पुनर्निर्माण गरिँदै १३६ बर्से झोलुंगे पुल
एक सय ३६ वर्षअगाडि निर्माण गरिएको म्याग्दीको बेनी नगरपालिका ७, मंगलाघाटमा म्याग्दी नदीमाथिको झोलुंगे पुल पुनर्निर्माण हुने भएको छ।
एक सय ३६ वर्षअगाडि निर्माण गरिएको म्याग्दीको बेनी नगरपालिका ७, मंगलाघाटमा म्याग्दी नदीमाथिको झोलुंगे पुल पुनर्निर्माण हुने भएको छ।
छथर जोरपाटी गाउँपालिकाको वडा नं ३, ४ र ५ मा तमोर नदीबाट खानेपानी लिफ्टिङ गरेर पुर्याइने भएको छ।
श्री स्वस्थानी व्रत बस्ने त्यहाँ महिला मात्र नभएर वर्षौँ बस्दै आएका पुरुष (सावागन) ७ जना, साँखुकै नायोनकिन (नाइके) २ जना, पुरुष ११ जना र माधव नारायण .(विष्णु भनवान) बोक्ने १ जना रहेका छन्।
व्रतकथाको पहिलो दिन भक्तपुरको हनुमन्ते नदीमा भक्तजनहरू बिहानैदेखि पूजा आराधनाका लागि पुगेका छन्।
कम पानी पर्ने परिचय बनाएको मनाङमा विस्तारै वर्षा हुन थालेको छ। जसले गर्दा विश्वले उत्सर्जन गर्दै आएका विभिन्न असरदार वायुले यहाँको प्रकृतिलाई प्रत्यक्ष रूपमा प्रभाव पारेको छ।
कुनै बेला पर्यटकको आकर्षण केन्द्र बनेका यहाँका सानातिना ताल सुक्दै रहराउँदै गइरहेका छन्।
चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टरका पक्षी गणना संयोजक डिबी चौधरीले यस वर्ष नारायणी नदी क्षेत्रमा ४१ प्रजातिका चरा भेटिएको जानकारी दिए।
यस वर्षको चरा गणनाका क्रममा विश्वमै अति दुर्लभ मानिएको बैकाल गैरी चरा नारायणी नदीमा फेला परेको छ।
उदयपुरका तावा र वैजनाथ खोला तथा सिन्धुलीको ककुर खोला मिल्ने संगमस्थलदेखि ‘कमला नदी’को रुप लिएर बहने त्रिवेणीमा हरेक माघ १ गतेदेखि १५ दिन मेला लाग्ने गरेको छ।
आज बिहान ४ः४० बजे चितवनको ईच्छाकामना गाउँपालिका ५ स्थित ३ नम्बर पुलभन्दा करिब १०० मिटर तल त्रिशुली नदीमा जिप खसेको थियो।
चितवनका प्रहरी प्रवक्ता श्रीराम भण्डारीका अनुसार गोताखोरले खोजी कार्य गर्दै जाँदा नदीमा खसेको गाडी भारतीय नम्बरको बोलेरो जिप भेटिएको हो।
त्रिशुली नदीमा खसेको 'सवारी साधन' भारतीय नम्बर प्लेट रहेको पुष्टि भएको छ। तर, कुन सवारी साधन हो भन्ने अझै प्रष्ट हुन सकेको छैन।
नारायणगढ–मुग्लिन सडकखण्डको ३ नम्बर पुल नजिकबाट त्रिशुली नदीमा 'सवारी साधन' खसेको छ।
सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने दिन आज मकर सङ्क्रान्ति स्नान गर्नका लागि पवित्र कालीगण्डकी नदीमा बिहानैदेखि भक्तजनको भीड लागेको छ।
यती एयरलाइन्सको नाइन एन एएनसी कल साइनको जहाज सेती नदीको खोंचमा खसेको एक वर्ष पूरा भएको छ।