७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

दुई हजार गृहिणीलाई ग्यासचुलाे हस्तान्तरण

सधैँ गुइँठाको धुवाँमा रुमलिएर बर्बरी आँसु झार्दै खाना पकाउनुपर्ने महोत्तरीको मटिहानीका गृहिणीले राहत पाएका छन्।

अध्यक्ष पद छाड्न आग्रह गर्दै महन्थलाई महासचिवको चिठी

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरलाई अध्यक्ष पद छाड्न आग्रह गर्दै लोसपाकै महासचिव केशव झाले चिठी पठाएका छन्।

६ वर्ष पछि एकै ठाउँ आउँदै महन्थ र हृदयेश

लोसपाका सचिव मनिष मिश्रले लोसपा र जप्रपाबीच कार्यगत एकता हुने निश्चित भएको बताए। एक/दुई दिनमा यसको घोषणा हुने उनको भनाइ छ।

नयाँ पार्टी खोल्दै राजेन्द्र महतो

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का दोस्रो वरियताका नेता राजेन्द्र महतोले नयाँ पार्टी खोल्न गृहकार्य अघि बढाएका छन्।

राम मन्दिरको उद्घाटनमा जनकपुरबाट कोसेली पठाउने विषयमा विवाद

भारतको अयोध्यामा निर्माण भइरहेको राम मन्दिरको उद्घाटन समारोहमा जनकपुरधामबाट कोसेली पठाउने विषयमा विवाद उत्पन्न भएको छ।

संसदमा कामकाजभन्दा गत्यावरोध बढेको छ: अध्यक्ष ठाकुर (अन्तर्वार्ता)

लोकतान्त्रिक समाजवादी पार्र्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले नेपाली कांग्रेसको पदाधिकारीसम्मको जिम्मेवारी रही तीन दशकभन्दा बढी योगदान पु¥याएका छन्।

लोसपामा भाँडभैलाे, राजेन्द्रले अब नयाँ पार्टी खोल्लान् ?

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठन भएको दुई वर्ष बित्दा नबित्दै भाँडभैलो भएको छ। केन्द्रीय समिति विस्तारलाई लिएर पार्टी अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोबीचको विवाद तीव्र हुन पुगेको हो।

उपचारका लागि लोसपाका अध्यक्ष महन्थ ठाकुर दिल्ली प्रस्थान

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर नियमित स्वास्थ्य उपचारका लागि भारतको नयाँदिल्ली प्रस्थान गरेका छन्।

नागरिकता विधेयक प्रमाणीकरण स्वागतयोग्य: लोसपा

लोसपाका अध्यक्ष महन्थ ठाकुरले आज एक विज्ञप्ति जारी गर्दै विधेयक प्रमाणीकरणले नागरिकताविहीनको पीडामा मलहम लगाउने काम भएको उल्लेख गरेका हुन्।

मधेश प्रदेशमा सरकार पुनःगठन हुनुपर्छ :अध्यक्ष महन्थ ठाकुर

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले मधेश प्रदेश सरकारको नेतृत्व सरकार पुनःगठन हुनुपर्ने माग गरेका छन्।

बढ्यो ठाकुरको सक्रियता

लोसपा कार्यकारिणी समितिका सदस्य केशव झाले ठाकुरलाई राष्ट्रपति बनाउन सहयोग गर्न आफूहरूले राखेको प्रस्तावमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले सकारात्मक जवाफ दिएको बताए।

सरकारी हस्ताक्षर कीर्ते गरेर बैंकबाट ७० लाख निकालेको आरोपमा महन्थ पक्राउ

प्रहरीले महोत्तरी जिल्लाको मटिहानी गुठीका महन्थ जगन्नाथ दास वैष्णवलाई पक्राउ गरेको छ।

मधेस भजाउँदै नेता बन्दै

मुलुकको भौगोलिक अखण्डतामाथि धावा बोलेको आरोपमा जेल परे। कैदमै रहेका बेला २०७५ फागुन २४ गते तत्कालीन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारसँग ११ बुँदे सहमति गरेर आफ्ना अजेन्डा बिसाए। अलगाववादी नारा बिसाएर मूलधारको राजनीतिमा आउने सिकेको संकेतले मुलुकको राजनीतिमा तरंग पैदा गर्‍यो।

महन्थ ठाकुरले भने,मेरो उम्मेदवारी यो अन्तिमपटक हो

लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले यसपटक आफ्नो उम्मेदवारी अन्तिमपटकका लागि रहेको बताएका छन्।

जेलमा रहेका साथीलाई निकाल्नु छ, निर्वाचनमा गठबन्धन गर्नु लोसपाको बाध्यता होः महन्थ ठाकुर

'जेलमा रहेका साथीहरुलाई निकाल्नुपर्ने छ, झुठा राजनीतिक मुद्दा खारेज गराउनुपर्ने छ, नागरिकता र संविधान संशोधनको मुद्दा सम्बोधन गराउनुपर्ने छ। साथै मधेस र मधेसीलाई अधिकार सम्पन्न बनाउनु पर्ने छ। त्यसैले गठबन्धन लोसपाको बाध्यता हो।'

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्