अर्थपूर्ण अवस्थिति
सामान्यतः हामी पत्रकारहरू कुनै पनि ठाउँमा जाँदा आफ्ना सहकर्मीहरूलाई त्यहाँको अवस्थाबारे प्रश्न गर्छौं।
सामान्यतः हामी पत्रकारहरू कुनै पनि ठाउँमा जाँदा आफ्ना सहकर्मीहरूलाई त्यहाँको अवस्थाबारे प्रश्न गर्छौं।
डिफेन्डिङ च्याम्पियन सिराहाको गोलबजार स्पोर्टिङलाई हराउँदै कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर चौथो मिल्स गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ।
गण्डकी प्रदेश सरकारविरुद्धको रिट सर्वोच्च अदालतले ‘हेर्दाहेर्दै’ राखेको छ।
विकट जिल्ला मनाङ भ्रमणमा आएका विदेशी पाँच पर्यटक लेक लागेर बिरामी परेपछि उनीहरुको उद्धार गरिएको छ।
सर्वोच्च अदालतले सुदूरपश्चिम प्रदेश सरकारविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गर्दै वैशाख २३ गतेका लागि अग्राधिकारसहितको पेशी तोकेको छ।
मनास्लु हिमालबाट हिमपहिरो खसेर असन्तुलित बनेको उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१ स्थित सामागाउँमा रहेको वीरेन्द्र ताल विस्तारै सामान्य अवस्थामा फर्कन थालेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले देश र जनताको पक्षमा निरन्तर क्रियाशील नरबहादुर कर्माचार्य देशकै राजनीतिक अभिभावक भएको बताएका छन्।
झापामा चोरी गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।
गण्डकी प्रदेश सरकारका आर्थिक मामिलामन्त्री हरिबहादुर चुमानले पदबहाली गरेका छन्।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) केन्द्रीय कर्मचारी संघले कोसी प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव हंसराज वाग्लेमाथि कारबाही गर्न विभिन्न निकायलाई अनुरोध गरेको छ।
अर्थतन्त्रमा देखिएको मन्दीको कारण मुलुकको वैदेशिक व्यापारमा असन्तुलन देखिएको छ।
मन्त्रिपरिषद्को बैठक आज बस्दैछ। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बिहान १० बजे बैठक बस्ने छ।
केही दिनअघि एउटा भ्रष्टाचार मुद्दामा दोषी ठहरिएका नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेलविरुद्ध पौने २४ करोड बिगो माग गर्दै अर्को भ्रष्टाचार मुद्दा दर्ता भएको छ।
महाशाखाका अनुसार आज दिउँसो गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली रहि बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेलविरुद्ध २३ करोड ७५ लाख ४६ हजार रुपैयाँ बिगो माग दाबी गर्दै आइतबार मुद्दा दर्ता गरेको छ।