४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

महिला नहरमा मृत फेला

कञ्चनपुरको भीमदत्त नगरपालिका–२ महुलिया, उल्टाखाममा शनिबार बिहान एक महिला नहरमा मृत अवस्थामा फेला परेकी छिन्। महुलिया, उल्टाखाम नहरमा झण्डै ५५ वर्षीया आईती सार्की मृत फेला परेकी हुन्।

पहिलो चरणमै स्थगित भयो सार्क आप्रवासन प्राविधिक समितिको बैठक

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को आप्रवासन प्राविधिक समितिको बैठक बस्न नपाई स्थगित भएको छ।

बिमस्टेकबाट फर्कंदै गर्दा सिरीसेनाले भने : सार्कको भूमिका महत्वपूर्ण

चौथो बहुपक्षीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालका खाडीका राष्ट्रको प्रयास (बिमस्टेक) शिखर सम्मेलनमा भाग लिन नेपाल आएका श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरीसेनाले सार्क सचिवालयको भ्रमण गरे। बिमस्टेकमा सार्कमा प्रतिनिधित्व गर्ने देशहरु समेत भए पनि सचिवालय पुग्ने सिरीसेना मात्र हुन्।

सार्क सचिवालय पुगेर सिरीसेनाले गरे वृक्षरोपण

श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरीसेनाले सार्क सचिवालयको भ्रमण गरेका छन्। ठमेलस्थित सार्क सचिवालयमा आइतबार बिहान सिरीसेना पुगेका हुन्।

सार्क सुस्ताएको छ तर बिमस्टेक विकल्प होइनः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन(सार्क) पछिल्ला दिनमा केही सुस्ताएको देखिए पनि त्यसको विकल्पका रुपमा बिमस्टेकलाई मान्न नसकिने स्पस्ट पारेका छन्।

सार्क, दक्षिण एसिया र विमस्टेक

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन, सार्कसँग सम्बन्धित विद्यालय, विश्वविद्यालयका पाठ्यक्रम या अरु क्षेत्रमा मात्र होइन यो प्रश्न कूटनीतिक क्षेत्रमा पनि व्यापक रुपमा उठ्ने गर्दछ। सार्कको १९ औँ शिखर सम्मेलनको समय जति लम्बिदै जान्छ यो प्रश्न सोध्नेको सङ्ख्या उतिनै बढ्ने मात्र होइन कि उत्तर पनि झन जटिल बन्नेछ।

प्राविधिक समिति नबन्दा सार्कको आप्रवासन योजना अलपत्र

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को अध्यक्षता गरिरहेको नेपालको ढिलासुस्तीले कामदारको हितमा बनाउने भनिएको योजना अलपत्र परेको छ।

वडा सदस्य सार्कीको दाहसंस्कार, दोषीलाई कारवाही गर्न माग

कुटपिटबाट मृत्यु भएको भनिएकी कालिकोटको नरहरिनाथ गाउँपालिका वडा नम्बर ९ की वडा सदस्य मना सार्की (आइती)को बुधबार दाहसंस्कार गरिएको छ।

सार्कको अनिश्तितासँगै आप्रवासी घोषणापत्र अन्योलमा

दक्षिण एसियाली मुलुक (सार्क) बाट रोजगारीका लागि विभिन्न गन्तव्यमा जाने कामदारको सेवा, सुविधा एउटै बनाउने पहल अन्योलमा परेको छ।

सार्क र विमस्टेक शिखर सम्मेलनबारे प्रधानमन्त्रीले छलफल गर्ने

रधानमन्त्री केपी शर्मा ओलीले विमस्टेक र सार्क शिखर सम्मेलनबारे भारत भ्रमणको क्रममा छलफल गर्ने बताएका छन्। संसदलाई आफ्नो भारत भ्रमणबारे जानकारी गराउँदै प्रधानमन्त्री ओलीले सार्क शिखर सम्मेलन गर्ने अवस्थामा पुगेर रोकिएको बताउँदै यी फोरमहरु वार्ता र तनाव समाधानका फोरम हुन सक्ने बताए।

सार्कस्तरीय आप्रवासी घोषणापत्र अन्योलमा

कामका लागि खाडीका विभिन्न मुलुक जाने सार्क मुलुकका कामदारको सेवा, सुविधा एउटै बनाउने प्रयास अन्योलमा परेको छ।  नेपालको लामो प्रयासपछि गत वैशाखमा दक्षिण एसियाली मुलुकका आठ राष्ट्र यो क्षेत्रका (सार्क) कामदारको सेवा, सुविधा एउटै बनाउने सहमतिमा पुगेका थिए । आप्रवासी कामदारको आर्थिक, शारीरिक लगायत सुविधामा सार्कका सबै मुलुकको एउटै स्वर हुने मस्यौदा आप्रवासन कामदार सम्बन्धी प्राविधिक समितिले टुंगो लगाइसकेको छ।

देउवाद्वारा सार्क सदस्य राष्ट्रका प्रमुखसँग वार्ता

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिकाको न्युयोर्क पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले विभिन्न देशका राष्ट्रपति तथा प्रधानमन्त्रीसँग साइड लाइन भेटवार्ता गरेका छन् ।

सकियो सार्क आर्टिष्ट क्याम्प

चार दिनसम्म काठमाडौंको गोकर्ण रिसोर्टमा चलेको ‘सार्क आर्टिष्ट क्याम्प’ सोमबार सकिएको छ। सार्कसँगै विभिन्न देशबाट आएका कलाकारले बनाएका कलाको प्रदर्शनी गर्दै क्याम्पको समापन गरिएको हो।

प्रधानसेनापति र सार्क महासचिवबीच भेटवार्ता

प्रधान सेनापति राजेन्द्र क्षेत्री र सार्कका महासचिव अमजद हुसेन बी सेल बीच शुक्रबार जंगी अड्डामा भेटवार्ता भएको छ ।

खुशी राष्ट्रको सूचिमा नेपाल सार्कमा तेस्रो

नेपाल सार्कको तेस्रो खुशी राष्ट्रको सूचिमा परेको छ। विश्वका खुशी राष्ट्रको सूचि प्रकाशित गर्ने एक अन्तर्राष्ट्रिय संस्थाको प्रतिवेदनले नेपाललाई पाकिस्तान, भूटानपछि तेस्रो नम्बरमा देखाएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्