२० आश्विन २०८१ आइतबार
image/svg+xml

सवारी तथा यातायात व्यवस्था नवौँ संशोधन नियमावली,२०८० स्वीकृत

सरकारले मन्त्रीपरिषद्को विधेयक समितिबाट पेस भएको सवारी तथा यातायात व्यवस्था नवौँ संशोधन नियमावली, २०८० स्वीकृत गरेको छ।

सवारी चालक अनुमतिपत्रको परीक्षामा जालझेल

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवारी चालक अनुमतिपत्रको परीक्षामा अनियमितता गरेको तथा सरकारी कागजात सच्याएको अभियोगमा यातायात व्यवस्था कार्यालय धनगढीका तत्कालीन कार्यालय प्रमुखसहितका कर्मचारीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ।

विद्युतीय सवारी साधनमा लगानी सम्बन्धी सम्झौता

प्रभु बैंक र प्यारामाउण्ट मोटर्सले विद्युतीय सवारी साधनमा लगानी सम्बन्धी सम्झौता गरेका छन्।

सवारी दुर्घटनामा चापाकोट नगरपालिकाका पूर्व नगरप्रमुख गिरीको निधन

गए राति स्याङ्जामा भएको सवारी दुर्घटनामा चापाकोट नगरपालिकाका पूर्वप्रमुख शिव गिरीको मृत्यु भएको छ।

आजदेखि उपत्यकाबाहिर जाने सवारी नयाँ बसपार्कबाट मात्र छुट्ने

आजबाट काठमाडाैं उपत्यका बाहिर जाने यात्रुवाहक सवारीसाधनहरु नयाँ बसपार्कबाट मात्र छुट्ने भएका छन्।

कानुन नहुँदा सञ्चालनमा आएनन् लुम्बिनीका विद्युतीय सवारी

लुम्बिनी प्रदेश सरकारले गत वैशाख ८ गते लुम्बिनी विकास कोषलाई प्राप्त पाँच विद्युतीय बस र १४ भ्यानलाई सेतो नम्बर प्लेटबाट हरियो नम्बर प्लेटमा रुपान्तरण गरी सेवा प्रदान स्वीकृति प्रदान गर्ने निर्णय गरेको थियो।

महानगरको निर्णय र सवारीसाधन व्यवस्थापनमा समस्या

काठमाडौँ भित्रिने र बाहिरिने लामो, मध्यम र छोटो दूरीका सम्पूर्ण सवारीसाधनहरु गोँगबुस्थित नयाँ बसपार्कभित्र लैजानुपर्ने, यात्रु चढ्न र ओर्लन बसपार्क नै पुग्नुपर्ने, टिकट बुकिङ काउन्टर बसपार्कभित्रै लैजानुपर्ने बसपार्कबाहेक अन्यन्त्र टिकट काट्न नपाइने विषयमा काठमाडौँ महानगरपालिकाले निर्णय गरेको छ।

असार १ गतेदेखि बसपार्क बाहिरबाट सवारीसाधन सञ्चालन गर्न नपाइने

काठमाडौं महानगरपालिकाले असार १ गतेदेखि बसपार्क बाहिरबाट यात्रुवाहक सवारीसाधन सञ्चालन गर्न नदिने भएको छ।

विद्युतीय सवारीमा नीतिगत अस्थिरता– नाडा

सरकारले विद्युतीय सवारी साधनको विषयमा अस्थिर नीति लिएको भन्दै नाडा अटोमोबाइल्स एसोसिएन अफ नेपालले चिन्ता व्यक्त गरेको छ।

विद्युतीय सवारीको अपरिहार्यता

पृथ्वीलाई सफा सुन्दर बनाउन प्रकृतिलाई आफ्नै लयमा चल्न दिनुपर्छ। तर मानवको उपस्थितिले पृथ्वीको आफ्नो लयमा चल्ने क्रमभंग भएको छ। जलवायु परिवर्तनसम्बन्धी अध्येताहरूको भिन्नमत छ। कोही भन्छन्– पृथ्वी आफैं निरन्तर तात्दै गइरहेको छ।

मोटरसाइकलले ज्यान लिएको घटनामा ६ महिना कैद

सर्वोच्च अदालतले सवारी चालक अनुमतिपत्रविना मोटरसाइकल दुर्घटना गराई मृत्यु भएको मुद्दामा ६ महिना कैद गर्ने ठहर गरेको छ।

भाडाको विषयलाई लिएर मेची राजमार्गमा सवारी चलाउन अवरोध

यातायात व्यवसायीका प्रतिनिधि, प्रशासन र सरोकारवालाको संयुक्त बैठकले निर्धारण गरेको भाडामा असहमति जनाउँदै १ समूहले मेची राजमार्गमा सार्वजनिक सवारी साधन सञ्चालनमा अवरोध प्रयास गरेको छ।

साढे ८ अर्बका विद्युतीय सवारी साधन आयात

चालु आर्थिक वर्षको १० महिनाको अवधिमा तीन हजार विद्युतीय सवारी साधन आयात भएका छन्। भन्सार विभागका अनुसार गत साउनदेखि वैशाखसम्मको अवधिमा करिब साढे ८ अर्ब रूपैयाँका २९ सय ५५ वटा चार पाङ्ग्रे विद्युतीय सवारीसाधन आयात भएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्