५ आश्विन २०८१ शनिबार
image/svg+xml

मुर्झाउँदै मधेसी जनताको भरोसाको पालुवा

प्रदेश २ सरकार गठन भएको मंगलबार तीन वर्ष पूरा भएको छ। शून्यबाट काम सुरु गरेको सरकारले मुख्य मुद्दा प्रदेशको नाम र स्थायी राजधानी टुंगो लगाउन नसके पनि पूर्वाधार विकासका आधार तय भने गरेको छ। अति आवश्यक कानुन निर्माण गरेर विकासको गतिमा अघि बढ्न थालेको संकेत देखिँदै छ।

स्वास्थ्य संस्थालाई जग्गा भएन

राष्ट्रिय पुननिर्माण प्राधिकरणले जिल्ला आयोजना कार्यन्वयन इकाई (भवन) मार्फत गोरखामा ४२ वटा स्वास्थ्य संस्था बनाउने योजना अघि बढाएको थियो ।

नयाँ भवन हस्तान्तरण नहुँदा भाडाको घरमा अदालत

गोरखा जिल्ला अदालतको भवन गत असारमा निर्माण कार्य पूरा भएको थियो। तर, अहिलेसम्म हस्तान्तरण हुन सकेको छैन। भवन निर्माण कार्य पूरा भएको लामो समयसम्म पनि हस्तान्तरण नहुँदा भाडाको घरबाट काम सञ्चालन गर्नु परेको छ। जिल्लाकै ठूलो र सुविधा सम्पन्न रहेको जिल्ला अदालत भवन हस्तान्तरण नहुँदा मासिक ६४ हजार रूपैयाँ घर भाडामा खर्च गर्नुपर्ने बाध्यता रहेको छ।

अमेरिकी संसद भवन आक्रमणमा परि मृत्यु हुनेको संख्या चार पुग्यो

अमेरिकाको वासिङ्टन डिसीमा भएको हिंसामा परि चार जनाको मृत्यु भएको छ। भने ५२ जना पक्राउ परेका छन्। पक्राउ परेका मध्ये ४७ जनाले कर्फ्यु उल्लंघन गरेका थिए। बिना इजाजतपत्र निषेधित हातहतियार बोकेका कारण उनीहरुलाई पक्राउ गरिएको थियो।

बसपार्क टर्मिनल भवनको काम पछि धकेलियो

डेढ वर्षभित्र बनाइसक्ने लक्ष्यका साथ थालिएको सदरमुकामस्थित ‘त्रियुगा बसपार्क’को टर्मिनल भवन कोभिड–१९ का कारण केही महिना पछि धकेलिएको छ । कतिपय विकासे ठूला योजना म्याद नाघिसक्दा पनि काम नभएर अलपत्र परिरहेको अवस्थामा यहाँको टर्मिनल भवन भने म्यादभित्रै सक्नेगरी काम गर्दागर्दै कोभिड आइपरेपछि केही ढिला हुने देखिएका छ ।

प्रधानमन्त्रीद्वारा महान्यायाधिवक्ताको कार्यालयको नयाँ भवन उद्घाटन

प्रधानमन्त्री केपी शर्मा ओलीले रामशाहपथस्थित महान्यायाधिवक्ताको कार्यालयको नयाँ भवन आज उद्घाटन गरेका छन्।

युएईको विशाल भवन १० सेकेन्डमै ध्वस्त (भिडियो)

यूएईको राजधानी आबुधाबीस्थित ५४१.४४ फिट अग्लो मिना प्लाजा १० सेकेन्डमै ध्वस्त पारिएको हो।

भूकम्पपछि पुनर्निर्माणको क्षेत्रमा सरकारी भवन र स्वास्थ्य चौकीको अवस्था

काभ्रेपलाञ्चोक जिल्लामा ३७ वटा स्वास्थ्य चौकीकबो पुर्ननिर्माण भइरहेको छ। जसमा जिल्लाका ७ वटा स्वास्थ्य चौकी अति सुविधा सम्पन्न पक्की भवनका रुपमा स्थापित भएका छन्।

स्वास्थ्य संस्थाका भवन पाँच वर्षसम्म बनेनन्

जिल्लामा भारतीय राजदूतावासको आर्थिक सहयोगमा बन्ने निर्माण गर्ने भनिएका २३ वटा स्वास्थ्य संस्थाका भवन निर्माण कार्य बजेट नआउँदा अझै अन्योलमा रहेको छ।

तीन वर्षदेखि निर्माणाधीन मल्कबाङ स्वास्थ्य चौकीको भवन अलपत्र

तीन वर्षदेखि म्याग्दीको धवलागिरी गाउँपालिका–५,मल्कबाङमा निर्माणाधीन स्वास्थ्य चौकीको भवन अलपत्र बनेको छ।

वागीश्वरी माविको नयाँ भवन शिलान्यास

वागीश्वरी माध्यमिक विद्यालय कमलविनायक भक्तपुरमा नयाँ भवनको शिलान्यास शुक्रबार सम्पन्न भएको छ।

नेचुङमा बीओपी भवन निर्माण शुरु

मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ छोसेरको नेचुङमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बीओपी)को भवन निर्माण शुरु भएको छ।

चीनमा ५ तले पक्की भवन सर्लक्क उचालेर सारियाे ! (भिडियो)

चीनका इन्जिनियरले विशाल भवनलाई जस्ताको तस्तै अर्काे ठाउँमा सारेर दुनियाँलाई आश्चर्यमा पारिदिएका छन्।

चर्च भवन भत्किँदा २२ जनाको मृत्यु, मृतकको संख्या बढ्ने आशंका

भत्किएकाे भवन ६ तले हाे। घटनास्थलबाट २२ जनाको शव निकालिएको छ। सुरुमा १८ जनाको मात्रै मृत्यु भएको भनिएकोमा चार जनाको शव पछि भेटिएको हाे।

हामीले बनाएका भवन हुम्लाभन्दा एक किलोमिटर टाढा हाम्रै क्षेत्रमा पर्छ : चीन

शुक्रबार भएको एक विशेष साक्षात्कारमा चीन सरकारका एक अधिकारीले नेपालको सीमा नजिक बनाइएका भवन चीनको अलीअन्तर्गत बुरङ काउन्टीमा हालसालै निर्मित नयाँ गाउँमा पर्ने बताएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्