौं अर्किड कप अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगितामा सफलता हात पारेको छ।
भ्याली पब्लिक र हिमरश्मि आइतबार प्रथम किङ्डम हिमालयन अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजतर्फ सेमिफाइनलमा प्रवेश गरेका छन्।
आयोजक लोयल्टी एकेडेमी ‘बी’ ले १२औं लोयल्टी कप यु– १३ अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको पहिलो दिन आइतबार दोहोरो जित हात पारेको छ।
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको लागि अल्पसूचीमा परेका उम्मेदवारहरूको अन्तर्वार्ता आज हुँदैछ।