२२ असार २०८१ शनिबार
image/svg+xml

कमजाेर संसदीय भूमिका

सरकार र विपक्षी दलबीचको सम्बन्धमा सधैं दरार हुँदा संसद्को काम कारबाहीमा कमजोरी देखिँदै आएको छ। २०७४ यता संसद्का दुवै सदन झगडाभन्दा माथि उठ्न सकेनन् र सदन सञ्चालनमा न्यायपूर्ण, न्यायोचित र निष्पक्ष हुनुपर्छ भन्ने कुरा बिर्सेर सभामुखको पनि भूमिका प्रभावकारी देखिएन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्