१९ पुस २०८२ शनिबार
image/svg+xml

देवघाटधाममा शतबीज छर्ने घुइँचो

शतबीज छर्नाले मृतकले जीवित अवस्थामा गरेका सम्पूर्ण पाप नाश हुने जनविश्वास रहेकाले देवघाटधाम आएको बन्दीपुर गाउँपालिका–४ निवासी टिकाराम पनेरुले बताए।

एनपीएलः काठमाडौँ र सुदूरपश्चिम भिड्दै

काठमाडौँको प्रशिक्षकमा नेपाली राष्ट्रिय टिमका पूर्वप्रशिक्षक मोन्टी देशाइ र सुदूरपश्चिमको प्रशिक्षक जगत टमाटा रहेका छन्।

कीर्तिमानी योगफल, चले नेपाली ब्याटर

विराटनगर किङ्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा जितको सुरुआत गरेको दिन धेरै पक्षले सम्झनयोग्य बनेको छ।

पशुपतिमा रातभर महादीप, बिहान शतबीज : लाखौंले मनाए बालाचतुर्दशी (फोटोफिचर)

त्रयोदशीका दिन बेलुका विधिपूर्वक पितृका नाममा बत्ती बालेर जाग्राम बस्ने र बालाचतुर्दशीका दिन बिहान सप्तऋषिको आश्रमदेखि गौरीघाटसम्म शतबीज छर्ने परम्परा अनुसार पशुपतिनाथ क्षेत्र बत्ती र भक्तजनको समुद्रमा बदलिएको थियो।

आजकै दिन जन्मेकी थिइन् इन्दिरा गान्धी

सन् १९१७ नोभेम्बर १९ मा भारतको चौथो प्रधानमन्त्री इन्दिरा प्रियदर्शिनी गान्धीको जन्म भएको थियो। उनी भारतकी एक मात्र महिला प्रधानमन्त्री हुनुको साथै भारतीय राजनीतिमा लामो समय बिताएकी थिइन्।

पौवादुङ्माका ५२५ परिवारले पाए जस्तापाताको छानो

गाउँपालिकाले आफ्नै बजेटमा यहाँका गरिब विपन्न तथा आर्थिक रुपमा कमजोर परिवारलाई जस्तापाताको छानो वितरण गरेको हो।

अत्याधिक ट्यारिफका बावजूद अमेरिकामा भारतबाट हुने निर्यातमा वृद्धि

डोनाल्ड ट्रम्पले कडा ट्यारिफ लगाएको भए पनि, सेप्टेम्बरको तुलनामा अक्टोबरमा भारतीय निर्यातमा १४.५% वृद्धि भएको छ।

आज यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, काठमाडौंमा चिसो बढ्यो

महाशाखाका अनुसार आज दिउँसो कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहनेछ।

विश्व शौचालय दिवसः तीन अर्ब ४० करोड मानिस अझै सरसफाइ सेवाबाट वञ्चित

तीन अर्ब ४० करोड मानिस अझै सुरक्षित रूपमा व्यवस्थित सरसफाइ सेवाबाट वञ्चित भएका तथा ३५ करोड ४० लाख मानिस अझै खुला स्थानमा दिसापिसाब गर्न बाध्य भएको राष्ट्रसङ्घले बताएको छ।

माथिल्लो मुस्ताङ यात्रा सस्तियो, ५०० डलरको बाध्यता हट्यो

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै उक्त जानकारी दिए। उनले अध्यागमन नियमावली, २०५१ को अनुसूची १२ मा हेरफेर गर्ने गरी उक्त निर्णय गरिएको बताए।

चुनावी चर्चा: पुराना नसुध्रिए नयाँलाई अवसर

एमालेले फेरि ‘स्थिरता र विकास’ को नारा दोहोर्‍याएको छ तर मतदाताको स्मृतिमा अघिल्ला कलह र अस्थिरता अझै ताजा छन्।

क्यासिनोमाथि थप कडाइ : सरकारको १२ बुँदे निर्देशनमा के छ ?

विभागले क्यासिनो व्यवसायीलाई जारी गरेको निर्देशन एवं सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी निर्देशनको पूर्ण पालना गर्न जोड दिएको छ।

बाइकबाट एक्कासि निस्किएको आगोले ४ घर खरानी

थलङका अनुसार राजकुमार साँवा, इन्द्र साँवा, विष्णु साँवा र अनिल साँवाको घर जलेर नष्ट भएको छ। दोर्ची र पासाङफुटी शेर्पा समेत त्यही बस्दै आएका थिए।

ओली-लेखकलाई बयान लिन डाक्दै छानबिन आयोग

जेन-जी आन्दोलन र प्रदर्शनका क्रममा भएको दमन, आगजनी तथा तोडफोडको छानबिन गर्न उच्चस्तरीय न्यायिक जाँचबुझ आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र रमेश लेखकलाई बयानका लागि बोलाउने तयारी गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्