सभापति रवि लामिछाने विदेश दौडाहामा, भोलि कतार जादै
सभापति लामिछानेका स्वकिय सचिव प्रकाश सिग्देलका अनुसार सभापति लामिछाने बिहीबार बिहान साढे ९ बजे कतार एयरवेजबाट कतार जान लागेका हुन्।
सभापति लामिछानेका स्वकिय सचिव प्रकाश सिग्देलका अनुसार सभापति लामिछाने बिहीबार बिहान साढे ९ बजे कतार एयरवेजबाट कतार जान लागेका हुन्।
प्रवास नेपाली सम्पर्क विभाग मलेसियाको दुईदिने कार्यक्रम सकेर उनी आज स्वदेश फर्किन लागेका हुन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मध्यावधि निर्वाचनतर्फ सङ्केत गर्दै ‘मिसन ८४’को नारा फेरिन सक्ने बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वर्तमान व्यवस्था भित्र रहेर नागरिकको अवस्था परिवर्तन गर्न आफूहरु आएको बताएका छन्।
नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले भैरहवा स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको पूर्ण सञ्चालनका लागि पहल गर्ने बताएका छन।
नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गणतन्त्रको विकल्प नभएको बताएका छन्।
दोस्रो पटक सभापति निर्वाचित भएपछि शेरबहादुर देउवाले पार्टीलाई नयाँ ढंगले सञ्चालन गर्नेछन् र युवा पदाधिकारीले त्यसका लागि थप पहल लिनेछन् भन्ने बुझाइ पनि गलत साबित भएको छ।
नेपाली कांग्रेसले भूकम्प प्रभावितको अस्थायी घर निर्माणका लागि दक्ष जनशक्ति परिचालन गर्ने भएको छ।
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सबै चाड–पर्वहरु हाम्रो सामाजिक सम्बन्ध र सांस्कृतिक सौहाद्र्रताका धरोहर भएको बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले इतिहासको सम्मान गर्न नसक्ने राष्ट्र र समाजको भविष्य उज्यालो हुन नसक्ने बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवी लामिछानेले जाजरकोट भूकम्प प्रभावितको अवस्था निकै दयनीय रहेको भन्दै राजनीतिक दलहरूको ध्याकर्षण गराएका छन्।
प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा नेपाली काँग्रेस पार्टीले ५० लाख रुपैयाँ सहयोग गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति एवं पूर्वमन्त्री डोलप्रसाद अर्यालले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफूलाई भेट नदिएको गुनासो गरेका छन्।
नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जाजरकोट केन्द्रविन्दु भएर गए राति गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिमलगायतका क्षेत्रमा ठूलो मानवीय क्षति भएको खबरले दुखित भएको उल्लेख गरेका छन्।
एमाले पार्टी केन्द्रीय कार्यालय, च्यासलमा आज (बुधबार) भइरहेको चियापनमा काँग्रेसका सभापति शेरबहादुर देउवा पनि सहभागी भएका हुन्।