८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

सिटिजन्स बैंक र वोन्डर्स नेपालबीच सम्झौता

सिटिजन्स बैंक र कमलादीको वोन्डर्स नेपाल (स्काई वाक) बीच सिटिजन बैंकका ग्राहकलाई छुट दिने सम्बन्धमा सम्झौता भएको छ।

माओवादी केन्द्रको विधान सम्मेलन आजदेखि, अध्यक्ष दाहालले ब्रिफिङ गर्ने

काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजेदेखि विधान सम्मेलन सुरु हुने कार्यक्रम रहेको छ।

आज बिपी निर्वासन अन्त्य गरेर फर्किएको दिन ‘मेलमिलाप दिवस’

काँग्रेसले आज देशभर विभिन्न कार्यक्रम गरी ४८ औँ मेलमिलाप दिवस मनाउन लागेको हो।

माओवादी केन्द्र महाधिवेशनः कमजोरीको आत्मसमीक्षा गर्छौं, दाहाल

माओवादी संघीयता, समानुपातिक समावेशिता, धर्मनिरपेक्षताजस्ता अजेन्डा स्थापित गर्न सफल भए पनि राजनीतिक शक्तिका हिसाबले भने कमजोर हुँदै गएको छ । कसरी यस्तो भयो, महाधिवेशनमा समीक्षा गरिने नेताहरूले बताएका छन्।

सिद्धार्थद्वारा जोन्ता क्लबलाई सहयोग

सिद्धार्थ बैंकले कमलादी, काठमाडौंस्थित जोन्ता क्लबलाई ४ लाख ९७ हजार २ सय रूपैयाँ आर्थिक सहयोग गरेको छ।

कमलादीमा २ अर्बको लगानीमा ‘स्काईवाक’ बन्ने

वन्डर्स नेपाल प्रालिले काठमाडौंको कमलादीमा दक्षिण एशियाकै पहिलो ‘स्काईवाक’ निर्माण गर्ने भएको छ। शुक्रबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर वन्डर्स नेपालले आउने विजया दशमीको घट्स्थापनाको दिन स्काईवाकको शिलान्यास गर्ने जानकारी दिएको छ।

कमलादीमा गोली हान्नेसँग भेटियो भारतीय प्रहरीको परिचयपत्र

कमलादीबाट बुधबार राति हतियारसहित पक्राउ परेका दुई भारतीय नागरिकको सम्बन्धमा विशेष ब्युरोले अनुसन्धान शुरु गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्