८ मंसिर २०८१ शनिबार
image/svg+xml

८ करोड पेश्की लिएर ठेकेदार सम्पर्कबिहीन, पूरा हुन सकेन रारा पदमार्ग

नेपालकै सुन्दर ताल राराको वरिपरि निर्माण हुने रारा पर्यटकीय पूर्वाधार निर्माण आयोजनाको काम अलपत्र परेको छ। निर्माण कम्पनीले जिम्मा लिएको काम लापरवाहीले गर्दा तीन वर्षदेखि अलपत्र परेको हो।

सिटिजन्स बैंक र सिटिस्केप थकालीबीच समझदारी

सिटिजन्स बैंक र दरबारमार्गको सिटिस्केप थकालीबीच बैंकका ग्राहकलाई विशेष छुट दिने सम्बन्धमा हस्ताक्षर भएको छ।

उनको छातीमा सिङ्गो नेपाल

विभिन्न जातजातिका थर अंकित टिसर्टमा सजिएका लिम्बुले सबैभन्दा पहिला नेपाली भएर बाच्नु पर्ने सुनाए।

थकाली संस्कार संरक्षण गर्न प्रशिक्षण

थकाली सेवा समिति नेपाल र थकाली अनुसन्धान केन्द्रको आयोजनामा गत मंसिर १६ देखि बेनीमा सुरु भएको ‘खिमीच्हुव’ र ‘क्होई’ प्रशिक्षण मंगलबार सम्पन्न भएको छ।

सिटिजन्स बैंकका ग्राहकलाई मोक्षमा छुट

सिटिजन्स बैंक इन्टरनेसनल र ज्ञानेश्वरका द मोक्ष मुस्ताङ थकाली रेस्टुरेन्ट एण्ड बार बीच सिटिजन्स बैंकका कार्डबाहकलाई छुट दिने सम्झौता भएको छ।

मुस्ताङका २९ वर्षिय योगेश प्रतिनिधि सभामा निर्वाचित

नेपाली काँग्रेसका २९ वर्षिय योगेश गौचन मुस्ताङबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्। सोमबार मतगणनाको परिणाम अनुुसार उनले ६९ वर्षिय एमालेका निवर्तमान प्रतिनिधि सभा सदस्य प्रेमप्रसाद तुलाचनलाई ९१४ मतले पराजित गरेका हुन्।

मुस्ताङमा कांग्रेसका उम्मेदवार २९ वर्षीय योगेश विजयी

मुस्ताङबाट प्रतिनिधिसभा सदस्यमा कांग्रेसका उम्मेदवार २९ वर्षका योगेश गौचन थकाली निर्वाचित भएका छन्।

पुस दोश्रो साता थकाली युवाको राष्ट्रिय भेला

थकाली युवाको राष्ट्रिय भेला पुस दोश्रो साता पोखरामा हुने भएको छ। थकाली सेवा समिति, केन्द्रीय युवा समितिको आयोजनामा पुस ७ देखि ११ गतेसम्म प्रथम थकाली राष्ट्रिय युवा भेला आयोजना गरिएको हो।

नेपाल फाइनान्सको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

नेपाल फाइनान्सले प्रभु क्यापिटललाई सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ। सो नियुक्तिसम्बन्धी सम्झौतामा नेपाल फाइनान्सका प्रमुख कार्यकारी अधिकृत उद्धवराज थपलिया तथा प्रभु क्यापिटलका प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन्।

थकाली ‘स्वाद’ मा कब्जा

मिठो थकाली खाना खान कहाँ जाने होला ? पोखरा ओर्लनासाथ धेरैले सोध्ने प्रश्न हो यो । अझ आन्तरिक पर्यटकको मुखैमा झुन्डिएको छ, थकाली खानाको स्वाद । त्यसैले त पोखरा झर्नासाथ थकाली भान्छा चहार्न थाल्छन् । हवाईजहाज चढेर आउने आन्तरिक यात्रु त एकघण्टा भोक मारेर भए पनि काठमाडौंबाट उडेर पोखरा ओर्लेपछि बल्ल खाना खान थकाली भान्छाघरतिर हानिन्छन् ।

थकालीको कुमार यात्रा

मुस्ताङको थाक सात सय क्षेत्रको खन्ती गाउँदेखि माथि नरसाङ मन्दिरमा नरिच्यहोव देवी छिन् । उनलाई गाउँलेले रक्षकका रूपमा मान्छन् । तिनै देवीका नाममा ५, ७, ९, ११ र १३ वर्ष उमेरका गौचन, तुलाचन, शेरचन र भट्टचन थरका थकाली कुमार केटाको स्योपेन लब फालो (कुमार यात्रा) पर्व मनाउने चलन छ ।

थकाली समुदायमा तोरन्ल रौनक

थकाली समुदायको ऐतिहासिक पर्व तोरन्ल सोमबारबाट सुरु भएको छ। राजधानीमा बस्दै आएका थकाली समुदायका मानिसहरूले राजधानीको बालाजुस्थित थकाली सेवा समिति नेपालको कार्यालयमा भेला भई पाँच दिने पर्व मनाउन सुरु गरेका हुन्।

मुक्तिनाथको फेदीमा थकाली होमस्टे

के तपाँई वर्षात् अघि मुक्तिनाथ यात्रामा निस्कने तयारी गर्दै हुनुहुन्छ, यदि त्यसो हो भने तपाईका लागि खुशीको खबर छ – मुक्तिनाथको फेदी ठिनी गाउँमा सस्तोमा खाना खुवाउने र बास बस्ने गरी थकाली होमस्टे (घरबास) सञ्चालनमा आएको छ।

पत्रकार महासङ्घ मुस्ताङमा थकाली

नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा मुस्ताङको अध्यक्षमा सुन्दरकुमार थकाली सर्वसम्मत अध्यक्षमा चयन भएका छन्। शुक्रबार सम्पन्न प्रथम अधिवेशनले थकालीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्म्तले चयन गरेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्