५ पुस २०८१ शुक्रबार
image/svg+xml

कम्युनिस्ट पार्टीबारेको बहस

नेपालको संवेदनशील भूराजनीतिमा सशस्त्र हिंसाको कुनै भविष्य हँुदैन भन्ने हेक्का माओवादी सुप्रिमो पुष्पकमल दाहाललाई एक दशकपहिले नै भइसकेको हो । अब त विस्तारै उनी लोकतान्त्रिक स्वतन्त्रताका पक्षमा आफूलाई दीक्षित गरिरहेको देखिन्छ ।

राष्ट्रवाद र राष्ट्रघातको उल्टो बहस

राजनीतिक स्थायित्वका लागि संविधानका विषयमा विवाद रहनु उपयुक्त हुँदैन । देउवाको प्रयत्न विवाद मिलाउनेमा केन्द्रित देखिन्छ । उनले चुरो कुरो बुझेर नै भारतीय मित्रहरूसामु संविधानको सर्वस्वीकार्यताको प्रसंग उठाएको हुनुपर्छ।

तीजको विकृतिमा बहस

अहिले महिलावर्गलाई तीजले छपक्कै छोएको छ। विगतमा धार्मिक, परम्परागत र सांस्कृतिक आधारका रूपमा मनाइने तीजलाई अचेल त्यो बुझाइमा मात्र सिमित मानिएको छैन। श्रीमान्का लागि मात्र हैन, महिलाहरू आफंै अघिबढ्ने माध्यमका रूपमा पनि यसलाई लिइन थालिएको छ। पछिल्लो समयमा तीज भड्किलो हुँदै गएको गुनासो बढिरहँदा तीजका राम्रा कुराहरू अंगाल्दै यस्ता कुरीतिलाई हटाउनुपर्ने पनि आवाज उठ्न थालेका छन्।

संविधान संशोधनमाथि संसदमाथि संसदमा के बहस भयो?

व्यवस्थापिका–संसद्मा नेपालको संविधान दोस्रो संशोधन विधेयक, २०७३ माथि मतदान प्रक्रिया जारी छ। संसदको दुई तिहाइ बहुमतले विधेयक पारित गरे संशोधन पारित हुनेछ। एमाले, राप्रपासहितका विपक्षी दलहरु संविधान संशोधनको विपक्षमा रहेको अवस्थामा संविधान संशोधन विधेयक पारित हुने सम्भावना न्युन छ।

संसदमा बहस: फेवा ताल नेपालको गहना हो

फेवा ताल अतिक्रमण गरी संरचना निर्माण गरेको विषयले संसद प्रवेश पाएको छ। शुक्रबार संसद बैठकलाई सम्बोधन गर्दै कास्कीका सांसद चुणामणि विक जंगललीले फेवा ताल अतिक्रमण जारी रहे छिटै लोप हुने खतरा रहेको बताए। जंगलीले संसदमा व्यक्त गरेको भनाइ:

चीन-भारत विवादबारे संसदमा बहस : नेपाल मुकदर्शक भएर बस्नु हुँदैन

चीन र भारतबीच विवाद चुलिँदै गएको अवस्थामा नेपालको संसदमा सो विषयले प्रवेश पाएको छ। सोमबारको बैठकमा एमाले उपाध्यक्ष युवराज ज्ञवालीले यो विषयलाई उठाएका हुन्। चीन र भारत उत्तेजित भइरहेको दोक्लम विवादबारे नेपालका राजनीतिक दल तथा सरकारले छलफल गरी समान धारणा बनाउन आवश्यक रहेको उनले औंल्याए।

भरतपुर मतगणना विवाद हेर्दाहेर्दैमा, सोमबार बहसले निरन्तरता पाउने

भरतपुर महानगरपालिका–१९ को मतगणना विवादसम्बन्धी सुनुवाइ हेर्दाहेर्दैमा सोमबारलाई राखिएको छ। न्यायाधीश ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासमा आज सुनुवाइ भएर नसकिएपछि हेर्दाहेर्दैमा भोलिका लागि राखिएको हो।

संसदमा भरतपुर घटनाको बहस : ओलीको तर्क, दाहालको आक्रोश, देउवा माैन

प्रधानमन्त्रीका एक मात्र उम्मेदवार देउवाले आफू किन प्रधानमन्त्री हुनुपर्ने भनेर नयाँ कुरा सुनाउलान् देलान् भन्ने थियो। संसदमा प्रधानमन्त्रीको निर्वाचन अघि संसदलाई सम्बोधन गर्न आएका उनले भोट मागेनन्। न त आफ्नो सरकारले के गर्नेछ भनेर योजनै सुनाए। बरु भने, ‘मेरो उम्मेदवारी किन भनेर बोलौंला भनेको थियो। ओलीजीले यति धेरै सवाल उठाउनु भयो कि पहिला त्यतै जाऊ।’

औषधिको मूल्य घटाउने विश्वव्यापी बहस

मन्त्रालयले गरेको एक अध्ययनमा नेपालमा औषधिको वास्तविक मूल्यभन्दा चार सयदेखि २२ सय प्रतिशतसम्म बढी रकम तिर्नुपरेको पाइएको छ। त्यसैले औषधिको मूल्य घटाउन औषधि खरिद गर्ने तरिका फेरेर कम्पनीले समेत टेन्डर गर्न पाउने व्यवस्था गर्नुपर्ने हुन्छ।

राष्ट्रघातबारे बहस

नागरिक दैनिकमा अघिल्लो पटक राष्ट्रवादको विषयमा बहस प्रारम्भ गरेको थिएँ । उक्त लेखमाथि गम्भीर छलफल नभएका होइनन् ।

राष्ट्रवादको बहस सदनमा दोहोरी

वस्थापिका संसद् बैठकमा सोमबार बोल्ने सांसदले दलहरुका आ–आफ्नै राष्ट्रवादका कारण मुलुक संवैधानिक संकटतर्फ उन्मुख भएको आरोप लगाएका छन्। बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले एमालेले आफू मात्रै राष्ट्रवादी भनेर अरु दलको अस्तित्व स्वीकार गर्न नचाहेको आरोप लगाए।

संसदमा लम्पसारवाद र अराजकताको बहस

व्यवस्थापिका संसदमा लम्पसारवाद र अराजकताको चर्चा भएको छ। संसदको आजको बैठकमा एमाले उपाध्यक्ष भिम रावलले प्रवुद्ध समूहको बैठक पटक पटक स्थगित भएकोमा प्रश्न उठाए।

महान्यायाधिवक्ताले अन्तिम बहस नगर्ने

सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको प्रहरी महानिरीक्षक नियुक्ति विवादसम्बन्धी मुद्दामा महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठले सोमबारको पूर्ण इजलासमा अन्तिम बहस नगर्ने बताएका छन्।

'नेपालमा सैद्धान्तिक बहस धेरै भयो, अब विकास गरौं'

गैरआवासीय नेपाली संघ एसिया प्रशान्त क्षेत्रीय सम्मेलन मलेसियाको राजधानी क्वालालम्पुरमा शुरु भएको छ। सम्मेलनको औपचारिक उद्घाटन परराराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले आइतबार गरेका छन्।

विकल्पमाथिका बहस

अब हामीले हाम्रो जीवनको सबै ऊर्जा पुरानोका विरुद्ध लड्न खर्चिने कि नयाँ बनाउन? यहीँनेर वैकल्पिक राजनीतिको दशा र दिशा अन्तरनिहित छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्