मौलिकता गुमाउँदै होली
हिन्दू परम्परामा विजय उत्सवका रूपमा मनाइने होली पर्वको मौलिकता हराउन थालेको छ।
हिन्दू परम्परामा विजय उत्सवका रूपमा मनाइने होली पर्वको मौलिकता हराउन थालेको छ।
एक दशकअघिसम्म तराई÷मधेसमा होली पर्व मनाउँदा मौलिक गीतमा नाचिन्थ्यो। होलीमा मधेसका सहर र गाउँमा ‘जोगिरा सरर...’ जस्ता गीत गाइन्थ्यो।
प्रधानमन्त्री पुष्पकमल दाहालले माओत्सेतुङको जन्मजयन्तीमा श्रद्धासुमन अर्पण गरेका छन्।
गएको असोजमा रिलिज भएको नेपाली चलचित्र ‘एक भागवद र एक गीता’को गीत ‘तोहरे भरोसे बरहम बाबा झिझिया बनेलियै हो, बरहम बाबा झिझिया बनेलियै हो’ निकै लोकप्रिय बनेको छ।
‘म पनि महिला हुँ तर महिलाले रथ तान्ने भनेको हाम्रो परम्परा, रीतिरिवाज, रहनसहनको विपरीत हो। रथ तान्ने बेलाको महिलाहरूको उत्ताउलो फोटो आफूसँग छ। फोटो आफूसँग भएर पनि लुकाएर राख्नुपर्ने अवस्था छ।’
पछिल्ला वर्षका तीजका गीतमा मौलिकता हराउन थालेको छ। नेपाली समाजमा आधुनिकताको प्रभावले यस्ता गीतमा मौलिकताको अभाव बढिरहेकै बेला सरोकारवालाले भने विकृति र विसङ्गति रोक्न चासो देखाएका छन्। हिन्दू नारीहरुको मुख्य पर्वका रुपमा पहिचान बनाएको हरितालिका तीजका अवसरमा गाइने गीत समाज रुपान्तरणमा गुञ्जिनुपर्ने थियो तर, तीजका गीतमा मौलिकपन भेटाउन मुस्किल हुन थालेको गुनासो पनि त्यतिकै मात्रामा नागरिक स्तरबाट सुनिन्छ।
नेपालजस्तो सानो मुलुकको कला पनि पश्चिमी कलाको सूचकमा निर्देशित भएर बन्न थाले। लोककला यसै मान्यताबाट बन्दै जाँदा अहिले समसामयिक कलामा मात्र होइन, लोककला र परम्परागत कला पनि फरक ढंगबाट सिर्जित हुन थालेका छन्। यस्तो अवस्थामा मौलिकताको खोजीमा थप जटिलता थपिन गएको छ।
नेपाली मौलिक लोक नृत्य बिस्तारै लोप हुने अवस्थामा छन्। कठघोरी, कर्मधर्मा, करहवा, करियाझुमरी, कुर्मी ख्याली, कौराहा, घसकट्टी, चण्डी जस्ता नृत्य पछिल्ला पुस्ताले सुनेका पनि छैनन्। जानकारहरुका अनुसार नेपालमा १६७ बढी लोकनृत्य रहेको छ। तीमध्ये गण्डकी प्रदेशमा कौराहा, सालैजो, घाटु, झ्याउरे, सोरठी, कुमारी र नचरी नाच प्रचलित भएपनि मौलिकता गुमाउदै गएको देखिन्छ। लोकसंस्कृती लोप हुँदा सांस्कृतिक विचलन आउने भएकाले संरक्षणको आवश्यक रहेको सरोकारवालाले बताएका छन्।
उपराष्ट्रपति नन्दबहादुर पुनले एतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदा पुनर्निर्माण गर्दा नेपाली मौलिकतामा ध्यान दिन पुनर्निर्माणमा संलग्न इन्जिनियरलाई आग्रह गरेका छन्।
दसैं नेपालीको मौलिक पर्व हो । दसैंको मौलिक धार्मिक तथा आध्यात्मिक पक्ष बिस्तारै ओझेलमा पर्दै जान थालेको प्रति संस्कृतिविद् चिन्तित देखिएका छन् । दसैंको सामाजिक तथा सांस्कृतिक महत्व छँदै छ । दसैं धार्मिक तथा आध्यात्मिक पर्व भएकाले उत्सवसँगै यसको धार्मिक तथा आध्यात्मिक पक्षलाई पनि सँगै लैजानुपर्ने उनीहरुको सुझाव छ ।
नेपाली नारीको महान् चाड तीजको ऐतिहासिक मौलिकपन दिन प्रतिदिन खस्किँदै गएको छ। नेपाली महिलाले तीज पर्वलाई पवित्र पर्वका रुपमा मनाउँदै आए पनि पछिल्लो समय तीज पर्व मनाउने शैलीमा तडकभडक र विकृति बढ्दै गएको स्वयं महिलाले नै गुनासो गरेका छन्।
राष्ट्रियसभा सदस्यहरूले पर्यटनसम्बन्धी भौतिक संरचना पुनर्निर्माण तथा नवनिर्माण गर्दा नेपाली मौलिकता झल्कने गरी निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
इतिहास, मौलिकतासहित जिउँदो सभ्यता बोकेको ठाउँलाई नै सहर मानिन्छ। सहरको परिभाषा ठाउँ अनुसार र त्यहाँको वनावट अनुसार गर्न सकिन्छ।
भूकम्पपछिको पुनर्निर्माण कार्यमा परम्परागत शैलीका बलिया घर बनाएर हाम्रो मौलिकता जोगाउन सकिन्थ्यो। तर, त्यसो नगरीकन गाउँ–गाउँमा पक्कीघर बनाउने लहर चलेको छ।