६ आश्विन २०८१ आइतबार
image/svg+xml

सत्ता साझेदारीमा सहमति नजुट्दा बजेटमाथिको छलफल अन्योलमा

आर्थिक वर्ष २०७८/७९ को बजेट लागु हुन अब १० दिन बाँकी छ । तर गण्डकी प्रदेशमा बजेट पास हुनु त परको कुरा, बजेट माथि छलफलको समेत सुरसार छैन ।

गोलञ्जोरमा ४५ करोडको बजेट

गाउँपालिकामा जनप्रतिनिधि आएसँगै सबै टोलमा सडक पुगिसकेको र ती सडकलाई स्तरोन्नति गरी सहज बनाउन बजेट विनियोजन गरेको अध्यक्ष पुष्पबहादुर कार्कीले बताए। उनले गाउँपालिका केन्द्रदेखि सबै वडा जोड्ने मोटरबाटोलाई प्राथमिकतामा राखिएको जानकारी दिए।

कटारी नगरको बजेट ६९ करोड : नगर टुक्राउनेदेखि बिपन्नलाई घरबाससम्मको नीति

नगरपालिकाले छुट्टै गाउँपालिका बनाउन चाहने वडाहरुलाई स्वायत्तता दिनेदेखि अति बिपन्न नगरबासीलाई आवासको व्यवस्था गरिदिनेसम्मको योजनाअघि सारेको छ।

बजेटमा युवा र रोजगारी

कोरोना महामारीको त्रासदी एवं राजनीतिक उत्तारचढावको बाबजुद अर्थमन्त्रीले १६ खर्ब ४७ अर्ब ५७ करोड अध्यादेश मार्फत बजेट सार्वजनिक गरे । त्यसैगरी सातै वटा प्रदेश सरकारले २ खर्ब ६१ अर्बको बजेट प्रस्तुत गरे ।

भक्तपुर नगरपालिकाको बजेट एक अर्ब ९३ करोड

भक्तपुर नगरपालिकाको बिहीबार सम्पन्न दशौं नगरसभाको बैठकले १ अर्ब ९३ करोड २० लाख रूपैयाँको बजेटको सर्वसम्मत रुपमा पारित गरेको छ।

दमकको बजेटको नारा : 'निरोगी शहर' देखि 'मनमोहन भत्ता' सम्म

प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकलाई स्वास्थ्य, शिक्षा, कृषि र पर्यटन विकासका दृष्टिले मुलुककै नमूना बनाउन लोभलाग्दा नीति तथा योजना अघि सारिएको छ ।

मन्दिरका नाममा बजेट दुरूपयोग

मन्दिर निर्माणमा राज्यको ठूलो लगानी खर्च भएको छ। स्थानीय पालिकाका वडा कार्यालयदेखी प्रदेश सरकारले समेत मन्दिर निर्माणमा लगानी गरेका छन्। अझ कतिपय मन्दिरमा त पहुँच हुनेले संघीय सरकारबाट समेत बजेट मिलाएका छन्। केही मन्दिर भने सम्बन्धित सरोकारवालाले चन्दा संकलनबाट निर्माण गरेको पाइएको छ।

आज पनि चलेन कर्णालीको सदन

कर्णाली प्रदेश सरकारले असार १ गते आगामी वर्ष २०७८/७९ को बजेट सार्वजनिक गरे यता बजेटमाथि छलफल हुने वातावरण बनेको छैन ।

रुपन्देहीका १५ स्थानीय तहको बजेट १२ अर्ब बढी

कोभिड–१९ रोकथाम तथा नियन्त्रणसंगै स्वास्थ्य, कृषि र पूर्वाधारलाई विशेष जोड दिएर रुपन्देहीका १५ वटा स्थानीय तहले १२ अर्ब बढीको बजेट ल्याएका छन् ।

सुदूरपश्चिम प्रदेशकाे बजेटः ११ महिनामा ३९.२६ प्रतिशत खर्च

सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षमा ११ महिनासम्म विनियोजन बजेटको ३९ दशमलव २६ प्रतिशत रकम मात्र खर्च गरेको छ ।

स्थानीय तहको बजेटः नयाँ योजना र कार्यक्रम नगन्य

कोभिड–१९ को महामारी चलिरहेका बेला स्थानीय सरकारले नयाँ भन्दा पुरानै कार्यक्रमलाई निरन्तरता दिँदै आउँदो आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम ल्याएका छन्। केही स्थानीय तहले चाहिँ चुनौती झेलेर नयाँ कार्यक्रम ल्याएका छन्। तर, ज्यादै थोरै संख्यामा।

मन्दिरका नाममा बजेटको दुरुपयोग

टीकापुर नगरपालिका–१ सिँचाइ कार्यालय नजिकै दर्जन बढी मन्दिर लहरै देख्न सकिन्छ। ती मन्दिर विभिन्न जातजाति र भेगका मानिसले निर्माण गरेका हुन्। कतिपय मन्दिरसँग जग्गाको स्वामित्व छ भने धेरैजसो मन्दिर जग्गा कब्जा गरेर निर्माण गरिएका छन्।

उच्च शिक्षाका बजेटप्रति अपेक्षा

उच्च शिक्षामा त्रिभुवन विश्वविद्यालयलको ठूलो योगदान रहेको हुँदा यस्ता बेथिति समाधानको सुरुवात यसै विश्वविद्यालयबाट गरी अगाडि बढ्न सकेमा उच्च शिक्षाबाट अपेक्षित उपलब्धिहरू हासिल गर्ने सम्भावना देखिन्छ।

सूर्यविनायक नगरपालिका : विकास खर्च घट्दै, पुँजीगत खर्च बढ्दै

त्यस्तै सोही समयमा गत वर्ष पुँजीगततर्फ ३९ करोड ५१ लाख ४५ हजार २ सय ५२ खर्च अर्थात् ५७.१ प्रतिशत खर्च गरेको थियो। यो चालू आर्थिक वर्षमा भने पूँजीगत खर्च गर्ने क्षमता बढाएको नगरपालिकाले जनाएको छ। पूँजीगततर्फ ८४ करोड २५ लाख ५० हजार विनियोजन भएकोमा २०७८ जेठ मसान्तसम्म ५९ करोड ७७ लाख ७६ हजार अर्थात् स्वीकृत पूँजीगत खर्चको ७०.९ प्रतिशत रहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्