३ आश्विन २०८१ बिहीबार
image/svg+xml

सशक्त स्वास्थ्य सेवा

पछिल्ला केही दिनमा दिनहुँ ४–५ हजार संक्रमित थपिन थालेका छन् र कोरोना संक्रमण दर ह्वात्तै बढेको छ। यो अत्यन्त चिन्ताको विषय हो।

अझै उठ्न सकेन काठमाडौँका मुख्य मुख्य चोकका फोहर

नियमित परेको पानी र हाल फोहर व्यवस्थापन गरिँदै आएको स्थान सिसडोलका स्थानीयवासीले अवरोध गरेपछि काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहर गत साउन ३२ गतेदेखि उठ्न सकेको थिएन।

दुई हप्तापछि फोहर उठ्न सुरु

नगरपालिकालाई चौतर्फी दबाब परेपछि तत्काल फोहर विर्सन गर्ने अस्थायी स्थानको टुङ्गो लगाएर व्यवस्थापन सुरु गरिएको नगरपालिकाका प्रवक्ता अग्नि पाण्डेले बताए।

युनिलिभर समेतको सहकार्यमा धौलागिरिको फोहर संकलन र प्रशोधन

फोहरमुक्त विश्वको लागि चक्रीय आर्थिक प्रणालीका दृष्टिकोण युनिलिभरको रणनीतिको केन्द्रमा रहँदै आएको जनाइएको छ। जथाभावी फोहर फालिँदा त्यो वन्यजन्तुको असमायिक मृत्युको कारक बनिरहेकोे जनाउँदै त्यसले हिमालको सुन्दरतालाई नष्टसमेत पारिरहेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ।

धौलागिरी क्षेत्रबाट सेनाले बटुल्यो पाँच हजार किलो फोहर

संसारको सातौं अग्लो धौलागिरी हिमालको आरोहणका क्रममा आरोहीले गरेको फोहरको डंगुर नेपाली सेनाको एक टोलीले संकलन गरेको छ ।

फोहर व्यवस्थापनमा सहयोग गरिदिन महानगरपालिकाको अनुरोध

फोहर व्यवस्थापन कार्यमा सहयोग गरिदिन प्रभावित क्षेत्र सिसडोलका बासिन्दासँग काठमाडौँ महानगरपालिकाले अनुरोध गरेको छ। स्थानीयवासीले पछिल्लोपटक यही चैत १३ गतेदेखि फोहर व्यवस्थापन कार्य प्रभावित पारेका छन्। विभागले सोमबार एक विज्ञप्ति जारी गर्दै प्रभावित क्षेत्रका स्थानीयवासीसँग फोहर व्यवस्थापनका लागि सहयोग गर्न अनुरोध गरेको हो।

केयुकेएलद्वारा वितरण गरिएको खानेपानीमा फोहर

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) वितरण केन्द्र महांकाल चौरले वितरण गरेको पिउने पानीमा फोहोर र ढल मिसिएको भेटिएको छ । गौरीघाट कुमारीगाल संगम टोल क्षेत्रका करिब दुई सय घरमा जडान गरिएको खानेपानीको धारोमा ढल र फोहरयुक्त पानी आउने गरेको हो ।

कोरोनाजन्य फोहर व्यवस्थापन

देशव्यापीरूपमा लकडाउन भएदेखि शैक्षिक, औद्योगिक र व्यावसायिक फोहोर उत्पादनमा कमी आए तापनि घरायसी र अस्पतालजन्य फोहोरको आयतन भने वृद्धि भएको छ।

पाँच टन फोहर सङ्कलन

हनुमन्ते नदी सरसफाइ अभियानको ९५औँ हप्ता अन्र्तगत मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरबाट सूर्यविनायक नगरपालिका–२ बालकोट जाने फलामे पुल क्षेत्रमा आज सरसफाइ गरिएको छ।

फोहर व्यवस्थापन गरिने

नयाँ बसपार्कमा रहेको मित्रनगर विकास तथा सुधार समितिले त्यहाँको फोहर व्यवस्थापनका लागि सवारी साधन खरीद तथा बिरामीको तत्काल उपचारका लागि एम्बुलेन्स खरीद गरी समाज सुधारका कार्य गर्ने भएको छ।

फोहर व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई

रत्ननगर नगरपालिकामा निजी कम्पनीले फोहर सङ्कलनको काम शुरु गरेको छ । फोहर सङ्कलन र व्यवस्थापनको काम खर्चिलो बन्दै गएपछि नगरपालिकाले निजी क्षेत्रलाई काम गर्ने जिम्मेवारी दिएको हो ।

भक्तपुरका अधिकांश मिठाई पसल फोहर

भक्तपुर नगरपालिका क्षेत्रभित्रका अधिकांश मिठार्ई पसल फोहर रहेको पाइएका छन्। नगरपालिका अनुगमन समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा जिल्लाका जगाती, च्याम्हासिंहमा क्षेत्रमा रहेका मिठार्ई पसलमा अनुगमन गर्दा यस्तो भेटिएको हो।

‘माननीयज्यू फोहर र मानिस एकै ठाउँमा रहनसक्छ ?’

वरिपरी हरियाली डाँडा र राजधानीसँग जोडिएको रमणीय दृश्य हेर्दै सवारीसाधानमा जान सकिने ककनी गाउँपालिकाको सिस्डोल र बञ्चरेडाँडामा झर्ने वित्तिकै नाकमा दुर्गन्ध फैलन्छ। आँखा पोल्न थाल्छन्, नाकबाट लिइने श्वास पनि दुर्गन्धित भएजस्तो लाग्छ।

बंचररेडाँडामा बन्दै ‘ल्यान्डफिल साइट’

उपत्यकाको फोहर फाल्ने उपयुक्त स्थानका रूपमा हेरिएको ‘बञ्चरेडाँडा स्यानिटरी ल्यान्डफिल साइट’ निर्माण सुरु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्