११ असार २०८१ मंगलबार
image/svg+xml

संशोधनवादकाबिरुद्ध नलडीकन मुक्ति हुन प्राप्त हुन सक्दैनः मोहन वैद्य

उनले सामन्तवाद, साम्यवाद, पितृसत्तात्मकवाद, व्राह्मणवाद, पहाडीया शोषणवादका बिरुद्ध लड्दै गर्दा संशोधनवादका बिरुद्ध पनि लड्न अत्यावश्यक रहेको बताए।

नागरिकताको विषयलाई गठबन्धन र एमालेले राजनीति गरेः सिपी गजुरेल

निर्वाचन बहिष्कार गर्ने राजनीति दलहरुमा मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, नेपाल कम्युनिष्ट पार्टी (बहुमत), नेकपा (मसाल) र माओवादी कम्युनिष्ट पार्टी नेपालले आगामी निर्वाचन बहिष्कार गरेका हुन्।

विदेशी लगानीका शैक्षिक संस्थाविरुद्ध सङ्घर्षको घोषणा

नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल क्रान्तिकारी विद्यार्थी संगठनले विदेशी लगानीका शैक्षिक संस्थाविरुद्ध सङ्घर्ष गर्ने निर्णय गरेको छ।

‘विद्यार्थी आन्दोलनलाई फरक ढंगले अगाडि बढाउनुपर्छ’

अखिल नेपाल क्रान्तिकारी विद्यार्थी संगठनको आन्दोलनलाई फरक ढंगले अगाडि बढाउँदै संगठन विस्तारलाई प्राथमिकता दिनुपर्नेमा नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का विद्यार्थी नेताहरूले जोड दिएका छन्।

ताप्लेजुङमा अखिल क्रान्तिकारीको विवाद चरम उत्कर्षमा

मंगलबार झरेन्द्र तिवारी अध्यक्ष र अनिता पन्दाक सचिव रहेको अखिल क्रान्तिकारीको ताप्लेजुङ जिल्ला कमिटीले अर्को समिति गठन भएको भन्ने भ्रममा नपर्न विज्ञप्तिमार्फत् अपिल गरेको छ। तिवारी र पन्दाकको हस्ताक्षर रहेको विज्ञप्तिमा साउन १४ गते अनेरास्ववियु क्रान्तिकारी ताप्लेजुङ जिल्ला कमिटीका नाममा जिल्ला सम्मेलन आयोजक कमिटी गठन प्रकृया अवैध रहेको दाबी गरिएको छ।

संयुक्त समाजवादी मोर्चा एकीकृत समाजवादीमा समाहित

नेकपा (क्रान्तिकारी माओवादी)बाट विद्रोह गरी बनेको संयुक्त समाजवादी मोर्चा नेकपा (एकीकृत समाजवादी)मा समाहित भएको छ।

कुनै पनि पार्टीसँग एकता हुँदैनः महासचिव वैद्य

मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसालसँग पनि आफ्नो पार्टीको एकता हुन नसक्ने वैद्यको भनाइ थियो। सिमाना र राष्ट्रियताको समस्या जटिल बन्दै गएको अवस्थामा सरकार चुप लागेर बसेको उनको आरोप थियो।

माओवादी केन्द्र गण्डकीकाे अध्यक्षमा गुरुङ

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गण्डकी प्रदेश समितिका अध्यक्षमा गायत्री गुरुङ सर्वसम्मत चयन भएकी छिन्।

मूल्य फिर्ता नलिए निगमका पदाधिकारीहरुलाई कालोमोसो दल्ने चेतावनी

प्रदर्शनका क्रममा वैद्य निकट अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेलले सरकारले पट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि तत्काल फिर्ता गर्नुपर्ने बताए।

मोहन वैद्य डिस्चार्ज

स्वास्थ्यमा समस्या देखिएपछि आश्विन ३१ गते थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका उनी आज डिस्चार्ज भएका हुन्।

अखिल क्रान्तिकारीको २२औँ राष्ट्रिय सम्मेलन आजबाट: प्रचण्डले उद्घाटन गर्ने

बिहीबार उद्घाटन भएपछि शुक्रबार र शनिबार बन्दसत्रबाट नयाँ नेतृत्व चयन गरिने छ।

लिपुलेकको मुद्दा उठाउन श्रेष्ठको निर्देशन

भक्तपुरको सल्लाघारीमा सोमबार सम्पन्न अखिलको वाग्मती प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै श्रेष्ठले शैक्षिक र राजनीतिक मुद्दाका अलावा राष्ट्रिय मुद्दा उठाउन अखिललाई निर्देशन दिएका हुन्।

विप्लव निकट अखिल क्रान्तिकारीको अध्यक्षमा प्रकाश शाही चयन

अखिल क्रान्तिकारीको पोखरामा सम्पन्न २२औं सम्मेलनले शाहीको अध्यक्षतामा १०५ सदस्यीय केन्द्रीय समिति चयन गरेको हो।

अखिल क्रान्तिकारीको २२औं राष्ट्रिय सम्मेलन भोलिदेखि पोखरामा, विप्लवले उद्घाटन गर्ने

भोलिदेखि सुरु हुने सम्मेलन असोज ८ गतेसम्म हुने अखिल क्रान्तिकारीले मंगलबार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो।

मूल्यवृद्धि फिर्ता गर्न अनेरास्ववियू क्रान्तिकारीको माग

सोमबार नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र हवाइ इन्धनमा दुई रुपैयाँ र खाना बनाउने एल.पी ग्यासमा २५ रुपैयाँकादरले मुल्य बढाएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्